• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
आइतबार, असार २२, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

रास्वपाले हस्ताक्षर र चन्दा संकलन गरेको भन्दै चितवन कांग्रेसको आपत्ति

भरतपुर महानगरद्वारा “अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई सम्मान”

भरतपुरमा स्वास्थ्यसंग सम्बन्धित विषयमा पत्रकारहरुसंग अन्तरक्रिया

चितवन पूर्ण खोप सुनिश्चितता भएको घोषणा

कर खारेजीको माग गर्दै सुनचाँदी व्यवसायी संघ चितवनले गर्‍यो सर्वपक्षीय छलफल

अण्डाको मूल्य फेरिपनि बढ्यो

भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत

उद्योग व्यापार संघ कपिलवस्तुले मनायो तेस्रो स्थापना दिवस

दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश

लोकप्रिय समाचार

  • १. अवैध व्यवसायमाथि प्रहरीको एक्सन : सञ्चालक खत्रीसहित १४ जना पक्राउ

  • २. चितवनमा समावेशी शिक्षा परियोजना प्रभावकारी बन्न नसकेको गुनासो

  • ३. माडीका दलित विद्यार्थीहरूलाई कम्प्युटर तालिम प्रदान

  • ४. चितवनले सुन्दैछ अग्रजका गजल

  • ५. दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश

  • ६. वन जङ्गल र वातावरण संरक्षणका लागि वृक्षरोप अपरिहार्य : अध्यक्ष थापा

  • ७. उत्साहपूर्ण उपलब्धि : एक्सपर्ट सम्पूर्ण किताब उत्सव

  • ८. उद्योग व्यापार संघ कपिलवस्तुले मनायो तेस्रो स्थापना दिवस

  • ९. दुई जातका धानको मूल बीउ उत्पादन गर्दै किट विकास फार्म

  • १०. अण्डाको मूल्य फेरिपनि बढ्यो

चितवनमा मानसिक रोगको संख्या बढ्दो, स्वास्थ्यमा समस्या देखिएमा परामर्शलिन चिकित्सकको आग्रह


  •   बुधबार, साउन २३, २०८१ मा प्रकाशित
  • चितवन मेडिकल कलेजमा कार्यरत मनोरोग विभागका सहप्राध्यापक डा. खगेन्द्र काफ्लेले भबिस्यमा मानसिक समस्या झनै बिकराल बन्दै जाने बताउनुभएको छ ।

    Advertisement

    पारदर्शी अनलाइनसंग संक्षिप्त कुराकानी गर्नुहुँदै डा. काफ्लेले  दैनिक चितवन मेडिकल कलेज भरतपुरमा मानसिक रोगका लक्षण लिएर ७० देखि १२० जनासम्म आउने गरेको बताउनुभएको हो ।

    बिरामीहरुमा डराउने, आत्तिने, छिनभरमा नै बिर्सने र काम्ने जस्ता लक्षणहरु देखा परेको बताउनुभयो । त्यस्तै मानसिक रोग कडा तथा मध्यम र सामान्य खालका हुने गरेको समेत डा. काफ्लेले जानकारी दिनुभयो । कडा खालका बिरामीहरुमा बरबराउने, काम्ने, उत्तेजित हुने, रिसाउने जस्ता लक्षण देखापर्ने गरेको उहाँको भनाइ छ ।

    मानसिक रोगका कारण सिर्जना हुने आत्महत्या चितवनमा समेत औसत भन्दा बढी देखिएको डा. काफ्लेले बताउनुभयो । यसको निर्मुलको लागि परिवारमा माया प्रेम र सद्भाव कायम राख्ने, फुर्सदको समयमा करेसाबारीको काम या पत्रपत्रिका पढ्ने बानी बसाल्ने, सन्तुलित आहार र भोजन गर्ने सामान्य समस्या देखिनासाथ स्वास्थ्यकर्मीको सल्लाह वा परामर्श लिएरपनि मानसिक रोगबाट बच्न सकिने मनोरोग बिभागका सहप्राध्यापक डा. खगेन्द्र काफ्लेले जानकारी दिनुभयो ।

