• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
आइतबार, असार ०८, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

ब्लड डोनर्स सोसाइटीद्वारा बृहत रक्तदानको आयव्यय सार्वजनिक

चितवनमा बस र माइक्रो ठोक्किँदा सात जनाको मृत्यु

चितवन राष्ट्रिय निकुञ्जमा सडक कालोपत्रेका लागि इआईए हुँदै

बमकाे दुई छक्काकाे मद्दतमा नेपालकाे दोस्रो जित

देवघाट गाउँपालिकामा चालू आ.व. ०८१/०८२ मा एक सय पचास भन्दा बढी योजना सम्पन्न

देवघाट गाउँपालिकाको आर्थिक बर्ष ०८२/८३ को निति तथा कार्यक्रम सम्बन्धि सुझाव

भरतपुरमा इन्धन र सवारी मर्मतमा झण्डै पाँच करोड खर्च,उपमेयरले तेब्बरबढि इन्धन प्रयोग गरे

सेवा र विकासका लागि युवाद्वारा गुल्मीको  रीडीमा शैक्षिक सामाग्री वितरण

सेवा र विकासका लागि युवाद्वारा अर्घाखाँचीको  भुमिकास्थानमा शैक्षिक सामाग्री वितरण

लोकप्रिय समाचार

  • १. पाेल्याण्डकाे वार्सामा भलिबल र चेस खेल सम्पन्न

  • २. सेवा र विकासका लागि युवाद्वारा गुल्मीको  रीडीमा शैक्षिक सामाग्री वितरण

  • ३. देवघाट गाउँपालिकाको आर्थिक बर्ष ०८२/८३ को निति तथा कार्यक्रम सम्बन्धि सुझाव

  • ४. चितवनमा बस र माइक्रो ठोक्किँदा सात जनाको मृत्यु

  • ५. सेवा र विकासका लागि युवाद्वारा अर्घाखाँचीको  भुमिकास्थानमा शैक्षिक सामाग्री वितरण

  • ६. देवघाट गाउँपालिकामा चालू आ.व. ०८१/०८२ मा एक सय पचास भन्दा बढी योजना सम्पन्न

  • ७. भरतपुरमा इन्धन र सवारी मर्मतमा झण्डै पाँच करोड खर्च,उपमेयरले तेब्बरबढि इन्धन प्रयोग गरे

  • ८. ब्लड डोनर्स सोसाइटीद्वारा बृहत रक्तदानको आयव्यय सार्वजनिक

  • ९. चितवन राष्ट्रिय निकुञ्जमा सडक कालोपत्रेका लागि इआईए हुँदै

  • १०. बमकाे दुई छक्काकाे मद्दतमा नेपालकाे दोस्रो जित

नेकपा एमाले भरतपुर ३ को अध्यक्षमा कृष्ण भण्डारी चयन


  •   आइतबार, साउन २७, २०८१ मा प्रकाशित
  • नेकपा (एमाले) वडा कमिटी भरतपुर महानगरपालिका ३ को अध्यक्षमा कृष्ण भण्डारी चयन हुनुभएको छ ।

    Advertisement

    शनिबार सम्पन्न १३ औं वडा अधिवेशनले सर्वसम्मतबाट भण्डारीको अध्यक्षतामा ३२ सदस्यीय वडा कमिटी चयन गरेको हो ।

    कमिटीको उपाध्यक्षमा राधिका बस्याल, सचिवमा महिन्द्र तिवारी, उपसचिव खुलातर्फ भरतबहादुर थापा राजु र उपसचिव महिलातर्फ गिता न्यौपाने चयन भएका छन् ।

    अधिवेशनमा नेकपा एमाले पोलिटब्युरो सदस्य एवं चितवन इन्चार्ज देवि ज्ञवाली, केन्द्रीय सदस्यहरु जेएन थपलिया र कृष्णभक्त पोखरेल, केन्द्रीय सल्लाहकार हरि सापकोटा, प्रदेश कमिटी सदस्यहरु रामप्रसाद न्यौपाने, कृष्ण भुर्तेल, जिल्ला कमिटी चितवनका अध्यक्ष कमलराज पाठक, उपाध्यक्ष श्याम कुमार विष्ट, जिल्ला कमिटी सदस्य एवम् वडा इन्चार्ज रुद्र सुवेदी, जिल्ला कमिटी सदस्य सुदिप रेग्मी, महानगर अध्यक्ष शंकर थपलिया, उपाध्यक्ष दिलिप न्यौपाने, जननिर्वाचित वडाध्यक्ष विकाश थापा, पार्टी नेता खोमकान्त रेग्मी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

