Logo
  • गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
शुक्रबार, बैशाख २६, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

कोटिहोममा जेठ पहिलो हप्ताबाट राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने

चितवनमा घर बनाउने मेला शुरु, मन्त्री सिलवालद्धारा उद्धघाटन

माडीमा बैशाख २७ गते वृृृृृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

नारायणगढमा आजदेखि ‘घर बनाउने’ मेला सुरु हुँदै मेलाको मन्त्री सिलवालले उद्घाटन गर्ने

नारायणगढमा भोलिदेखि हुन लागेको ‘घर बनाउने’ मेलाको तयारी पुरा

सङ्घीय संसद्को दुवै बैठक बस्दै

नेवा: देय् दबूको चुनाव जेष्ठको पहिलो सातामा हुँदै

सरकारी अस्पताललाई स्वास्थ्य बिमा रोक्ने अधिकार छैन : मन्त्री पौडेल

पौडी खेल्नेक्रमा दुई विद्यार्थीको मृत्यु

लोकप्रिय समाचार

  • १. मगर जातीको भाषा लिपि संस्कृति विषयक अन्तरक्रिया सम्पन्न

  • २. कक्षा १२ को परीक्षामा ७३ वर्षीया छात्राको सहभागिता

  • ३. कोटीहोममा वाचन प्रवीण दिनबन्धु पोखरेल आउने

  • ४. सडक मापदण्ड भित्र परेका विद्युत् पोल एक साताभित्र हटाइँदै

  • ५. नेवा: देय् दबूको चुनाव जेष्ठको पहिलो सातामा हुँदै

  • ६. मापसे गरी चलाउँदा कार बिजुलीको पोलमा ठोक्कियो, तीनजना घाइते

  • ७. वर्षाले नारायणगढ-बुटवल सडक र कान्ति लोकपथ अवरुद्ध

  • ८. अण्डाको उत्पादन घट्यो, माग बढ्यो

  • ९. पौडी खेल्नेक्रमा दुई विद्यार्थीको मृत्यु

  • १०. कांग्रेसले नीति तथा कार्यक्रममा रचनात्मक सुझावसहित समर्थन गर्ने

माडीमा वित्तिय साक्षरतालाई प्रभावकारी बनाउन पहल सुरू


  •   बुधबार, चैत २१, २०८० मा प्रकाशित
  • माडी नगरपालिकाले नगरक्षेत्र भित्र वित्तिय साक्षरतालाई प्रभावकारी बनाउन रणनितीक योजना बनाइ कार्यान्वयन गर्न पहल थालेको छ । माडी नगरपालिको सभाहलमा आज वुधबार एक कार्यक्रमका बिच  वित्तिय साक्षरता रणनिति मस्याैदा माथि छलफल गरि सरोकारवालाबाट पृष्टपोषण(Feedback) संकलन समेत गरिएको छ ।

    Advertisement

    वित्तीय साक्षरताले आम्दानी, खर्च, कर्जा, कर योजना, बिमा, बचत तथा लगानी जस्ता वित्तीय क्षेत्रका महत्वपूर्ण विषयहरू बुझी उचित निर्णय गर्न सक्ने क्षमतालाई जनाउँछ ।

    यसले सदस्यको फजुल खर्च गर्ने बानीमा सुधार गरि निक्षेप संकलनमा वृद्धि हनेछ । त्यस्तै समाजमा उद्यमशील संस्कृतीको विकास गरि व्यवसायिक क्रियाकलापहरूलाई दिगो, सबल एवं प्रतिस्पर्धी बनाउँन महत्वपूर्ण भुमिका निर्वाह गर्दछ ।