    चितवनमा एन्जाइटी (डर) र डिप्रेशन रोग युवा तथा अन्य उमेर समूहमा साझा समस्याका रुपमा देखा परिरहेको छ । पारिवारिक तनाव झैझगडा, गरिबी र परिवारका सदस्यको मृत्यु आदि कारण उत्पन्न हुने मानसिक रोगबाट मानिसहरु प्रताडित हुने गरेका छन् ।

    मानसिक समस्या बंशाणुगत हुने भएकाले आमाबाबुमा भएमा पछि कालान्तरमा सन्तति तथा अन्य पुस्तामा समेत देखा पर्ने हुन्छ । समयमा नै परामर्श लिएर उपचार गराएमा मानसिक समस्या पूर्णतः निको हुने डा. खगेन्द्र काफ्लेले जानकारी दिनुभयो ।

      बुधबार, साउन २३, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      रास्वपाले हस्ताक्षर र चन्दा संकलन गरेको भन्दै चितवन कांग्रेसको आपत्ति
      भरतपुर महानगरद्वारा “अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई सम्मान”
      भरतपुरमा स्वास्थ्यसंग सम्बन्धित विषयमा पत्रकारहरुसंग अन्तरक्रिया
      चितवन पूर्ण खोप सुनिश्चितता भएको घोषणा
      कर खारेजीको माग गर्दै सुनचाँदी व्यवसायी संघ चितवनले गर्‍यो सर्वपक्षीय छलफल
      अण्डाको मूल्य फेरिपनि बढ्यो

      लोकप्रिय

      • १.
        देवघाट गाउँपालिकामा ४७ करोड ७३ लाख ७५

      • २.
        चितवनमा बस र माइक्रो ठोक्किँदा सात जनाको

      • ३.
        ब्लड डोनर्स सोसाइटीद्वारा बृहत रक्तदानको आयव्यय सार्वजनिक

      • ४.
        सेवा र विकासका लागि युवाद्वारा गुल्मीको  रीडीमा

      • ५.
        अवैध व्यवसायमाथि प्रहरीको एक्सन : सञ्चालक खत्रीसहित

      • ६.
        चितवनमा समावेशी शिक्षा परियोजना प्रभावकारी बन्न नसकेको

      भर्खरै

      • १.
        रास्वपाले हस्ताक्षर र चन्दा संकलन गरेको भन्दै चितवन कांग्रेसको आपत्ति

      • २.
        भरतपुर महानगरद्वारा “अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई सम्मान”

      • ३.
        भरतपुरमा स्वास्थ्यसंग सम्बन्धित विषयमा पत्रकारहरुसंग अन्तरक्रिया

      • ४.
        चितवन पूर्ण खोप सुनिश्चितता भएको घोषणा

      • ५.
        कर खारेजीको माग गर्दै सुनचाँदी व्यवसायी संघ चितवनले गर्‍यो सर्वपक्षीय छलफल

      • ६.
        अण्डाको मूल्य फेरिपनि बढ्यो

      • ७.
        भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत

      • ८.
        उद्योग व्यापार संघ कपिलवस्तुले मनायो तेस्रो स्थापना दिवस

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      ठेगाना

      स्टुडियाे नं. १: माडी-५, ब्रह्मपुरी, चितवन
      स्टुडियाे नं. २: माडी-३, बसन्तपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      परियाेजना संयाेजक: माेहन पाेख्रेल
      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले
      प्रेम पाैडेल उज्ज्वल (सम्पादक)

      पाेल्याण्ड ब्युराे: शिव कुमार अधिकारी

      सामाजिक सञ्जालमा हामी

      • Youtube
      • Facebook
      • Pardarshi TV
      • Tiktok
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.