• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
शनिबार, कार्तिक २३, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

नेपाल दक्षिण अफ्रिकासँग पराजित

कांग्रेस नेता मोहम्मद अफताब आलमको मृत्यु

नेपाली सर्जक डा. बोधराज सुवेदी ‘उत्कृष्ट सर्जन २०२५’ ले सम्मानित

राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’

ओलीले विद्यार्थी भन्दापनि आफ्नै सुरक्षा चिन्ताले राजीनामा दिएको रास्वपाको निष्कर्ष

रास्वपाको विस्तारित बैठक सौराहामा सुरु

चितवनमा यस वर्ष धान उत्पादनमा वृद्धि

चितवनमा १४ करोडको कृषि आधुनिकीकरण योजना, १० वटा कार्यक्रम सञ्चालन हुँदै

त्रिवेणी सिन्थेटिकले बुझायो बिजुलीको बक्यौता

लोकप्रिय समाचार

  • १. नेपाली सर्जक डा. बोधराज सुवेदी ‘उत्कृष्ट सर्जन २०२५’ ले सम्मानित

  • २. चितवनमा युवाको मतदाता दर्तातर्फ बढ्दो आकर्षण

  • ३. ओलीले विद्यार्थी भन्दापनि आफ्नै सुरक्षा चिन्ताले राजीनामा दिएको रास्वपाको निष्कर्ष

  • ४. रास्वपाको विस्तारित बैठक सौराहामा सुरु

  • ५. चितवनमा यस वर्ष धान उत्पादनमा वृद्धि

  • ६. पोखरा–बागलुङ सडकमा यात्रा गर्न सकस

  • ७. सांसदको काम थिति बसाल्ने होः उपसभापति वाग्ले

  • ८. त्रिवेणी सिन्थेटिकले बुझायो बिजुलीको बक्यौता

  • ९. कांग्रेस नेता मोहम्मद अफताब आलमको मृत्यु

  • १०. विश्वकप लिग टुः युएई सिरिजको अन्तिम खेलमा आज नेपाल र युएई भिड्दै

आरम्भ कलेजमा होटल म्यानेजमेन्ट र आइटीका विद्यार्थीलाई दक्ष अनुभवीद्वारा प्रशिक्षण


  •   शुक्रबार, मङि्सर ०७, २०८१ मा प्रकाशित
  • चितवनमा आरम्भ कलेज छोटो समयमा नै आम बिद्यार्थीको एउटै रोजाइ बन्न सफल भएको छ । आज एक कार्यक्रमकाबीच आरम्भ कलेजले होटल म्यानेजमेन्ट र आइटी अध्यन गर्ने बिद्यार्थीका लागि होटल सम्बन्धि प्रशिक्षण दिएको छ ।

    Advertisement

    होटलका क्षेत्रमा क्रियाशिल होटल व्यवसायी संघ चितवनका अध्यक्ष कृष्ण भट्टद्वारा विद्यार्थीलाई प्रशिक्षण गराएको हो । भट्टले चितवनको होटल रेस्टुरेन्टको अवस्था, सम्भावना र चुनौतीका बारेमा प्रशिक्षण दिनुभएको थियो ।

    कलेजका प्रीन्सिपल सुरज शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा आरम्भ कलेजमा अध्यनरत बिद्यार्थीको सहभागीता रहेको थियो । कार्यक्रममा बोल्नुहुँदै शिवाकोटीले विद्यार्थीको रोजाइ आरम्भप्रति बढ्दै गएको जिकिर गर्नुभयो । कलेजले विद्यार्थीलाई पढ्दै कमाउदै गर्न मिल्नेगरी होटल सम्बन्धि विभिन्न तालीमहरु समेत प्रदान गर्दै आएको उल्लेख गर्नुभयो ।

    व्यवस्थापन संकाय अन्तर्गतका बिआइएम र बिएचएम शैक्षिक कार्यक्रमले प्रविधि र होटल व्यवस्थापनमा विद्यार्थीहरुलाई पूर्णरुपमा योग्य, सक्षम र सफल तुल्याउने छ, उनले भने, ‘व्यावहारिक, सैद्धान्तिक र समयसापेक्ष अन्तर्राष्ट्रिय स्तरको सीप प्रक्षेपण गराई यस क्षेत्रका उद्योगहरुका लागि एक प्रमुख विकल्प बनाउने हुँदा यस संस्थाको समाजमा अलग पहिचान हुने कुरामा समेत हामी विश्वस्त छौँ ।’

