Logo
  • गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
शनिबार, कार्तिक ०९, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’ महसुल नबुझाएका १८ कम्पनीको बिजुली काटियो

पार्टीको आन्तरिक विवाद केन्द्रीय कमिटी बैठकबाट टुङ्ग्याइने

चितवनमा तिहारको एक सातामा ६९ दुर्घटना

तिहारको टीका लगाएर फर्किँदै गर्दा बसको ठक्करबाट वृद्धको मृत्यु

सहज बन्दै नारायणघाट बुटवल सडक

राष्ट्रिय एकतालाई बलियो बनाउन अध्यक्ष ओलीको आग्रह

चालु आवको तीन महिनामा बागमती प्रदेश सरकारको खर्च ६.१९ प्रतिशत

शिक्षामन्त्री महावीर पुनलाई खुला पत्र

जेनजि आन्दाेलन: अहंकारिताको पतनसंगै गिजोलिएको मन 

लोकप्रिय समाचार

  • १. बालेन शाह र भोलोदिमिर जेलेन्स्की : समानता र सम्भावित राजनीतिक यात्रा

  • २. शिक्षामन्त्री महावीर पुनलाई खुला पत्र

  • ३. यमपञ्चक अर्थात् तिहारको तेस्रो दिनः आज साँझ धन धान्यकी देवी लक्ष्मी पूजा

  • ४. कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार मनाइँदै

  • ५. सम्पत्ति शुद्धीकरण अनुसन्धानमा तानिएका पूर्वमन्त्री खड्का सुटुक्क विदेश

  • ६. भरतपुर विमानस्थल नजिकै स्कुटर दुर्घटना, दुई युवाको मृत्यु

  • ७. राष्ट्रिय एकतालाई बलियो बनाउन अध्यक्ष ओलीको आग्रह

  • ८. चालु आवको तीन महिनामा बागमती प्रदेश सरकारको खर्च ६.१९ प्रतिशत

  • ९. नेमस निर्वाचन समिति संयोजक गर्जामगरद्वारा तिहार र छठ पर्वका अबसरमा शुभकामना व्यक्त

  • १०. जेनजि आन्दाेलन: अहंकारिताको पतनसंगै गिजोलिएको मन 

निकुञ्ज भित्रको बाटाे ढलान गर्न प्रधानमन्त्री ओलिकाे निर्देशन


  •   शुक्रबार, पुष ०५, २०८१ मा प्रकाशित
  • चितवन राष्ट्रिय निकुञ्ज भित्रको सडकखण्ड ढलान गर्न प्रधानमन्त्रि केपी शर्मा ओलिले मन्त्रिस्तरमा निर्देशन दिनुभएको छ ।

    Advertisement

    माडी नगरपालिकाको नगरप्रमुख ताराकुमारी काजी महतो, नगर उप प्रमुख खेम प्रसाद महतो सहित सत्तारुढ नेपाली कांङ्ग्रेस र एमालेका नेताहरुसहित काठमाडौं पुगेको प्रतिनिधिमण्डल संगको छलफलमा प्रधानमन्त्री ओलीले सो निदेर्शन दिनुभएको हो ।

    उहाँले, निकुञ्ज भित्रकाे सडकखण्डमा बैकल्पिक भुमिगत केबुल विछ्याउन राेकिएकाे प्रकृयाकाे आवश्यक स्वीकृत प्रदान गर्नसमेत निर्देशित गर्नुभएकाे बैठकमा उपस्थिति एक नेताले बताउनुभयाे ।

    प्रधानमन्त्री ओलिले माडीको अयोध्याधामको जग्गा प्राप्तीको लागि आवश्यक प्रक्रिया पुर्याइ फाइल तयार गरि ल्याउन समेत माडीका जनप्रतिनिधिहरूलाई आग्रह गर्नुभएकाे नेकपा एमालेका नेता श्री प्रसाद दवाडीले बताउनुभयाे ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा शुक्रबार भएको छलफलमा वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरी, भाैतिक पुर्वाधार मन्त्री देवेन्द्र दाहाल, उर्जा, जलश्राेत तथा सिंचाइ मन्त्री दिपक खड्का सहित केन्द्र तथा जिल्ला स्तरका नेताहरूकाे सहभागीता रहेकाे थियाे ।

      शुक्रबार, पुष ०५, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      ‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’ महसुल नबुझाएका १८ कम्पनीको बिजुली काटियो
      पार्टीको आन्तरिक विवाद केन्द्रीय कमिटी बैठकबाट टुङ्ग्याइने
      चितवनमा तिहारको एक सातामा ६९ दुर्घटना
      तिहारको टीका लगाएर फर्किँदै गर्दा बसको ठक्करबाट वृद्धको मृत्यु
      सहज बन्दै नारायणघाट बुटवल सडक
      राष्ट्रिय एकतालाई बलियो बनाउन अध्यक्ष ओलीको आग्रह

      लोकप्रिय

      • १.
        पत्रकार अधिकारीको सञ्चारमन्त्री खरेललाई खुल्ला पत्र

      • २.
        बालेन शाह र भोलोदिमिर जेलेन्स्की : समानता

      • ३.
        भरतपुर अस्पताल रोडमा एक साइडमा पार्किङ अर्को

      • ४.
        नारायणघाट–मुग्लिन सडक खण्ड खुलाईयो, पोखरातर्फ जाने अत्यावश्यक

      • ५.
        हिन्दुहरुको आस्था, विश्वास संस्कृति र भावनामाथि खेल्ने

      • ६.
        चितवनबाट बाहिरिने र भित्रिने सवारी आवागमन आज

      भर्खरै

      • १.
        ‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’ महसुल नबुझाएका १८ कम्पनीको बिजुली काटियो

      • २.
        पार्टीको आन्तरिक विवाद केन्द्रीय कमिटी बैठकबाट टुङ्ग्याइने

      • ३.
        चितवनमा तिहारको एक सातामा ६९ दुर्घटना

      • ४.
        तिहारको टीका लगाएर फर्किँदै गर्दा बसको ठक्करबाट वृद्धको मृत्यु

      • ५.
        सहज बन्दै नारायणघाट बुटवल सडक

      • ६.
        राष्ट्रिय एकतालाई बलियो बनाउन अध्यक्ष ओलीको आग्रह

      • ७.
        चालु आवको तीन महिनामा बागमती प्रदेश सरकारको खर्च ६.१९ प्रतिशत

      • ८.
        शिक्षामन्त्री महावीर पुनलाई खुला पत्र

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.