माडीकाे बरूवा बजार स्थित स्टार स्पाेर्ट्स खेल मैदानमा भाेलि फागुन २४ गतेबाट चाैथाे माडी महाशिवरात्री मेला -२०८० सञ्चालन हुदैछ ।
Advertisement
फागुन २४ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने मेलामन स्थानिय सहित चर्चित कलाकारहरूकाे प्रस्तुति रहनेछ ।
मेलामा पछिल्लाे समय चर्चामा आएकाे गित ‘कट्टा हान्दिन्छु’ कि गायिका एलिना चाैहान, गायिका समीक्षा अधिकारी, अस्मितन अधिकारी लगायतका कलाकारहरूकाे प्रस्तुति रहने आयाेजकले जनाएकाे छ । #PRD801123