• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
मङ्गलबार, असार ३१, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

माडीमा रेबिजको संक्रमण बढ्दै, साबधानी अपनाउन आग्रह

रोटरी क्लब अफ नारायणी मिडटाउनद्वारा विद्यालयमा पंखा वितरण

‘जनताले रविलाई अन्याय भयो भनेर हस्ताक्षर गर्दा तपाईंहरूलाई के-को आपत्ति ?

चितवनका गजलकार रामकृष्णको ‘अनायास’ यात्रा

चितवनमा २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुुबानको जोखिममा

नेपाल भारत मैत्री संगठनको अन्तराष्ट्रिय समिति सदस्यमा पौडेल

इच्छाकामना गाउँपालिकामा ८७.२९ प्रतिशत पुँजिगत खर्च, सबै योजना समयमै सम्पन्न

रविको पक्षमा हस्ताक्षर गर्न वनस्थली पुगिन् मनीषा कोइराला

स्वास्थ्य बीमाबाट दुई लाखसम्मको उपचार सुविधा

लोकप्रिय समाचार

  • १. स्वास्थ्य बीमाबाट दुई लाखसम्मको उपचार सुविधा

  • २. नेपाल भारत मैत्री संगठनको अन्तराष्ट्रिय समिति सदस्यमा पौडेल

  • ३. चितवनमा २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुुबानको जोखिममा

  • ४. चितवनका गजलकार रामकृष्णको ‘अनायास’ यात्रा

  • ५. रोटरी क्लब अफ नारायणी मिडटाउनद्वारा विद्यालयमा पंखा वितरण

  • ६. रविको पक्षमा हस्ताक्षर गर्न वनस्थली पुगिन् मनीषा कोइराला

  • ७. इच्छाकामना गाउँपालिकामा ८७.२९ प्रतिशत पुँजिगत खर्च, सबै योजना समयमै सम्पन्न

  • ८. ‘जनताले रविलाई अन्याय भयो भनेर हस्ताक्षर गर्दा तपाईंहरूलाई के-को आपत्ति ?

  • ९. माडीमा रेबिजको संक्रमण बढ्दै, साबधानी अपनाउन आग्रह

नगर सम्मेलनकाे एक सातामा पनि नेकपा (माओवादी केन्द्र) काे पदाधिकारी चयन हुन सकेन


  •   शुक्रबार, पुष २६, २०८१ मा प्रकाशित
  • नगर सम्मेलन भएकाे एक सातामा पनि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले सर्वसम्मतिले नयाँ कार्यसमिति चयन गर्न नसक्दा पदाधिकारी चयन प्रकृया निर्वाचनमा धकेलिने संकेत देखिएकाे छ ।

    Advertisement

    गत पाैष १९ गते माडीको क्याम्पसको सभाहलमा भएको दोश्रो नगर सम्मेलनमा माडीका नौ वटै वडाबाट छनोट भएका र नगर समितिले मनाेनयन गरेका सहित १८२ जना प्रतिनिधिहरुको उपस्थितीमा सर्वसम्मतीले ५५ सदस्यीय नगर समिति निर्माण गरेकाे थियाे ।

    साेहि समितिमार्फतका सदस्यहरूबाट नयाँ कार्यसमिति (पदाधिकारी) सर्वसम्मतिले चयन गर्न पटक पटककाे छलफल, प्रयास र रस्साकस्सि जारी रहेपनि सहमती जुट्न नसक्दा पदाधिकारी छनाेट प्रकृया निर्वाचन मार्फत हुने संकेत देखिएकाे विशेष श्राेतले जनाएकाे छ ।

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) माडी नगर समिति अध्यक्ष प्रभु प्रसाद महतोको अध्यक्षतामा

    पाैष १९ गते भएको दाेस्राे नगर सम्मेलनमा पार्टीका केन्द्रीय समिति सदस्य घनश्याम दाहाल अविनासको प्रमुख आतिथ्यता रहेकाे थियो । #PRD810926

      शुक्रबार, पुष २६, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      माडीमा रेबिजको संक्रमण बढ्दै, साबधानी अपनाउन आग्रह
      रोटरी क्लब अफ नारायणी मिडटाउनद्वारा विद्यालयमा पंखा वितरण
      ‘जनताले रविलाई अन्याय भयो भनेर हस्ताक्षर गर्दा तपाईंहरूलाई के-को आपत्ति ?
      चितवनका गजलकार रामकृष्णको ‘अनायास’ यात्रा
      चितवनमा २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुुबानको जोखिममा
      नेपाल भारत मैत्री संगठनको अन्तराष्ट्रिय समिति सदस्यमा पौडेल

      लोकप्रिय

      • १.
        देवघाट गाउँपालिकामा ४७ करोड ७३ लाख ७५

      • २.
        चितवनमा समावेशी शिक्षा परियोजना प्रभावकारी बन्न नसकेको

      • ३.
        अवैध व्यवसायमाथि प्रहरीको एक्सन : सञ्चालक खत्रीसहित

      • ४.
        माडीका विशेष मुद्धाहरु सम्बाेधन नभए रास्वपा मध्यवर्ती

      • ५.
        माडीका दलित विद्यार्थीहरूलाई कम्प्युटर तालिम प्रदान

      • ६.
        रास्वपाले हस्ताक्षर र चन्दा संकलन गरेको भन्दै

      भर्खरै

      • १.
        माडीमा रेबिजको संक्रमण बढ्दै, साबधानी अपनाउन आग्रह

      • २.
        रोटरी क्लब अफ नारायणी मिडटाउनद्वारा विद्यालयमा पंखा वितरण

      • ३.
        ‘जनताले रविलाई अन्याय भयो भनेर हस्ताक्षर गर्दा तपाईंहरूलाई के-को आपत्ति ?

      • ४.
        चितवनका गजलकार रामकृष्णको ‘अनायास’ यात्रा

      • ५.
        चितवनमा २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुुबानको जोखिममा

      • ६.
        नेपाल भारत मैत्री संगठनको अन्तराष्ट्रिय समिति सदस्यमा पौडेल

      • ७.
        इच्छाकामना गाउँपालिकामा ८७.२९ प्रतिशत पुँजिगत खर्च, सबै योजना समयमै सम्पन्न

      • ८.
        रविको पक्षमा हस्ताक्षर गर्न वनस्थली पुगिन् मनीषा कोइराला

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      ठेगाना

      स्टुडियाे नं. १: माडी-५, ब्रह्मपुरी, चितवन
      स्टुडियाे नं. २: माडी-३, बसन्तपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      परियाेजना संयाेजक: माेहन पाेख्रेल
      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले
      प्रेम पाैडेल उज्ज्वल (सम्पादक)

      पाेल्याण्ड ब्युराे: शिव कुमार अधिकारी

      सामाजिक सञ्जालमा हामी

      • Youtube
      • Facebook
      • Pardarshi TV
      • Tiktok
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.