माडीका नवाेद्दित गायक सञ्जय बराल नेपाल आईडल सिजन ५ काे टप २५ मा पर्न सफल हुनुभएकाे छ ।
Advertisement
थिएटर चरणबाट पियानाे चरणमा प्रवेश गर्दै बराल संगै प्रस्तुति दिनुभएका वशिर पन्थि समेत टप २५ मा पर्नुभएकाे हाे । #PRD801219