बैकुण्ठेश्वर मेलाकाे अवसर पारि आर्ट स्पेस नेपालका प्रशिक्षार्थीहरूद्वारा बैकुण्ठ ताललाई मिनि क्यानभासमा उतारिएकाे छ ।
माडी नगरपालिकाकाे निमन्त्रणामा भरतपुर-१०, रिजालचाेकमा रहेकाे आर्ट स्पेस नेपालका प्रशिक्षार्थी एवं प्रशिक्षक सहितकाे १२ जनाकाे टाेलि माडीकाे बैकुण्ठधाम आएकाे हाे ।ण
बैकुण्ठेश्वर मेलामा माडी र माडी बाहिरका दर्शनार्थीहरूकाे घुंइचाे लाग्ने हुनाले माडीकाे बैकुण्ठ तालकाे प्रचारप्रसार, प्रवर्द्धन एवं कलाकाे सम्मान गर्दै लाेक्ता पेपरमा तयार पारिएकाे बैकुण्ठ तालकाे आकर्षक तस्बिरलाई मिनि क्यानभासमा उतारिएकाे हाे ।
विभिन्न रङ्गहरूकाे प्रयाेग गरेर मिनि क्यानभासमा तयार गरिएकाे बैकुण्ठ तालकाे चित्र माडी नगरपालिकालाई हस्तान्तरण गरिने आर्ट स्पेसका एक प्रशिक्षार्थीले बताउनुभयाे ।
भरतपुर-१०, रिजाल चाेकमा रहेकाे आर्ट स्पेस नेपालले बालबालिका देखि युवाहरू सम्मलाई आधारभुत र विशेष कक्षा सञ्चालन गररहेकाे छ । #PRD810816
बैकुण्ठेश्वर मेलाकाे अवसर पारि आर्ट स्पेस नेपालका प्रशिक्षार्थीहरूद्वारा बैकुण्ठ ताल र आकर्षक झरनालाई मिनि क्यानभासमा उतारिएकाे छ ।
माडी नगरपालिकाकाे निमन्त्रणामा भरतपुर-१०, रिजालचाेकमा रहेकाे आर्ट स्पेस नेपालका प्रशिक्षार्थी एवं प्रशिक्षक सहितकाे १२ जनाकाे टाेलि माडीकाे बैकुण्ठधाम आएकाे हाे ।
बैकुण्ठेश्वर मेलामा माडी र माडी बाहिरका दर्शनार्थीहरूकाे घुंइचाे लाग्ने हुनाले माडीकाे बैकुण्ठ तालकाे प्रचारप्रसार, प्रवर्द्धन एवं कलाकाे सम्मान गर्दै लाेक्ता पेपरमा तयार पारिएकाे बैकुण्ठ ताल, झरना र हरियाली रूखहरूकाे आकर्षक तस्बिरलाई मिनि क्यानभासमा उतारिएकाे हाे ।