चितवन राष्ट्रिय निकुञ्जकाे कसरा पाेष्टमा अन्तत: सार्वजनिक शाैचालय निर्माण कार्य सम्पन्न भएकाे छ ।
Advertisement
माडी प्रवेश गर्न राप्ती पुल कटेसंगै आउने कसरा पाेष्टमा शाैचालय नबन्दा वातावरण दुर्गन्धित हुनुका साथै यात्रुहरूलाइ समेत सकस बनेकाे थियाे ।
भरतपुर-माडी अन्तर्गत चितवन राष्ट्रिय निकुञ्जकाे उक्त सडकण्डमा दैनिक करिब ७०० भन्दा बढी यात्रुहरूकाे आवतजावत हुने गर्दछ । पारदर्शी अनलाइन डटकम