लामाे समयकाे खडेरी र गर्मी पश्चात माडीमा वर्षा भएकाे छ ।
Advertisement
पानीकाे अभावमा माडीका मकै किसान मर्कामा परेका थिए । मकैबालि खडेरीले शुक्का भएर डढ्ने अवस्थामा पुगेकाेमा वर्षाले केही राहत दिलाएकाे छ ।
वर्षा भएसंगै मकैबालि र चैते धान सप्रिने आशा किसानहरूमा पलाएकाे छ । यतिबेला देशका अधिकाँश भु-भागहरूमा मेघ गर्जनसहित वर्षा भैरहेकाे जल तथा माैसम बिज्ञान महाशाखाले जनाएकाे छ । #PRD810125