• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
मङ्गलबार, मङि्सर ०३, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

नेपाल भू–राजनीतिक प्रतिस्पर्धाकाे शिकार

तीन महिनामा साढे पाँच खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो

आजदेखि एनपिएलः पहिलो खेलमा जनकपुर र काठमाडौं भिड्दै

प्रतिनिधिसभा पुनःस्थापना गरी जनताको सार्वभौम संसदबाटै निर्वाचन गराउनुपर्ने बादलको धारणा

मतदाता नामावली उत्साहपूर्वक सङ्कलन गरिँदै

एमालेका केन्द्रीय नेता जिल्लामा

एनपीएलका लागि भित्रिए ४ विदेशी कमेन्टेटर

एनपीएलमा दर्शकको माया अझै बढ्नेछः पारस खड्का

नयाँ पार्टी गठन गर्दै बाबुराम, सुदन र सन्तोष, मंसिर ७ गते एकता घोषणा

लोकप्रिय समाचार

  • १. नेपाल भू–राजनीतिक प्रतिस्पर्धाकाे शिकार

  • २. रविको मुद्दा न्यायाधीशद्वय आचार्य र अर्यालको इजलासमा

  • ३. आजदेखि एनपिएलः पहिलो खेलमा जनकपुर र काठमाडौं भिड्दै

  • ४. राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल

  • ५. तीन महिनामा साढे पाँच खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो

  • ६. राजमार्गको गड्डाचौकी–अत्तरीया खण्ड स्तरोन्नी गर्न अनुगमन

  • ७. एमालेका केन्द्रीय नेता जिल्लामा

  • ८. प्रतिनिधिसभा पुनःस्थापना गरी जनताको सार्वभौम संसदबाटै निर्वाचन गराउनुपर्ने बादलको धारणा

  • ९. एनपीएलका लागि भित्रिए ४ विदेशी कमेन्टेटर

  • १०. मतदाता नामावली उत्साहपूर्वक सङ्कलन गरिँदै

केन्द्रीय कमिटी बैठक स्थगित


  •   बिहिबार, फागुन ०८, २०८१ मा प्रकाशित
  • नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को आजदेखि सुरु हुने भनिएको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।

    Advertisement

    प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा आज र शुक्रबार बस्ने तयारी गरिएको बैठक पार्टी पोलिटब्यूरो सदस्य तथा बागमती प्रदेश सहइन्चार्ज एवं संविधानसभा सदस्य विदुर सापकोटाको निधनप्रति शोक प्रकट गर्न स्थगित गरिएको केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिनुभयो । बैठक शुक्रबार र शनिबारलाई सारिएको उहाँले जानकारी दिनुभयो ।

    कलेजोसम्बन्धी रोगले ग्रस्त सापकोटाको उपचारका क्रममा आज बिहान करिब ४ बजे चाबहिलको हेल्पिङह्यान्ड हस्पिटलमा देहावसान भएको हो । सो पार्टीले शोक वक्तव्य जारी गर्दै सापकोटाप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । उहाँको पार्थिव शरीरलाई पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिनेछ ।

    केन्द्रीय कमिटी बैठकमा पार्टीको सङ्गठन सुदृढीकरण, वडा तहबाट भएको कार्यको समीक्षा, समसामयिक राजनीतिक विषयवस्तु, संविधान संशोधन, अध्यादेशका विषयवस्तु, भ्रष्टाचार, जनजीविकासँग सम्बन्धित मुद्दामा प्रतिपक्ष दलसँगको सहकार्यबारे छलफल गरिने जनाइएको छ ।

      बिहिबार, फागुन ०८, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      नेपाल भू–राजनीतिक प्रतिस्पर्धाकाे शिकार
      तीन महिनामा साढे पाँच खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो
      आजदेखि एनपिएलः पहिलो खेलमा जनकपुर र काठमाडौं भिड्दै
      प्रतिनिधिसभा पुनःस्थापना गरी जनताको सार्वभौम संसदबाटै निर्वाचन गराउनुपर्ने बादलको धारणा
      मतदाता नामावली उत्साहपूर्वक सङ्कलन गरिँदै
      एमालेका केन्द्रीय नेता जिल्लामा

      लोकप्रिय

      • १.
        नेपाल भू–राजनीतिक प्रतिस्पर्धाकाे शिकार

      • २.
        नेपाली सर्जक डा. बोधराज सुवेदी ‘उत्कृष्ट सर्जन

      • ३.
        रास्वपा सभापति रवि लामिछानेलाई मेरो खुल्ला पत्र

      • ४.
        ओलीले विद्यार्थी भन्दापनि आफ्नै सुरक्षा चिन्ताले राजीनामा

      • ५.
        प्रधानमन्त्रीको आह्वानमा आज त्रिपक्षीय छलफल

      • ६.
        चितवनमा यस वर्ष धान उत्पादनमा वृद्धि

      भर्खरै

      • १.
        नेपाल भू–राजनीतिक प्रतिस्पर्धाकाे शिकार

      • २.
        तीन महिनामा साढे पाँच खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो

      • ३.
        आजदेखि एनपिएलः पहिलो खेलमा जनकपुर र काठमाडौं भिड्दै

      • ४.
        प्रतिनिधिसभा पुनःस्थापना गरी जनताको सार्वभौम संसदबाटै निर्वाचन गराउनुपर्ने बादलको धारणा

      • ५.
        मतदाता नामावली उत्साहपूर्वक सङ्कलन गरिँदै

      • ६.
        एमालेका केन्द्रीय नेता जिल्लामा

      • ७.
        एनपीएलका लागि भित्रिए ४ विदेशी कमेन्टेटर

      • ८.
        एनपीएलमा दर्शकको माया अझै बढ्नेछः पारस खड्का

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.