• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
मङ्गलबार, असार ३१, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

माडीमा रेबिजको संक्रमण बढ्दै, साबधानी अपनाउन आग्रह

रोटरी क्लब अफ नारायणी मिडटाउनद्वारा विद्यालयमा पंखा वितरण

‘जनताले रविलाई अन्याय भयो भनेर हस्ताक्षर गर्दा तपाईंहरूलाई के-को आपत्ति ?

चितवनका गजलकार रामकृष्णको ‘अनायास’ यात्रा

चितवनमा २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुुबानको जोखिममा

नेपाल भारत मैत्री संगठनको अन्तराष्ट्रिय समिति सदस्यमा पौडेल

इच्छाकामना गाउँपालिकामा ८७.२९ प्रतिशत पुँजिगत खर्च, सबै योजना समयमै सम्पन्न

रविको पक्षमा हस्ताक्षर गर्न वनस्थली पुगिन् मनीषा कोइराला

स्वास्थ्य बीमाबाट दुई लाखसम्मको उपचार सुविधा

लोकप्रिय समाचार

  • १. स्वास्थ्य बीमाबाट दुई लाखसम्मको उपचार सुविधा

  • २. नेपाल भारत मैत्री संगठनको अन्तराष्ट्रिय समिति सदस्यमा पौडेल

  • ३. चितवनमा २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुुबानको जोखिममा

  • ४. चितवनका गजलकार रामकृष्णको ‘अनायास’ यात्रा

  • ५. रोटरी क्लब अफ नारायणी मिडटाउनद्वारा विद्यालयमा पंखा वितरण

  • ६. रविको पक्षमा हस्ताक्षर गर्न वनस्थली पुगिन् मनीषा कोइराला

  • ७. इच्छाकामना गाउँपालिकामा ८७.२९ प्रतिशत पुँजिगत खर्च, सबै योजना समयमै सम्पन्न

  • ८. ‘जनताले रविलाई अन्याय भयो भनेर हस्ताक्षर गर्दा तपाईंहरूलाई के-को आपत्ति ?

  • ९. माडीमा रेबिजको संक्रमण बढ्दै, साबधानी अपनाउन आग्रह

हिमालय अर्गानिककाे आकर्षक सुर्यमुखि खेती: कृषिसंगै पर्यटनमा जाेड


  •   आइतबार, फागुन ०६, २०८० मा प्रकाशित
  • माडी–१ लक्ष्मुनियामा सुर्यमुखि फूलको मनमोहक दृश्यसंगै चिया, खाजा र सेल्फिको मज्जा लिन पाइने भएको छ ।

    Advertisement

    हिमालय अर्गानिक गार्डेनले सञ्चालन गरेको सुर्यमुखि खेतीमा ढकमक्क फुलेका सुर्यमुखि फूलको दृश्य हेर्दै फोटो खिच्न र सेल्फि लिन पाइने गरि व्यवसायिक रुपमा सुद्द अर्गानिक उत्पानको बिक्री वितरण सुरु गरिएको छ ।
    करिब ३ वर्षदेखि माडीको लक्ष्मुनियामा सुर्यमुखि खेती गर्दै आउनुभएकी हिमालय अर्गानिक गार्डेनको सञ्चालिका बिमला आचार्य दाहालले सुद्ध अर्गानिक सुर्यमुखि तेलसंगै, कालो चामल, बासमतीको चामल र सुद्ध महको बिक्री वितरण समेत गर्दै आउनुभएको छ ।

    उपभोक्ताले हिमालय अर्गानिक गार्डेनद्धारा उत्पादित सुद्ध अगार्निक खाद्य वस्तुहरुको खरिदसंगै उक्त ठाउँमा पुगेर अब रु. ७५ को टिकट काटेर फोटो खिच्न र सेल्फि लिन समेत पाउनेछन् भने सो ठाउँमा बसि चिया पिउन र अर्गानिक खाना, खाजाको मज्जा लिन समेत पाइने भएको छ ।

