• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
आइतबार, असार २९, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

‘जनताले रविलाई अन्याय भयो भनेर हस्ताक्षर गर्दा तपाईंहरूलाई के-को आपत्ति ?

चितवनका गजलकार रामकृष्णको ‘अनायास’ यात्रा

चितवनमा २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुुबानको जोखिममा

नेपाल भारत मैत्री संगठनको अन्तराष्ट्रिय समिति सदस्यमा पौडेल

इच्छाकामना गाउँपालिकामा ८७.२९ प्रतिशत पुँजिगत खर्च, सबै योजना समयमै सम्पन्न

रविको पक्षमा हस्ताक्षर गर्न वनस्थली पुगिन् मनीषा कोइराला

स्वास्थ्य बीमाबाट दुई लाखसम्मको उपचार सुविधा

ह्याचरी व्यवसायी मर्कामा, माग भन्दा उत्पादन बढ्दो

सञ्चारमाध्यम तथा पत्रकारलाई आचारसंहिता पालना गर्न पत्रकार महासंघ चितवनको आह्वान

लोकप्रिय समाचार

  • १. सञ्चारमाध्यम तथा पत्रकारलाई आचारसंहिता पालना गर्न पत्रकार महासंघ चितवनको आह्वान

  • २. ह्याचरी व्यवसायी मर्कामा, माग भन्दा उत्पादन बढ्दो

  • ३. स्वास्थ्य बीमाबाट दुई लाखसम्मको उपचार सुविधा

  • ४. नेपाल भारत मैत्री संगठनको अन्तराष्ट्रिय समिति सदस्यमा पौडेल

  • ५. चितवनमा २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुुबानको जोखिममा

  • ६. चितवनका गजलकार रामकृष्णको ‘अनायास’ यात्रा

  • ७. रविको पक्षमा हस्ताक्षर गर्न वनस्थली पुगिन् मनीषा कोइराला

  • ८. इच्छाकामना गाउँपालिकामा ८७.२९ प्रतिशत पुँजिगत खर्च, सबै योजना समयमै सम्पन्न

  • ९. ‘जनताले रविलाई अन्याय भयो भनेर हस्ताक्षर गर्दा तपाईंहरूलाई के-को आपत्ति ?

श्रीराम जानकी बालिका आश्रम देवघाटमा फाल्गुन ३ गतेखि श्रीमद्भागवत हुने


  •   सोमबार, माघ २८, २०८१ मा प्रकाशित
  • श्री लोककल्याण सेवा प्रतिष्ठान श्रीरामजानकी बालिका आश्रमको आयोजनामा चितवनको पवित्रभुमि देवघाटमा बृहत महायज्ञ हुने भएको छ ।

    Advertisement

    यही फाल्गुण ३ गतेदेखि ९ गतेसम्म आश्रमका बालिकाहरूबाट ८१ औं जनुष्ठानको रुपमा श्रीम‌द्भागवत सप्ताह ज्ञान महायज्ञ हुन लागेको हो ।

    १५ वर्ष अघि स्थापना भएको लोककल्याण सेवा प्रतिष्ठानले २ वटा कार्यको थालनी गर्दै आएको छ । प्रथम कार्य देशका विभिन्न स्थानमा रहेका असहाय बालिकालाई संरक्षण गर्ने र दोस्रो कार्य भनेको आषममा दिक्षित बालिकाहरूबाट वैदिक धर्म संस्कृतिको संरक्षण, सुसंस्कारयुक्त समाज निर्माण, धार्मिक जागरणको लागि देशका विभिन्न जिल्लामा १०८ महायज्ञ अनुष्ठान आयोजना गर्ने सत्संकल्प गरी ८०औं स्थानमा महायज्ञ अनुष्ठान सुसम्पन्न गरिएको श्रीरामजानकी बालिका आश्रमका महासचिव रामेश्वर खनालले जानकारी दिनुभयो ।

    कार्यक्रममा सरिक भक्तजनहरुले श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको कर्ता (यजमान) बनी आफ्ना पितृहरूको उद्धार कार्य गर्न समेत सकिने आयोजकले जनाएको छ ।

