• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
शनिबार, कार्तिक २३, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

नेपाल दक्षिण अफ्रिकासँग पराजित

कांग्रेस नेता मोहम्मद अफताब आलमको मृत्यु

नेपाली सर्जक डा. बोधराज सुवेदी ‘उत्कृष्ट सर्जन २०२५’ ले सम्मानित

राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’

ओलीले विद्यार्थी भन्दापनि आफ्नै सुरक्षा चिन्ताले राजीनामा दिएको रास्वपाको निष्कर्ष

रास्वपाको विस्तारित बैठक सौराहामा सुरु

चितवनमा यस वर्ष धान उत्पादनमा वृद्धि

चितवनमा १४ करोडको कृषि आधुनिकीकरण योजना, १० वटा कार्यक्रम सञ्चालन हुँदै

त्रिवेणी सिन्थेटिकले बुझायो बिजुलीको बक्यौता

लोकप्रिय समाचार

  • १. नेपाली सर्जक डा. बोधराज सुवेदी ‘उत्कृष्ट सर्जन २०२५’ ले सम्मानित

  • २. चितवनमा युवाको मतदाता दर्तातर्फ बढ्दो आकर्षण

  • ३. ओलीले विद्यार्थी भन्दापनि आफ्नै सुरक्षा चिन्ताले राजीनामा दिएको रास्वपाको निष्कर्ष

  • ४. रास्वपाको विस्तारित बैठक सौराहामा सुरु

  • ५. चितवनमा यस वर्ष धान उत्पादनमा वृद्धि

  • ६. पोखरा–बागलुङ सडकमा यात्रा गर्न सकस

  • ७. सांसदको काम थिति बसाल्ने होः उपसभापति वाग्ले

  • ८. त्रिवेणी सिन्थेटिकले बुझायो बिजुलीको बक्यौता

  • ९. कांग्रेस नेता मोहम्मद अफताब आलमको मृत्यु

  • १०. विश्वकप लिग टुः युएई सिरिजको अन्तिम खेलमा आज नेपाल र युएई भिड्दै

गुल्मेलि टोलमा रातारात कालोपत्रे: गुणस्तरहिन भएकाे स्थानीयकाे आराेप


  •   शनिबार, मङि्सर ०१, २०८१ मा प्रकाशित
  • माडी-७ मोटेचोक देखि राइटोल जाने बाटोमा गुणस्तरहिन कालोपत्रे गरेको भन्दै स्थानियले आवाज उठाएको ६ महिना पश्चात पुनः त्यहि निमार्ण कम्पनीले रातारात गुणस्तरहिन कालोपत्रे गरेको आवाज उठेको छ ।

    Advertisement

    बिराज एण्ड ब्रदर्श कन्स्ट्रक्सन प्रा.लि. ले माडी-७ मोटेचोकमा गरेको कालोपत्रे गुणस्तरहिन भएको आवाज उठेको ६ महिनामै माडी-३ को गुल्मेलि टोलमा शुक्रबार रातारात कालोपत्रे गरेकाे छ ।

    शुक्रबार रातारात कालोपत्रे गरिएको र कालोपत्रे गुणस्तरहिन भएको भन्दै रोक्न खोज्दा स्थानिय र वडाध्यक्षलाई समेत अटेरी गरेको गुल्मेलि टोलबासिले आक्रोस व्यक्त गरेका छन् । आँफुहरुको अनुरोध अटेरी गर्दै गुणस्तरहिन कालोपत्रे गरेको भन्दै स्थानियले शनिबार दिउसो माडीका सञ्चारकर्मीहरुलाई खबर गरेका थिए ।

    यता, माडी नगरपालिका-३ स्थित गुल्मेलि टोलमा मध्यरातमा गरिएको करिब २०० मिटर कालोपत्रेको केहि स्थानमा उक्किएको ठाउँमा र बाँकि रहेको काम दुइ दिन भित्र स्थानियको चित्तबुझ्दो तरिकाले सम्पन्न गर्ने निमार्ण कम्पनीले प्रतिबद्धता जनाएको छ ।

    गुल्मेलि टोलमा गएराती गरिएको काम पुर्ण रुपमा नसकिएको भन्दै निमार्णको जिम्मा पाएको बिराज एण्ड ब्रदर्श कन्स्ट्रक्सन प्रा.लि. का प्रमुख राजु सडौलाले गुल्मेलि टोलको कालोपत्रे काम दुइ दिनभित्र स्थानियको चित्तबुझ्दो ढङ्गले सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभयो ।

    सघन सहरी तथा भवन निमार्ण आयोजनाबाट विनियोजित १६ करोड बजेटबाट बिराज एण्ड ब्रदर्श कन्स्ट्रक्सन प्रा.लि. ले गुल्मेलि टोलको २०० मिटरसंगै, माडीको ढिकुरबारीमा कजवे सहित ८४० मिटर, माडी-१ सेरुवामा ८०० मिटर, माडी-७ मोटेचोक देखि राइटाेल जाने बाटो लगायतको स्थानमा कालोपत्रेको जिम्मा पाएको हाे । माडीको बाँदरमुढेमा पार्क र माडी-२ मध्य सितलपुरको अलपत्र शहिदपार्क लगायतका स्थानहरुमा समेत जिम्मा लिएको छ ।
    पारदर्शी अनलाइन माडी #PPU810801

      शनिबार, मङि्सर ०१, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      नेपाल दक्षिण अफ्रिकासँग पराजित
      कांग्रेस नेता मोहम्मद अफताब आलमको मृत्यु
      नेपाली सर्जक डा. बोधराज सुवेदी ‘उत्कृष्ट सर्जन २०२५’ ले सम्मानित
      राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’
      ओलीले विद्यार्थी भन्दापनि आफ्नै सुरक्षा चिन्ताले राजीनामा दिएको रास्वपाको निष्कर्ष
      रास्वपाको विस्तारित बैठक सौराहामा सुरु

      लोकप्रिय

      • १.
        बालेन शाह र भोलोदिमिर जेलेन्स्की : समानता

      • २.
        शिक्षामन्त्री महावीर पुनलाई खुला पत्र

      • ३.
        सडकमा प्रदर्शन नगरौँ, सरकार संवादका लागि तयार

      • ४.
        यमपञ्चक अर्थात् तिहारको तेस्रो दिनः आज साँझ

      • ५.
        भीआईपी सुविधा नलिई भारत लागे मन्त्री कुलमान

      • ६.
        कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार मनाइँदै

      भर्खरै

      • १.
        नेपाल दक्षिण अफ्रिकासँग पराजित

      • २.
        कांग्रेस नेता मोहम्मद अफताब आलमको मृत्यु

      • ३.
        नेपाली सर्जक डा. बोधराज सुवेदी ‘उत्कृष्ट सर्जन २०२५’ ले सम्मानित

      • ४.
        राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’

      • ५.
        ओलीले विद्यार्थी भन्दापनि आफ्नै सुरक्षा चिन्ताले राजीनामा दिएको रास्वपाको निष्कर्ष

      • ६.
        रास्वपाको विस्तारित बैठक सौराहामा सुरु

      • ७.
        चितवनमा यस वर्ष धान उत्पादनमा वृद्धि

      • ८.
        चितवनमा १४ करोडको कृषि आधुनिकीकरण योजना, १० वटा कार्यक्रम सञ्चालन हुँदै

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.