    टिकट बिक्रीबाट प्राप्त रकमको केहि प्रतिशत रकमा स्थानिय महिलाहरुलाई तरकारी खेती सम्बन्धी तालिममा खर्च गर्ने हिमालय अर्गानिक गार्डेनको सञ्चालिका बिमला आचार्य दाहालले बताउनुभयो । करिब ३ वर्षअघि काठमाण्डौबाट माडी आइ ५ बिगाहा जग्गा लिजमा लिएर सुरु गर्नुभएको व्यवसायिक सुर्यमुखि खेतीको उत्पादन अहिले ९ विगाहा जमिनमा विस्तार गर्नुभएको छ । #PRD801106

    (सुद्द अर्गानिक तेल, मह, कालाे चामल र वासमती चामल अर्डरका लागि उहाँकाे सम्पर्क नम्बर: 9851245426)

    • #Sunflower
    • PardarshiOnline
    आइतबार, फागुन ०६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    माडीमा रेबिजको संक्रमण बढ्दै, साबधानी अपनाउन आग्रह
    रोटरी क्लब अफ नारायणी मिडटाउनद्वारा विद्यालयमा पंखा वितरण
    ‘जनताले रविलाई अन्याय भयो भनेर हस्ताक्षर गर्दा तपाईंहरूलाई के-को आपत्ति ?
    चितवनका गजलकार रामकृष्णको ‘अनायास’ यात्रा
    चितवनमा २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुुबानको जोखिममा
    नेपाल भारत मैत्री संगठनको अन्तराष्ट्रिय समिति सदस्यमा पौडेल

    लोकप्रिय

    • १.
      देवघाट गाउँपालिकामा ४७ करोड ७३ लाख ७५

    • २.
      चितवनमा समावेशी शिक्षा परियोजना प्रभावकारी बन्न नसकेको

    • ३.
      अवैध व्यवसायमाथि प्रहरीको एक्सन : सञ्चालक खत्रीसहित

    • ४.
      माडीका विशेष मुद्धाहरु सम्बाेधन नभए रास्वपा मध्यवर्ती

    • ५.
      माडीका दलित विद्यार्थीहरूलाई कम्प्युटर तालिम प्रदान

    • ६.
      रास्वपाले हस्ताक्षर र चन्दा संकलन गरेको भन्दै

    भर्खरै

    • १.
      माडीमा रेबिजको संक्रमण बढ्दै, साबधानी अपनाउन आग्रह

    • २.
      रोटरी क्लब अफ नारायणी मिडटाउनद्वारा विद्यालयमा पंखा वितरण

    • ३.
      ‘जनताले रविलाई अन्याय भयो भनेर हस्ताक्षर गर्दा तपाईंहरूलाई के-को आपत्ति ?

    • ४.
      चितवनका गजलकार रामकृष्णको ‘अनायास’ यात्रा

    • ५.
      चितवनमा २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुुबानको जोखिममा

    • ६.
      नेपाल भारत मैत्री संगठनको अन्तराष्ट्रिय समिति सदस्यमा पौडेल

    • ७.
      इच्छाकामना गाउँपालिकामा ८७.२९ प्रतिशत पुँजिगत खर्च, सबै योजना समयमै सम्पन्न

    • ८.
      रविको पक्षमा हस्ताक्षर गर्न वनस्थली पुगिन् मनीषा कोइराला

    हाम्रो बारेमा

    पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
    pardarshionline.com

    कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

    सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

    प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

    ठेगाना

    स्टुडियाे नं. १: माडी-५, ब्रह्मपुरी, चितवन
    स्टुडियाे नं. २: माडी-३, बसन्तपुर, चितवन

    सम्पर्क नं.
    056-590960, 982-1887166, 9855016724

    ईमेल
    info@pardarshionline.com

    हाम्रो टीम

    कार्यकारी निर्देशक: अजित अधिकारी
    सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

    परियाेजना संयाेजक: माेहन पाेख्रेल
    टि.भी. संयाेजक: शंकर गिरी
    टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
    भिडियाे सम्पादक: कृष्ण परियार
    ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

    संवाददाताहरू:
    कुल प्रसाद काफ्ले
    प्रेम पाैडेल उज्ज्वल (सम्पादक)

    पाेल्याण्ड ब्युराे: शिव कुमार अधिकारी

    सामाजिक सञ्जालमा हामी

    • Youtube
    • Facebook
    • Pardarshi TV
    • Tiktok
    Copyright ©2025 Pardarshi Online | All rights Reserved.
     Website By :  PardarshiOnline.