    फाल्गुन ३ गते विहान ५:३० बजे पूर्वाङ्ग सहित ८:०० बजे कलश यात्रा दिनको ०१:३० मा उ‌द्घाटन दिउँसो २:३० बजेबाट पाठपारायण र कथा प्रवचन ३ देखि ८ गतेसम्म दैनिक विहान मण्डप पूजा, ग्रह पूजा, हवन शान्तिपाठ, पितृसंकल्प ११:३० बाट ३:३० सम्म दिव्य कथा प्रवचन एवं भजन कीर्तन ५ गते विहान मण्डप पूजा हवन, तिर्लापण, पूर्णाहुति, विसर्जन, पूर्णाभिषेक, प्रसाद वितरण र विदाई गरिनुका साथै प्रत्येक दिन संस्थाका आजीवन सदस्य, सम्मानित सदस्य र दानदाताज्यूहरुलाई प्रमाण-पत्र एवं सम्मान पत्रद्वारा विभूषित गरिने संस्थाकी अध्यक्ष सावित्री टण्डनले जानकारी दिनुभयो ।

    समाजका प्रत्येक बालबालिकाहरुलाई धर्म, संस्कृति र संस्कार सिकाउने, श्रीरामजानकी बालिका आश्रम कन्या गुरुकुल देवघाटधामका बालिकाहरुलाई सु-संस्कार प्रदान गर्दै देशकै योग्य छोरी तयार गर्ने । र बालिका आश्रमको अधुरो भवन निर्माण सम्पन्न गर्ने तथा अक्षयकोष स्थापना गर्ने संस्थाको एकमात्र उदेश्य रहेको महासचिव घिमिरेको भनाइ छ ।

      सोमबार, माघ २८, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      ‘जनताले रविलाई अन्याय भयो भनेर हस्ताक्षर गर्दा तपाईंहरूलाई के-को आपत्ति ?
      चितवनका गजलकार रामकृष्णको ‘अनायास’ यात्रा
      चितवनमा २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुुबानको जोखिममा
      नेपाल भारत मैत्री संगठनको अन्तराष्ट्रिय समिति सदस्यमा पौडेल
      इच्छाकामना गाउँपालिकामा ८७.२९ प्रतिशत पुँजिगत खर्च, सबै योजना समयमै सम्पन्न
      रविको पक्षमा हस्ताक्षर गर्न वनस्थली पुगिन् मनीषा कोइराला

      लोकप्रिय

      • १.
        देवघाट गाउँपालिकामा ४७ करोड ७३ लाख ७५

      • २.
        चितवनमा समावेशी शिक्षा परियोजना प्रभावकारी बन्न नसकेको

      • ३.
        अवैध व्यवसायमाथि प्रहरीको एक्सन : सञ्चालक खत्रीसहित

      • ४.
        माडीका विशेष मुद्धाहरु सम्बाेधन नभए रास्वपा मध्यवर्ती

      • ५.
        माडीका दलित विद्यार्थीहरूलाई कम्प्युटर तालिम प्रदान

      • ६.
        माडीमा ८२/८३ मा ९२ करोड ६६ लाख

      भर्खरै

      • १.
        ‘जनताले रविलाई अन्याय भयो भनेर हस्ताक्षर गर्दा तपाईंहरूलाई के-को आपत्ति ?

      • २.
        चितवनका गजलकार रामकृष्णको ‘अनायास’ यात्रा

      • ३.
        चितवनमा २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुुबानको जोखिममा

      • ४.
        नेपाल भारत मैत्री संगठनको अन्तराष्ट्रिय समिति सदस्यमा पौडेल

      • ५.
        इच्छाकामना गाउँपालिकामा ८७.२९ प्रतिशत पुँजिगत खर्च, सबै योजना समयमै सम्पन्न

      • ६.
        रविको पक्षमा हस्ताक्षर गर्न वनस्थली पुगिन् मनीषा कोइराला

      • ७.
        स्वास्थ्य बीमाबाट दुई लाखसम्मको उपचार सुविधा

      • ८.
        ह्याचरी व्यवसायी मर्कामा, माग भन्दा उत्पादन बढ्दो

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      ठेगाना

      स्टुडियाे नं. १: माडी-५, ब्रह्मपुरी, चितवन
      स्टुडियाे नं. २: माडी-३, बसन्तपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      परियाेजना संयाेजक: माेहन पाेख्रेल
      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले
      प्रेम पाैडेल उज्ज्वल (सम्पादक)

      पाेल्याण्ड ब्युराे: शिव कुमार अधिकारी

      सामाजिक सञ्जालमा हामी

      • Youtube
      • Facebook
      • Pardarshi TV
      • Tiktok
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.