    कृष्ण भण्डारीको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनमा स्वागत मन्तव्य वडा इन्चार्ज रुद्र सुवेदीले राख्नुभएको थियो भने महिन्द्र तिवारीले कार्यक्रम सञ्चालन गर्नुभएको हो ।

    सो अवसरमा वि.सं. २०४६ सालपूर्व पार्टी निर्माणमा योगदान पुर्याउने १६ जना अग्रहजहरुलाई सम्मान गरिएको छ । कृष्णप्रसाद बोलखे, भानुभक्त उपाध्याय, टिकाराम सुवेदी, लक्ष्मण शर्मा पौडेल, चिजकुमार श्रेष्ठ, खोमकान्त रेग्मी, सुभद्रा पोखरेल, अम्रित श्रेष्ठ, टेकबहादुर थापा, दुर्गाराज पन्त, चक्र रुचाल, चिन्तामणी पौडेल, गोकुलबहादुर थापा र स्व. खेमलाल पौडेल, स्व. शम्भु विष्ट, स्व. अन्नपूर्ण थापाका परिवारलाई समेत सम्मान गरिएको जिल्ला कमिटी उपाध्यक्ष श्याम कुमार विष्टले जानकारी दिनुभयो ।

      आइतबार, साउन २७, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      ब्लड डोनर्स सोसाइटीद्वारा बृहत रक्तदानको आयव्यय सार्वजनिक
      चितवनमा बस र माइक्रो ठोक्किँदा सात जनाको मृत्यु
      चितवन राष्ट्रिय निकुञ्जमा सडक कालोपत्रेका लागि इआईए हुँदै
      देवघाट गाउँपालिकामा चालू आ.व. ०८१/०८२ मा एक सय पचास भन्दा बढी योजना सम्पन्न
      देवघाट गाउँपालिकाको आर्थिक बर्ष ०८२/८३ को निति तथा कार्यक्रम सम्बन्धि सुझाव
      भरतपुरमा इन्धन र सवारी मर्मतमा झण्डै पाँच करोड खर्च,उपमेयरले तेब्बरबढि इन्धन प्रयोग गरे

      लोकप्रिय

      • १.
        पाेल्याण्डकाे वार्सामा भलिबल र चेस खेल सम्पन्न

      • २.
        मगर भाषाको संरक्षण गर्न जरुरी छ :

      • ३.
        सेवा र विकासका लागि युवाद्वारा सन्धिखर्कमा शैक्षिक

      • ४.
        करारका कर्मचारीलाई सञ्चय कोष र महङ्गी भत्ता

      • ५.
        माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

      • ६.
        मनकामना अस्पतालको प्राविधिक सहयोगमा मनोसामाजिक परामर्श तथा

      भर्खरै

      • १.
        ब्लड डोनर्स सोसाइटीद्वारा बृहत रक्तदानको आयव्यय सार्वजनिक

      • २.
        चितवनमा बस र माइक्रो ठोक्किँदा सात जनाको मृत्यु

      • ३.
        चितवन राष्ट्रिय निकुञ्जमा सडक कालोपत्रेका लागि इआईए हुँदै

      • ४.
        बमकाे दुई छक्काकाे मद्दतमा नेपालकाे दोस्रो जित

      • ५.
        देवघाट गाउँपालिकामा चालू आ.व. ०८१/०८२ मा एक सय पचास भन्दा बढी योजना सम्पन्न

      • ६.
        देवघाट गाउँपालिकाको आर्थिक बर्ष ०८२/८३ को निति तथा कार्यक्रम सम्बन्धि सुझाव

      • ७.
        भरतपुरमा इन्धन र सवारी मर्मतमा झण्डै पाँच करोड खर्च,उपमेयरले तेब्बरबढि इन्धन प्रयोग गरे

      • ८.
        सेवा र विकासका लागि युवाद्वारा गुल्मीको  रीडीमा शैक्षिक सामाग्री वितरण

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      ठेगाना

      स्टुडियाे नं. १: माडी-५, ब्रह्मपुरी, चितवन
      स्टुडियाे नं. २: माडी-३, बसन्तपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      परियाेजना संयाेजक: माेहन पाेख्रेल
      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले
      प्रेम पाैडेल उज्ज्वल (सम्पादक)

      पाेल्याण्ड ब्युराे: शिव कुमार अधिकारी

      सामाजिक सञ्जालमा हामी

      • Youtube
      • Facebook
      • Pardarshi TV
      • Tiktok
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.