• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
शुक्रबार, मङि्सर २०, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

भरतपुर सिटीहल पाँच वर्षपछि पनि अधुरै

आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड

नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैनः मन्त्री गुप्ता

तनहुँमा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन

एनपिएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

स्वरसम्राट् नारायणगोपाल गुरुवाचार्यको आज ३५ औँ स्मृति दिवस

एलडिसी बैठकः वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड

संविधान संशोधनबिना देश अगाडि बढ्न सक्दैन : अध्यक्ष यादव

लोकप्रिय समाचार

  • १. कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक रूपान्तरणका अग्रदूत

  • २. धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

  • ३. दृष्टिविहिन युवा खुम बहादुर बस्नेतकाे सहयाेग अभियान सम्पन्न

  • ४. संविधान संशोधनबिना देश अगाडि बढ्न सक्दैन : अध्यक्ष यादव

  • ५. नारायणीमा सिग्नेचर पुल निर्माणको काम सुरु

  • ६. आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

  • ७. रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान

  • ८. माडीमा जलवायु–मैत्री पशुपालन तालिम सम्पन्न

  • ९. कांग्रेसको महाधिवेशन कार्यतालिकामा देखिएको समय ग्यापबारे नेता थापाको प्रश्न

  • १०. भरतपुरमा ४५ दिने मादल बजाउने तालिम संचालन हुँदै

चितवन सामुदायिक बचत तथा ऋण सहकारी संस्था र पुष्पाञ्जली हस्पिटलबीच सम्झौता


  •   बुधबार, चैत १२, २०८१ मा प्रकाशित
  • चितवन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड र पुष्पाञ्जली हस्पिटलबीच सम्झौता भएको छ ।

    Advertisement

    चितवन सामुदायिक बचत तथा ऋण सहकारीका  शेयर सदस्य तथा परिवारका सदस्यहरुलाई उपचार खर्चमा पुष्पाञ्जली हस्पिटलले छुट दिने सम्झौता भएको हो ।

    पुष्पाञ्जली हस्पिटल प्रा.लि भरतपुर –१० को तर्फबाट प्रबन्ध निर्देशक सुजनराज अधिकारी र चितवन सामुदायिक बचत तथा ऋण सहकारी लि.का अध्यक्ष दिपक राज खनालले उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्नु भयो ।

    सम्झौता पत्रमा सहकारीका सदस्य तथा परिवारको स्वास्थ्य परीक्षणमा २५% छूटको गरिनेछ । प्रयोगशाला परीक्षण, बेड सेवा, इसिजी, भिडियो एक्सरे, सिटी स्क्यानलगायतका सेवाहरुमा पनि छूट सुविधा पाउने भएका हुन् ।

    यस्तै औषधिमा ७ प्रतिशत छूट सुविधा हुने छ । सो क्रममा अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर भोजराज अधिकारीले जनताको स्वास्थ्यप्रति सधै अस्पताल र आफू गम्भिर रहेको बताए । उनले जनताको स्वास्थ्य परिक्षण कार्यक्रम गाँउ घरमा नै अथवा प्याकेजमा अस्पतालमै  गरिने जानकारी दिए ।

    आर्थिक अभावमा पनि सहकारीका सदस्यहरुको उपचारमा अस्पतालले गुणस्तरीय सेवा दिने बताए। शहर देखि चितवनका पहाडी क्षेत्रका सदस्यहरूसंग प्रत्यक्ष जोडीएर काम गर्न पाउँदा खुसी लागेको बताए ।

    सहकारीका अध्यक्ष दिपक राज खनालले सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । भरतपुर,कालिका,रत्ननगर पालिकाको दुरर्गमसम्म शेयर सदस्यहरु रहेको अवस्थामा सम्झौताले ठूलो राहत र ऊर्जा मिलेको अध्यक्ष खनालले बताए ।

    रक्तदान, शिबिर,सचेतना,जनतासंग अस्पताल कार्यक्रम लिएर टोल-टोलमा पुगेर सेवा दिदै  आएको अस्पतालका सामाजिक सेवा प्रमुख केदार सुबेदीको भनाई थियो । आकस्मिक तथा विशिष्ट सेवाको लागि आपसी समझदारीमा अगाडी बढीने सम्झौता पत्रमा उल्लेख छ ।

    गत वैशाख १ गतेदेखि नया ठाउबाट सञ्चालनमा आएको अस्पतालमा सिटी स्क्यान सेवासहित अत्याधुनिक सेवा छन् । एक सय बेड रहेको सो अस्पतालमा विभिन्न विधाका ४० जना विशेषज्ञ चिकित्सकले सेवा दिंदै आएका छन् ।

    अस्पतालले जनतासंग अस्पताल अन्तर्गत स्वास्थ्य शिक्षा नि:शुल्क सिवीर तथा छूट सेवा दिंदै आएको छ । सम्झौता कार्यक्रममा साकोसकी सचिब पार्वती खड्का,सहसचीब मैयादेवी काफ्ले, संचालकहरु, ब्यबस्थापक दुर्गा देवी दुरा को सहभागीत थियो ।

      बुधबार, चैत १२, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      भरतपुर सिटीहल पाँच वर्षपछि पनि अधुरै
      आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै
      माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड
      नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैनः मन्त्री गुप्ता
      तनहुँमा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन
      एनपिएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

      लोकप्रिय

      • १.
        नेपाल भू–राजनीतिक प्रतिस्पर्धाकाे शिकार

      • २.
        ‘सर्जन अफ द इयर २०२५’ उपाधिबाट डा.

      • ३.
        कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक

      • ४.
        बसकाे ठक्करबाट माडीमा एकजना पैदलयात्रीको मृत्यु

      • ५.
        धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

      • ६.
        माडीमा पहिलोपटक ब्रोडब्यान्ड भित्र्याउने टेकमाइन्ड्स अब अप्टिकल

      भर्खरै

      • १.
        भरतपुर सिटीहल पाँच वर्षपछि पनि अधुरै

      • २.
        आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

      • ३.
        माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड

      • ४.
        नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैनः मन्त्री गुप्ता

      • ५.
        तनहुँमा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन

      • ६.
        एनपिएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

      • ७.
        स्वरसम्राट् नारायणगोपाल गुरुवाचार्यको आज ३५ औँ स्मृति दिवस

      • ८.
        एलडिसी बैठकः वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.