    माडी नगरपालिकाभित्र सञ्चालनमा रहेका शैक्षीक संस्थाहरु, बैंक तथा वित्तिय संस्थाहरु, सहकारी, लघुवित्त, गैर सरकारी संस्था, टोल विकास समिति, रिटर्नी तथा अन्य सञ्जालहरु, नागरिक समाज, उपभोक्ता समिति, प्रहरी, सञ्चार माध्यम लगायत विभिन्न सरोकारवाला निकायको माध्यमबाट वित्तिय साक्षरता प्रदान कार्यलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा अन्तरक्रिया गरिएको हो ।

    त्यस्तै, वित्तिय साक्षरताको लक्ष्य, कार्यनिति र मस्यौदामाथि हेरफेर लगायतको विषयमा सरोकारवाला निकायबिच पृष्टपाेषण संकलन गरिएकाे हो ।

    माडी नगरपालिकाको नगरप्रमुख ताराकुमारी काजी महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा माडीका अधिकांश वडाका वडाध्यक्षहरु, कृषि बिकास बैंक माडी शाखाका प्रबन्धक विकास भट्टराइ, सोमेश्वर माध्यामिक विधालयको प्र.अ. इन्दिरा तिवारी, होमस्टे महासंघ प्रतिनिधि श्री प्रसाद दवाडी, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

      बुधबार, चैत २१, २०८० मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      कोटिहोममा जेठ पहिलो हप्ताबाट राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने
      चितवनमा घर बनाउने मेला शुरु, मन्त्री सिलवालद्धारा उद्धघाटन
      माडीमा बैशाख २७ गते वृृृृृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने
      नारायणगढमा आजदेखि ‘घर बनाउने’ मेला सुरु हुँदै मेलाको मन्त्री सिलवालले उद्घाटन गर्ने
      नारायणगढमा भोलिदेखि हुन लागेको ‘घर बनाउने’ मेलाको तयारी पुरा
      सङ्घीय संसद्को दुवै बैठक बस्दै

      लोकप्रिय

      • १.
        शिक्षक मित्रहरूलाई खुला पत्र : अब पनि

      • २.
        चितवनमा बैशाख २५ देखि ‘घर बनाउने’ मेला

      • ३.
        विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन रोकिदैन

      • ४.
        सामाजिक अभियन्ता सिद्धान्त गर्जामगरद्वारा मगर संघ देवघाटलाई

      • ५.
        चितवनका प्रध्यापक ओमराज मैनाली मृत भेटिए

      • ६.
        अशक्त तथा अति अशक्त अपांगता भएका व्यक्तिका

      भर्खरै

      • १.
        कोटिहोममा जेठ पहिलो हप्ताबाट राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने

      • २.
        चितवनमा घर बनाउने मेला शुरु, मन्त्री सिलवालद्धारा उद्धघाटन

      • ३.
        माडीमा बैशाख २७ गते वृृृृृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

      • ४.
        नारायणगढमा आजदेखि ‘घर बनाउने’ मेला सुरु हुँदै मेलाको मन्त्री सिलवालले उद्घाटन गर्ने

      • ५.
        नारायणगढमा भोलिदेखि हुन लागेको ‘घर बनाउने’ मेलाको तयारी पुरा

      • ६.
        सङ्घीय संसद्को दुवै बैठक बस्दै

      • ७.
        नेवा: देय् दबूको चुनाव जेष्ठको पहिलो सातामा हुँदै

      • ८.
        सरकारी अस्पताललाई स्वास्थ्य बिमा रोक्ने अधिकार छैन : मन्त्री पौडेल

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      ठेगाना

      स्टुडियाे नं. १: माडी-५, ब्रह्मपुरी, चितवन
      स्टुडियाे नं. २: माडी-३, बसन्तपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      परियाेजना संयाेजक: माेहन पाेख्रेल
      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले
      प्रेम पाैडेल उज्ज्वल (सम्पादक)

      पाेल्याण्ड ब्युराे: शिव कुमार अधिकारी

      सामाजिक सञ्जालमा हामी

      • Youtube
      • Facebook
      • Pardarshi TV
      • Tiktok
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.