• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
मङ्गलबार, मङि्सर २४, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

थारु ‘धन्सार’ चित्र विवादपछि भरतपुर महानगरको क्षमायाचना, शौचालयका दृश्य हटाइने

भरतपुरको स्मार्ट शौचालयमा थारु ‘धन्सार’ चित्र समुदायको आपत्ति

भरतपुर अस्पतालमा १५ बेडको ट्रमा सेन्टर उद्घाटन

नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण

एनपिएलः आज खेल नहुने , भोलि पहिलो क्वालिफायर खेल हुने

अण्डा उत्पादन गरेर मासिक दुई लाख ५० लाख आम्दानी

जिल्ला प्रशासन कार्यालयद्वारा सबै सेवा प्रवाह भइराखेको छ: प्रजिअ अधिकारी

निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको प्रमुख ध्येयः सञ्चारमन्त्री खरेल

हेटौंडामा एकै दिन भत्काइए ५३१ घर

लोकप्रिय समाचार

  • १. कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक रूपान्तरणका अग्रदूत

  • २. माडी सम्भावना चुनौती र संबाहक हो

  • ३. संविधान संशोधनबिना देश अगाडि बढ्न सक्दैन : अध्यक्ष यादव

  • ४. नारायणी नदिमा पौडी खेल्ने क्रममा एक पुरुष बेपत्ता

  • ५. एनपिएलः आज खेल नहुने , भोलि पहिलो क्वालिफायर खेल हुने

  • ६. आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

  • ७. निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा

  • ८. हेटौंडामा एकै दिन भत्काइए ५३१ घर

  • ९. निर्वाचन आउन ८८ दिन बाँकीः समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

  • १०. थारु ‘धन्सार’ चित्र विवादपछि भरतपुर महानगरको क्षमायाचना, शौचालयका दृश्य हटाइने

चितवनमा भ्रष्टाचार विरुद्ध अभियानकाे अन्तरक्रिया


  •   बुधबार, फागुन ३०, २०८० मा प्रकाशित
  • चितवनमा भ्रष्टाचार विरुद्ध अभियानकाे अन्तरक्रिया

    Advertisement

    भ्रष्टाचार विरुद्ध अभियान चितवनले बुधबार एकदिने अन्तरक्रिया गरेको छ । ‘भ्रष्टाचार विरुद्ध एकजुट होऔं ।” ”नगरौं, नगराउँ, नसहौं भ्रष्टाचार, देशका लागि अति उत्तम हो सदाचार” भन्ने नाराका साथ आज बुधबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे हाे ।

     

    भ्रष्टाचार विरुद्ध अभियान चितवनका अध्यक्ष भिमबहादुर श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा अभियानले सुशासन र सदाचार प्रबर्द्धनमा राजनीतिक दलहरुको भूमिका विषयकमा अन्तरक्रिया गरेको हो ।

    कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुँदै अभियानका उपाध्यक्ष  ईश्वरीराज लौंडारीले राजनीतिक दलहरु परिवारबाद तर्फ अन्मुख बनेको बताउनुभयो । त्यस्तै उहाँले भ्रष्टाचारमा शुन्य सहनशीलताको बिकास गराउनुपर्ने तर्क गर्दै लौंडारीले सरकारी विद्यालय र कलेजहरुमा समेत राजनीति र भ्रष्टाचार बढेको गुनासो गर्नुभयो । त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान समितिका संयोजक एवं प्रहरी नायब उपरीक्षक हेम बहादुर केसीले सार्वजनिक पद धारण गरेका व्यक्तिहरुका कारणले नै भ्रष्टाचार बढेको बताउनुभयो । राजनीतिक दलका नेताहरु प्राथमिकताको आधारमा भन्दापनि पक्षधरतर्फ उद्धत बनेको प्रतिक्रिया दिनुभयो । त्यस्तै केसीले भ्रष्टाचारमा शुन्य सहनशीलता कायम गराउन आजैदेखि राजनीतिक दल र अन्य सरोकारवाला निकायहरु लाग्नुपर्ने बिचार राख्नुभयो ।

    कार्यक्रममा स्थानीय निकायहरुमा हुने आर्थिक र नीतिगत भ्रष्टाचारका बारेमा बढिरहेको बिकृत रुपका बारेमा छलफल गरिएको थियो । कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले सुशासन र सदाचार निर्माण गर्न राजनीतिक दलका नेताहरू चुकेको र नीतिगत तथा आर्थिक भ्रष्टाचारमा लिप्त रहेको धारणा राखेका थिए । यसैगरी स्थानीय निकायमा हुने भ्रष्टाचारले समाजलाई दुर्गन्धित बनाएको तर्क गर्दै यसको समाधानमा सबै राजनीतिक दलका नेताहरु जिम्मेवारी बन्नुपर्ने तर्क गरेका थिए ।

    कार्यक्रममा नेपाली कांग्रेस चितवनका जिल्ला सभापति राजेश्वर खनाल, नेकपा एमाले चितवनका अध्यक्ष राम प्रसाद न्यौपाने, नेकपा माओवादी केन्द्र चितवनका अध्यक्ष रामचन्द्र अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टी चितवनका सभापति कृष्ण प्रसाद भुसाल र राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनका नेता जीवलाल पुरी लगायतका विभिन्न दलका नेता कार्यकर्ता तथा विभिन्न निकायमा आबद्ध सामाजिक व्यक्तित्व, शिक्षक पत्रकारहरुको सहभागीता रहेको थियो ।

      बुधबार, फागुन ३०, २०८० मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      थारु ‘धन्सार’ चित्र विवादपछि भरतपुर महानगरको क्षमायाचना, शौचालयका दृश्य हटाइने
      भरतपुरको स्मार्ट शौचालयमा थारु ‘धन्सार’ चित्र समुदायको आपत्ति
      भरतपुर अस्पतालमा १५ बेडको ट्रमा सेन्टर उद्घाटन
      नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण
      एनपिएलः आज खेल नहुने , भोलि पहिलो क्वालिफायर खेल हुने
      अण्डा उत्पादन गरेर मासिक दुई लाख ५० लाख आम्दानी

      लोकप्रिय

      • १.
        कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक

      • २.
        ‘सर्जन अफ द इयर २०२५’ उपाधिबाट डा.

      • ३.
        बसकाे ठक्करबाट माडीमा एकजना पैदलयात्रीको मृत्यु

      • ४.
        धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

      • ५.
        माडीमा पहिलोपटक ब्रोडब्यान्ड भित्र्याउने टेकमाइन्ड्स अब अप्टिकल

      • ६.
        माडी सम्भावना चुनौती र संबाहक हो

      भर्खरै

      • १.
        थारु ‘धन्सार’ चित्र विवादपछि भरतपुर महानगरको क्षमायाचना, शौचालयका दृश्य हटाइने

      • २.
        भरतपुरको स्मार्ट शौचालयमा थारु ‘धन्सार’ चित्र समुदायको आपत्ति

      • ३.
        भरतपुर अस्पतालमा १५ बेडको ट्रमा सेन्टर उद्घाटन

      • ४.
        नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण

      • ५.
        एनपिएलः आज खेल नहुने , भोलि पहिलो क्वालिफायर खेल हुने

      • ६.
        अण्डा उत्पादन गरेर मासिक दुई लाख ५० लाख आम्दानी

      • ७.
        जिल्ला प्रशासन कार्यालयद्वारा सबै सेवा प्रवाह भइराखेको छ: प्रजिअ अधिकारी

      • ८.
        निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको प्रमुख ध्येयः सञ्चारमन्त्री खरेल

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.