Logo
  • गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
बुधबार, भदौ ११, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

सनातन धर्मावलम्बी महिलाको महत्त्वपूर्ण पर्व तीज आज

भरतपुर २६ मा सरिता ईभेन्टसले भोलि खुल्ला तिज नृत्य प्रतियोगिता गर्ने

उच्च अदालतमा रवि लामिछानेको निवेदन

साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

रचना रिमालको प्रस्तुतिमा वार्सामा सांगीतिक साँझ हुँदै

आरम्भ कलेजको यात्रा: चितवन प्रथम हुँदै गोल्डमेडलतिर

फोर्ब्स कलेज चितवनले बिबिए कार्यक्रमका लागि एक करोड भन्दा बढिको छात्रवृत्ति प्रदान गर्ने

भरतपुर अस्पतालमा पाँच हजार बढीले लिए निःशुल्क उपचार

बारा सरुवा भए चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजको यात्रा: चितवन प्रथम हुँदै गोल्डमेडलतिर

  • २. फोर्ब्स कलेज चितवनले बिबिए कार्यक्रमका लागि एक करोड भन्दा बढिको छात्रवृत्ति प्रदान गर्ने

  • ३. रचना रिमालको प्रस्तुतिमा वार्सामा सांगीतिक साँझ हुँदै

  • ४. भरतपुर २६ मा सरिता ईभेन्टसले भोलि खुल्ला तिज नृत्य प्रतियोगिता गर्ने

  • ५. भरतपुर अस्पतालमा पाँच हजार बढीले लिए निःशुल्क उपचार

  • ६. साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

  • ७. बारा सरुवा भए चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल

  • ८. उच्च अदालतमा रवि लामिछानेको निवेदन

  • ९. सनातन धर्मावलम्बी महिलाको महत्त्वपूर्ण पर्व तीज आज

धनलक्ष्मी छहरासम्म पुग्न पैदलमार्ग निर्माण हुने


  •   शुक्रबार, मङि्सर ०७, २०८१ मा प्रकाशित
  • माडी नगरपालिका – ८ को धनलक्ष्मी छहरासम्म पुग्न पैदलमार्ग निर्माण हुने भएकाे छ ।

    Advertisement

    दुइखाेलाे दाेभान र धनलक्ष्मी छहरामा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढाउन पैदलमार्ग निर्माणकाे लागि वुधबार दुरि मापनका साथै प्रारम्भिक अध्ययन अवलाेकन (सर्भे) गरिएकाे छ । जसकाे लागि माडी नगरपालिका वडा नं. ८ ले रू. १० लाख बजेट विनियाेजन गरेकाे हाे ।

    बैकुण्ठधाम पूजा तथा मेला व्यवस्थापन मुल समिति, माडी नगरपालिका वडा नं. ८ काे इन्जिनियर सहितकाे प्राविधिक टाेलि, स्थानिय युवा र पारदर्शी अनलाइनकर्मी सहित गएकाे टाेलिले धनलक्ष्मी छहरामा सर्भे एवं स्थलगत अवलाेकन गरेको छ ।

    धनलक्ष्मी छहराकाे लागि थप विकास गर्न संघिय सांसद विक्रम पाण्डेले समेत अवलाेकनकाे इच्छा व्यक्त गर्नुभएकाे र बागमती प्रदेश सांसद ठाकुरप्रसाद ढकालले समेत त्यसकाे प्रवर्दनमा चासाे देखाउनुभएकाे माडी-८ का वडाध्यक्ष विरेन्द्र भण्डारीले बताउनुभयाे । आफ्नाे कार्यकाल भित्र धनलक्ष्मी छहरासम्म पुग्ने पैदलमार्ग निर्माण गरेर माडीकाे नयाँ पर्यटकिय गन्तब्यकाे रूपमा विकास गरेरै छाड्ने वडाध्यक्ष भण्डारीले प्रतिवद्दता जनाउनुभयाे ।

    माडीको महत्वपुर्ण पर्यटकिय स्थल बैकुण्ठ तालबाट करिब २५ मिनेटको पैदल यात्रापछि मनमोहक भिर देख्न सकिन्छ । त्यस्तै, सोहि दिशामा दक्षीणतर्फ दुइ खोलिको दोभान आउँछ । अविरल बगिरहेको पानी र सुन्दर प्राकृतिक क्षटाले मन नै अल्लादित तुल्याउँछ । Birendra Bhandari पारदर्शी अनलाइन डटकम #PRD810806

      शुक्रबार, मङि्सर ०७, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      सनातन धर्मावलम्बी महिलाको महत्त्वपूर्ण पर्व तीज आज
      भरतपुर २६ मा सरिता ईभेन्टसले भोलि खुल्ला तिज नृत्य प्रतियोगिता गर्ने
      उच्च अदालतमा रवि लामिछानेको निवेदन
      साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात
      रचना रिमालको प्रस्तुतिमा वार्सामा सांगीतिक साँझ हुँदै
      आरम्भ कलेजको यात्रा: चितवन प्रथम हुँदै गोल्डमेडलतिर

      लोकप्रिय

      • १.
        निकुञ्ज सडक कालोपत्रे गर्ने पूर्वमन्त्री पाण्डेको प्रतिबद्धता

      • २.
        माडीको हनुमानझुलाका नागरिक अझैपनि टुकी बत्तीको भरमा

      • ३.
        कृतिम् उपत्यका “माडी” र अन्तिम लडाई

      • ४.
        माडी नगरपालिका अब ऋणमुक्त भइ बचत तर्फ

      • ५.
        माडीमा ‘युवा र जलवायु न्याय विषयक अन्तरक्रिया

      • ६.
        माडी माइतीघर, नेपालद्वारा तीजको दर खाने कार्यक्रम

      भर्खरै

      • १.
        सनातन धर्मावलम्बी महिलाको महत्त्वपूर्ण पर्व तीज आज

      • २.
        भरतपुर २६ मा सरिता ईभेन्टसले भोलि खुल्ला तिज नृत्य प्रतियोगिता गर्ने

      • ३.
        उच्च अदालतमा रवि लामिछानेको निवेदन

      • ४.
        साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

      • ५.
        रचना रिमालको प्रस्तुतिमा वार्सामा सांगीतिक साँझ हुँदै

      • ६.
        आरम्भ कलेजको यात्रा: चितवन प्रथम हुँदै गोल्डमेडलतिर

      • ७.
        फोर्ब्स कलेज चितवनले बिबिए कार्यक्रमका लागि एक करोड भन्दा बढिको छात्रवृत्ति प्रदान गर्ने

      • ८.
        भरतपुर अस्पतालमा पाँच हजार बढीले लिए निःशुल्क उपचार

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.