भरतपुर महानगरपालिका वडा नं. १० कार्यालयकाे आयोजनामा दुलही श्रृङ्गार सामग्री वनाउने तालिम संचालन हुने भएकाे छ ।
Advertisement
भरतपुर- १० मा स्थायी वसोवास गरेका र वडाबाट हालसम्म कुनै पनि सीपमूलक तालिम नलिएका २७ जनालाई सीपमूलक तालिम सञ्चालन हुने जनाइएकाे छ ।
त्यसकाे लागि टोल स्तरिय आमा समुहवाट १/१ जना बेरोजगार, गरिव तथा विपन्न व्यक्तीहरुले टोल विकास समितिको सिफारिस सहित मंसिर २३ गतेभित्र वडा कार्यालयमा सम्पर्क गर्नु हुन सूचित गरिएको छ।