    १२ कठ्ठामा फैलिएको आरम्भ कलेज परिसरमा २ वटा भवन रहेका छन् । एउटा भवन निर्माण सम्पन्न भइसकेको छ भने होटल म्यानेजमेन्टको अत्याधुनिक ल्याब रहने अर्को भवन निर्माणको अन्तिम चरणमा छ । आरम्भ कलेजका सबै कक्षाकोठा र ल्याब पूर्ण वातानुकुलित छन् । कलेजमा सेमिनार हल, ल्याब र पुस्तकालय छन् । फुटसल, बास्केटबल र स्वीमिङ पुल निर्माणको योजना रहेको प्राचार्य शिवाकोटीले जानकारी दिए ।

    उनले भने, ‘पढ्दै कमाउँदै भन्ने कलेजको लक्ष्य छ । अहिलेको समय सूचना प्रविधिसहितको व्यवस्थापनको हो । त्यसैले विद्यार्थीहरुसामु आरम्भ कलेज एउटा अवसरका रुपमा आएको छ ।’

    व्यक्तिगत हेरविचारआरम्भ कलेजले भर्ना भएका विद्यार्थीहरुको व्यक्तिगत प्रोफाइल तयार गरेर हरेक विद्यार्थीको व्यक्तिगत क्षमता विश्लेषण गरी सोही अनुसार शिक्षा प्रदान र हेरचाहको नीति अवलम्बन गरेको क्याम्पस प्रमुख शिवाकोटी बताउँछन् ।

    ‘कलेजमा भर्ना भएका विद्यार्थीको व्यक्तिगत प्रोफाइल तयार गरेर विद्यार्थीका सबल पक्ष र दुर्बल पक्ष पत्ता लगाई सोही अनुसारको सहायता उपलब्ध गराउनेछौँ’ क्याम्पस प्रमुख शिवाकोटी भन्छन्, ‘हामीले आइडिया स्टुडियोसँगको सहकार्यमा आइडिया इन्कुबेसन सेन्टरको अवधारणा अघि सारेका छौँ ।

    यस्तो सेन्टरबाट विद्यार्थीहरुले व्यावसायिक योजना निर्माण, व्यवसायको विकास र नयाँ व्यवसायको आइडिया ल्याउन सक्छन् ।’
    यसबाहेक विद्यार्थीहरुलाई प्रत्येक महिना होटल एक्स्पोजर, औद्योगिक भ्रमण, सूचना र प्रविधिको अवलोकनलगायतका अवसर दिइने क्याम्पस प्रमुख शिवाकोटीले जानकारी गराए । कलेजमा पूर्व लोथरदेखि पश्चिम शुक्रनगर र नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोतीसम्मका विद्यार्थी भर्ना भएको र उनीहरुलाई आवतजावतका लागि बसको व्यवस्था गरिएको उनले बताए । कलेज स्थापनाको पहिलो वर्षमै विद्यार्थीहरुको यो आकर्षणले आफूहरुलाई राम्रो गर्नका लागि थप हौसला प्राप्त भएको क्याम्पस प्रमुख शिवाकोटीको भनाइ छ ।

      शुक्रबार, मङि्सर ०७, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      नेपाल दक्षिण अफ्रिकासँग पराजित
      कांग्रेस नेता मोहम्मद अफताब आलमको मृत्यु
      नेपाली सर्जक डा. बोधराज सुवेदी ‘उत्कृष्ट सर्जन २०२५’ ले सम्मानित
      राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’
      ओलीले विद्यार्थी भन्दापनि आफ्नै सुरक्षा चिन्ताले राजीनामा दिएको रास्वपाको निष्कर्ष
      रास्वपाको विस्तारित बैठक सौराहामा सुरु

      लोकप्रिय

      • १.
        बालेन शाह र भोलोदिमिर जेलेन्स्की : समानता

      • २.
        शिक्षामन्त्री महावीर पुनलाई खुला पत्र

      • ३.
        सडकमा प्रदर्शन नगरौँ, सरकार संवादका लागि तयार

      • ४.
        यमपञ्चक अर्थात् तिहारको तेस्रो दिनः आज साँझ

      • ५.
        भीआईपी सुविधा नलिई भारत लागे मन्त्री कुलमान

      • ६.
        कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार मनाइँदै

      भर्खरै

      • १.
        नेपाल दक्षिण अफ्रिकासँग पराजित

      • २.
        कांग्रेस नेता मोहम्मद अफताब आलमको मृत्यु

      • ३.
        नेपाली सर्जक डा. बोधराज सुवेदी ‘उत्कृष्ट सर्जन २०२५’ ले सम्मानित

      • ४.
        राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’

      • ५.
        ओलीले विद्यार्थी भन्दापनि आफ्नै सुरक्षा चिन्ताले राजीनामा दिएको रास्वपाको निष्कर्ष

      • ६.
        रास्वपाको विस्तारित बैठक सौराहामा सुरु

      • ७.
        चितवनमा यस वर्ष धान उत्पादनमा वृद्धि

      • ८.
        चितवनमा १४ करोडको कृषि आधुनिकीकरण योजना, १० वटा कार्यक्रम सञ्चालन हुँदै

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.