• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
शनिबार, कार्तिक २३, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

नेपाल दक्षिण अफ्रिकासँग पराजित

कांग्रेस नेता मोहम्मद अफताब आलमको मृत्यु

नेपाली सर्जक डा. बोधराज सुवेदी ‘उत्कृष्ट सर्जन २०२५’ ले सम्मानित

राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’

ओलीले विद्यार्थी भन्दापनि आफ्नै सुरक्षा चिन्ताले राजीनामा दिएको रास्वपाको निष्कर्ष

रास्वपाको विस्तारित बैठक सौराहामा सुरु

चितवनमा यस वर्ष धान उत्पादनमा वृद्धि

चितवनमा १४ करोडको कृषि आधुनिकीकरण योजना, १० वटा कार्यक्रम सञ्चालन हुँदै

त्रिवेणी सिन्थेटिकले बुझायो बिजुलीको बक्यौता

लोकप्रिय समाचार

  • १. नेपाली सर्जक डा. बोधराज सुवेदी ‘उत्कृष्ट सर्जन २०२५’ ले सम्मानित

  • २. चितवनमा युवाको मतदाता दर्तातर्फ बढ्दो आकर्षण

  • ३. ओलीले विद्यार्थी भन्दापनि आफ्नै सुरक्षा चिन्ताले राजीनामा दिएको रास्वपाको निष्कर्ष

  • ४. रास्वपाको विस्तारित बैठक सौराहामा सुरु

  • ५. चितवनमा यस वर्ष धान उत्पादनमा वृद्धि

  • ६. पोखरा–बागलुङ सडकमा यात्रा गर्न सकस

  • ७. सांसदको काम थिति बसाल्ने होः उपसभापति वाग्ले

  • ८. त्रिवेणी सिन्थेटिकले बुझायो बिजुलीको बक्यौता

  • ९. कांग्रेस नेता मोहम्मद अफताब आलमको मृत्यु

  • १०. विश्वकप लिग टुः युएई सिरिजको अन्तिम खेलमा आज नेपाल र युएई भिड्दै

माडीका नेताहरूमा कामभन्दा स्टन्डबाजी गर्ने प्रवृती बढ्याेः नगरप्रमुख महताे


  •   मङ्गलबार, फागुन ०१, २०८० मा प्रकाशित
  • माडी नगरप्रमुख ताराकुमारी काजी महतोले माडीको बिकासका सवालमा तीनै तहका नेताहरु जिम्मेवारी बन्नुपर्ने बताउनुभएको छ । माडी ८ स्थित खरकट्टामा रहेको जनजीवन माध्यमिक बिद्यालयको ५७ औं वार्षिकोत्सवमा संवोधन गर्नुहुँदै मेयर महतोले यस्तो बताउनुभएको हो ।

    Advertisement

    पछिल्लो समय बिकासका सवालमा नेताहरू स्टन्टबाजी गर्ने तर काम नगर्ने प्रवृतीमा लागेको उल्लेख गर्दै मेयर महतोले काम गर्न असहज भएको बताउनुभयो । आजको बिज्ञानको युगमा आइपुग्दा समेत अझैपनि शिक्षा क्षेत्रमा सुधार हुन नसकेको उल्लेख गर्दै मेयर महतोले विद्यार्थीहरु कुलतको बाटोमा लागेको हुँदा तत्काल सुधारका लागि काम गर्नुपर्ने तर्क गर्नुभयो ।

    त्यस्तै मेयर महतोले प्रस्तावित अयोध्याको बिकासको लागि विभिन्न तहका व्यक्तित्वहरुसंग छलफल भइरहेको र तत्काल मन्दिर निर्माणका संरचनाहरु बनाउन अभियान थालनी गर्न लागिएको उल्लेख गर्नुभयो । माडी क्षेत्र धार्मिक ऐतिहासिक स्थलका रूपमा मात्र नभई पर्यटन क्षेत्रका रूपमा समेत प्रचुर सम्भावना रहेको मेयर महतोले प्रष्ट पार्नुभयो ।

      मङ्गलबार, फागुन ०१, २०८० मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      नेपाल दक्षिण अफ्रिकासँग पराजित
      कांग्रेस नेता मोहम्मद अफताब आलमको मृत्यु
      नेपाली सर्जक डा. बोधराज सुवेदी ‘उत्कृष्ट सर्जन २०२५’ ले सम्मानित
      राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’
      ओलीले विद्यार्थी भन्दापनि आफ्नै सुरक्षा चिन्ताले राजीनामा दिएको रास्वपाको निष्कर्ष
      रास्वपाको विस्तारित बैठक सौराहामा सुरु

      लोकप्रिय

      • १.
        बालेन शाह र भोलोदिमिर जेलेन्स्की : समानता

      • २.
        शिक्षामन्त्री महावीर पुनलाई खुला पत्र

      • ३.
        सडकमा प्रदर्शन नगरौँ, सरकार संवादका लागि तयार

      • ४.
        यमपञ्चक अर्थात् तिहारको तेस्रो दिनः आज साँझ

      • ५.
        भीआईपी सुविधा नलिई भारत लागे मन्त्री कुलमान

      • ६.
        कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार मनाइँदै

      भर्खरै

      • १.
        नेपाल दक्षिण अफ्रिकासँग पराजित

      • २.
        कांग्रेस नेता मोहम्मद अफताब आलमको मृत्यु

      • ३.
        नेपाली सर्जक डा. बोधराज सुवेदी ‘उत्कृष्ट सर्जन २०२५’ ले सम्मानित

      • ४.
        राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’

      • ५.
        ओलीले विद्यार्थी भन्दापनि आफ्नै सुरक्षा चिन्ताले राजीनामा दिएको रास्वपाको निष्कर्ष

      • ६.
        रास्वपाको विस्तारित बैठक सौराहामा सुरु

      • ७.
        चितवनमा यस वर्ष धान उत्पादनमा वृद्धि

      • ८.
        चितवनमा १४ करोडको कृषि आधुनिकीकरण योजना, १० वटा कार्यक्रम सञ्चालन हुँदै

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.