स्याङ्जाको श्री सिद्द दुग्ध उत्पादक सहकारी संस्था लि. गल्याङ-८ कराँदि काे १७ औं वार्षिक साधारण सभा सम्पन्न भएकाे छ ।
Advertisement
गल्याङ नगरपालिकाको नगरप्रमुख गुरुप्रसाद भट्टराइको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा गल्याङ नगरपालिका वडा नं. ८ का वडाध्यक्ष भिमबाहदुर थापा को विशिष्ट आतिथ्यता रहेको थियो । त्यस्तै नगरपालिकाको पशु शाखा प्रमुख सुशिल अर्याल, गल्याङ उधोग वाणिज्य संघ का सचिव ऋषी बश्याल लगायतको सहभागिता रहेको थियो ।