Logo
  • गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
बुधबार, भदौ १८, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

चितवनमा पशु विमा सम्बन्धि अन्तरक्रिया सम्पन्न

मुख्यमन्त्री र प्रधानमन्त्रीमा प्रत्यक्ष निर्वाचिन हुनुपर्छः एमाले नेता थपलिया

आन्दोलनरत किसानका माग सुनुवाइ गर्नुपर्ने माग

लोक सेवा पहुँच कार्यक्रम’ देशका सातै प्रदेशमा

गोरखामा रात्रिबस दुर्घटना हुँदा २१ जना घाइते

नेपाल घरबहाल उपभोक्ता मंचको अध्यक्षमा बिक्रम सापकोटा चयन

चितवनका दुई हात्ती कतार पठाइँदै

आर्टिकल लेखन प्रतियोगितामा कल्पना आचार्य प्रथम

चितवनमा २ हजार २४९ मेट्रिक टन युरिया र डिएपि मल वितरण हुँदै

लोकप्रिय समाचार

  • १. यस दसैँमा पनि नयाँ नोट साट्न नपाइने, पाँच रुपैयाँको बन्डलमात्रै नयाँ हुने

  • २. प्रधानमन्त्री ओलीले आज संसद्‌मा विशेष सम्बोधन गर्ने

  • ३. लोक सेवा पहुँच कार्यक्रम’ देशका सातै प्रदेशमा

  • ४. चितवनमा मंसिरमा बाघ र गैँडा गणना हुने

  • ५. चितवनमा २ हजार २४९ मेट्रिक टन युरिया र डिएपि मल वितरण हुँदै

  • ६. नेपाल घरबहाल उपभोक्ता मंचको अध्यक्षमा बिक्रम सापकोटा चयन

  • ७. भाद्र शुक्ल पञ्चमीः सप्त ऋषिको पूजाआराधना गरी मनाइँदै

  • ८. दीपक मनाङे पदमुक्त भएपछि मनाङमा कात्तिक १७ गते उपनिर्वाचन हुँदै

  • ९. ७ दिनभित्र दर्ता नभए सामाजिक सञ्जाल बन्द गर्ने सरकारको चेतावनी

  • १०. आर्टिकल लेखन प्रतियोगितामा कल्पना आचार्य प्रथम

दशैंकाे टीकाको उत्तम साइत बिहान ११ः०२ मा


  •   मङ्गलबार, कार्तिक ०७, २०८० मा प्रकाशित
  • नेपालीहरूकाे महान चाड आज विजया दशमी पर्व टीकाको उत्तम साइत बिहान ११ः०२ मा परेकाे छ । नेपाल पञ्चांग निर्णायक विकास समितिले विजया दशमीको टीका साइत सार्वजनिक गरेको हो ।

    Advertisement

    आज कार्तिक ७ गते विजया दशमीका दिन बिहान १०ः३७ बजे देवी विसर्जनको साइत छ । देवी विसर्जन सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न दिनभर कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः०२ बजेको साइत दिइएको समितिले जनाएको छ ।

    गत श्रावण महिनामा अधिकमास परेका कारण यस वर्ष असोज अन्तिमदेखि दसैं सुरू भएको हो। #PRD800707

      मङ्गलबार, कार्तिक ०७, २०८० मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      मुख्यमन्त्री र प्रधानमन्त्रीमा प्रत्यक्ष निर्वाचिन हुनुपर्छः एमाले नेता थपलिया
      गोरखामा रात्रिबस दुर्घटना हुँदा २१ जना घाइते
      चितवनका दुई हात्ती कतार पठाइँदै
      चितवनमा २ हजार २४९ मेट्रिक टन युरिया र डिएपि मल वितरण हुँदै
      यस दसैँमा पनि नयाँ नोट साट्न नपाइने, पाँच रुपैयाँको बन्डलमात्रै नयाँ हुने
      दीपक मनाङे पदमुक्त भएपछि मनाङमा कात्तिक १७ गते उपनिर्वाचन हुँदै

      लोकप्रिय

      • १.
        माडीको हनुमानझुलाका नागरिक अझैपनि टुकी बत्तीको भरमा

      • २.
        माडी माइतीघर, नेपालद्वारा तीजको दर खाने कार्यक्रम

      • ३.
        माडी नगरपालिका अब ऋणमुक्त भइ बचत तर्फ

      • ४.
        आरम्भ कलेजको यात्रा: चितवन प्रथम हुँदै गोल्डमेडलतिर

      • ५.
        पोल्यान्डका नेपालीलाई विद्युतीय राहदानी वितरण

      • ६.
        पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टीतेलको घट्यो

      भर्खरै

      • १.
        चितवनमा पशु विमा सम्बन्धि अन्तरक्रिया सम्पन्न

      • २.
        मुख्यमन्त्री र प्रधानमन्त्रीमा प्रत्यक्ष निर्वाचिन हुनुपर्छः एमाले नेता थपलिया

      • ३.
        आन्दोलनरत किसानका माग सुनुवाइ गर्नुपर्ने माग

      • ४.
        लोक सेवा पहुँच कार्यक्रम’ देशका सातै प्रदेशमा

      • ५.
        गोरखामा रात्रिबस दुर्घटना हुँदा २१ जना घाइते

      • ६.
        नेपाल घरबहाल उपभोक्ता मंचको अध्यक्षमा बिक्रम सापकोटा चयन

      • ७.
        चितवनका दुई हात्ती कतार पठाइँदै

      • ८.
        आर्टिकल लेखन प्रतियोगितामा कल्पना आचार्य प्रथम

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.