Logo
  • गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
शुक्रबार, बैशाख २६, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

कोटिहोममा जेठ पहिलो हप्ताबाट राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने

चितवनमा घर बनाउने मेला शुरु, मन्त्री सिलवालद्धारा उद्धघाटन

माडीमा बैशाख २७ गते वृृृृृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

नारायणगढमा आजदेखि ‘घर बनाउने’ मेला सुरु हुँदै मेलाको मन्त्री सिलवालले उद्घाटन गर्ने

नारायणगढमा भोलिदेखि हुन लागेको ‘घर बनाउने’ मेलाको तयारी पुरा

सङ्घीय संसद्को दुवै बैठक बस्दै

नेवा: देय् दबूको चुनाव जेष्ठको पहिलो सातामा हुँदै

सरकारी अस्पताललाई स्वास्थ्य बिमा रोक्ने अधिकार छैन : मन्त्री पौडेल

पौडी खेल्नेक्रमा दुई विद्यार्थीको मृत्यु

लोकप्रिय समाचार

  • १. मगर जातीको भाषा लिपि संस्कृति विषयक अन्तरक्रिया सम्पन्न

  • २. कक्षा १२ को परीक्षामा ७३ वर्षीया छात्राको सहभागिता

  • ३. कोटीहोममा वाचन प्रवीण दिनबन्धु पोखरेल आउने

  • ४. सडक मापदण्ड भित्र परेका विद्युत् पोल एक साताभित्र हटाइँदै

  • ५. मापसे गरी चलाउँदा कार बिजुलीको पोलमा ठोक्कियो, तीनजना घाइते

  • ६. वर्षाले नारायणगढ-बुटवल सडक र कान्ति लोकपथ अवरुद्ध

  • ७. अण्डाको उत्पादन घट्यो, माग बढ्यो

  • ८. कांग्रेसले नीति तथा कार्यक्रममा रचनात्मक सुझावसहित समर्थन गर्ने

  • ९. प्रधानमन्त्री समक्ष प्युठानको विकासका निम्ति बजेट व्यवस्था गर्न सांसद थापाको आग्रह

  • १०. नारायणघाट–बुटवल सडकको दुम्कीबासमा डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध

लिभिङ टुगेदरकाे विषयमा चैत्र ४ मा सुनुवाई


  •   बिहिबार, चैत ०१, २०८० मा प्रकाशित
  • नेपालमा हालसम्म लिभिङ टुगेदर सम्बन्धी कानुन समेत बनेको छैन । तर देशका विभिन्न शहरहरुमा लिभिङ टुगेदरमा बस्नेहरुको संख्या समेत उत्तीकै बढदो छ । युवा युवातीहरु संगै बस्दै जाँदा विभिन्न समस्या देखिएको भन्दै यसलाई व्यवस्थित गर्न कानुन बनाउन माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ । लिभिङ टुगेदरलाई कानुनी मान्यता दिन माग गर्दै अधिवक्ता अनु भट्टराईले कानुन बमोजिम सक्षम र योग्य व्यक्तिहरु लिभिङ टुगेदरमा बस्न पाउने गरी तत्काल कानुनी व्यवस्था गर्न परमादेश माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेकी हुन् ।
    लिभिङ टुगेदरमा बसेकाहरुमाथि जबर्जस्ती करणी र यौनिक विषयलाई अनैतिक तथा चरित्र हत्याको विषयमा लिने प्रचलनको अन्त्य गर्न कानुन आवश्यक पर्ने उनको भनाइ छ । १८ वर्षमाथिका जुनसुकै उमेर समूहका तर अविवाहितहरु, डिभोर्सीहरु, विधुवाहरु र अन्य जुनसुकै कारणले एकल जीवन ब्यतित गरिरहेका महिला तथा पुरुषलाई मात्र यो सम्बन्धमा बस्न कानुनी रुपमा योग्य ठहर गर्नुपर्ने रिटमा माग गरिएको छ ।

    Advertisement

    बिहीबार सर्वोच्च अदालतमा दर्ता भएको यो रिटमा ४ चैतमा सुनुवाइको मिति तोकिएको छ । यदि तपाइपनि लिभिङ टुगेदरमा बस्ने तयारीमा हुनुहुन्छ भने यसबारे कानुनको प्रष्ट हुने दिन चैत्र ४ सम्म कुर्नुहोला ।

      बिहिबार, चैत ०१, २०८० मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      कोटिहोममा जेठ पहिलो हप्ताबाट राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने
      चितवनमा घर बनाउने मेला शुरु, मन्त्री सिलवालद्धारा उद्धघाटन
      माडीमा बैशाख २७ गते वृृृृृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने
      नारायणगढमा आजदेखि ‘घर बनाउने’ मेला सुरु हुँदै मेलाको मन्त्री सिलवालले उद्घाटन गर्ने
      नारायणगढमा भोलिदेखि हुन लागेको ‘घर बनाउने’ मेलाको तयारी पुरा
      सङ्घीय संसद्को दुवै बैठक बस्दै

      लोकप्रिय

      • १.
        शिक्षक मित्रहरूलाई खुला पत्र : अब पनि

      • २.
        चितवनमा बैशाख २५ देखि ‘घर बनाउने’ मेला

      • ३.
        विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन रोकिदैन

      • ४.
        सामाजिक अभियन्ता सिद्धान्त गर्जामगरद्वारा मगर संघ देवघाटलाई

      • ५.
        चितवनका प्रध्यापक ओमराज मैनाली मृत भेटिए

      • ६.
        अशक्त तथा अति अशक्त अपांगता भएका व्यक्तिका

      भर्खरै

      • १.
        कोटिहोममा जेठ पहिलो हप्ताबाट राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने

      • २.
        चितवनमा घर बनाउने मेला शुरु, मन्त्री सिलवालद्धारा उद्धघाटन

      • ३.
        माडीमा बैशाख २७ गते वृृृृृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

      • ४.
        नारायणगढमा आजदेखि ‘घर बनाउने’ मेला सुरु हुँदै मेलाको मन्त्री सिलवालले उद्घाटन गर्ने

      • ५.
        नारायणगढमा भोलिदेखि हुन लागेको ‘घर बनाउने’ मेलाको तयारी पुरा

      • ६.
        सङ्घीय संसद्को दुवै बैठक बस्दै

      • ७.
        नेवा: देय् दबूको चुनाव जेष्ठको पहिलो सातामा हुँदै

      • ८.
        सरकारी अस्पताललाई स्वास्थ्य बिमा रोक्ने अधिकार छैन : मन्त्री पौडेल

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      ठेगाना

      स्टुडियाे नं. १: माडी-५, ब्रह्मपुरी, चितवन
      स्टुडियाे नं. २: माडी-३, बसन्तपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      परियाेजना संयाेजक: माेहन पाेख्रेल
      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले
      प्रेम पाैडेल उज्ज्वल (सम्पादक)

      पाेल्याण्ड ब्युराे: शिव कुमार अधिकारी

      सामाजिक सञ्जालमा हामी

      • Youtube
      • Facebook
      • Pardarshi TV
      • Tiktok
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.