Logo
  • गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
बुधबार, कार्तिक ०६, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

सहज बन्दै नारायणघाट बुटवल सडक

राष्ट्रिय एकतालाई बलियो बनाउन अध्यक्ष ओलीको आग्रह

चालु आवको तीन महिनामा बागमती प्रदेश सरकारको खर्च ६.१९ प्रतिशत

शिक्षामन्त्री महावीर पुनलाई खुला पत्र

जेनजि आन्दाेलन: अहंकारिताको पतनसंगै गिजोलिएको मन 

भरतपुर विमानस्थल नजिकै स्कुटर दुर्घटना, दुई युवाको मृत्यु

नेमस निर्वाचन समिति संयोजक गर्जामगरद्वारा तिहार र छठ पर्वका अबसरमा शुभकामना व्यक्त

दुई महिनामा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु

सम्पत्ति शुद्धीकरण अनुसन्धानमा तानिएका पूर्वमन्त्री खड्का सुटुक्क विदेश

लोकप्रिय समाचार

  • १. बालेन शाह र भोलोदिमिर जेलेन्स्की : समानता र सम्भावित राजनीतिक यात्रा

  • २. नारायणगढ-मुग्लिन सडकमा सात सवारी ठोक्किँदा २१ घाइते, सडक अवरुद्ध

  • ३. अदालतको सेवा एक दिन पनि रोक्न मिल्दैनः प्रधानमन्त्री कार्की

  • ४. यमपञ्चक अर्थात् तिहारको तेस्रो दिनः आज साँझ धन धान्यकी देवी लक्ष्मी पूजा

  • ५. शिक्षामन्त्री महावीर पुनलाई खुला पत्र

  • ६. लक्ष्मी पूजामा वागीश्वरीमा सामूहिक गौ पुजन गरिने

  • ७. कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार मनाइँदै

  • ८. असहज परिस्थितिमा पार्टीभित्र सुदृढ एकता कायम गर्न अध्यक्ष ओलीको आग्रह

  • ९. अष्ट्रेलिया पठाइदिने भन्दै अपहरण तथा शरीर बन्धक अपराधमा दुई भारतीय नागरिक पक्राउ

  • १०. सम्पत्ति शुद्धीकरण अनुसन्धानमा तानिएका पूर्वमन्त्री खड्का सुटुक्क विदेश

मेडइन नेपाल एक्स्पो एण्ड फुड फेस्टिवलको तयारी पूरा


  •   बिहिबार, चैत २७, २०८१ मा प्रकाशित
  • चितवनको भरतपुरमा मेड इन नेपाल एक्स्पो एण्ड फुड फेस्टिवलको तयारी पूरा भएको भएको छ ।

    Advertisement

    युवा उद्यमी मञ्च नेपाल चितवनले नयाँ बर्षको अवसर पारेर चैत्र २९ गतेदेखि संचालन गर्न लागेको ‘मेड इन नेपाल एक्स्पो तथा फुड फेष्टिबलको तयारी ९० प्रतिशत भन्दा बढी सकिएको जनाएको हो ।

    उक्त एक्स्पोको मेयर रेनु दाहालले उद्घाटन गर्नुहुनेछ । एक्स्पो तथा फुड फेस्टिवलमा देशका विविध जातीयता र क्षेत्रीय भान्साका विभिन्न परिकारहरुको प्रदर्शनी गराइनेछ ।

    १०० भन्दा बढी स्टलहरु राखिने एक्स्पोमा प्रत्येकदिन राष्ट्रिय तथा स्थानीयस्तरका कलाकारहरुको बेजोड प्रस्तुति समेत रहने कार्यक्रम संयोजक उमेश श्रेष्ठले जानकारी दिनुभयो ।

    सांगीतिक कन्सर्ट हेर्नका लागि टिकट आवश्यक हुनेछ, जुन खल्ती एपमार्फत अग्रिम बिक्रीमा रु. ३०० मा उपलब्ध हुनेछ । भने कार्यक्रम स्थलमा काउन्टरबाट टिकट किन्नुपरेमा रु. ५०० लाग्नेछ। उल्लेखनीय कुरा के छ भने एक्स्पोमा कुनै पनि प्रवेश शुल्क लाग्ने छैन ।

      बिहिबार, चैत २७, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      सहज बन्दै नारायणघाट बुटवल सडक
      राष्ट्रिय एकतालाई बलियो बनाउन अध्यक्ष ओलीको आग्रह
      चालु आवको तीन महिनामा बागमती प्रदेश सरकारको खर्च ६.१९ प्रतिशत
      शिक्षामन्त्री महावीर पुनलाई खुला पत्र
      जेनजि आन्दाेलन: अहंकारिताको पतनसंगै गिजोलिएको मन 
      भरतपुर विमानस्थल नजिकै स्कुटर दुर्घटना, दुई युवाको मृत्यु

      लोकप्रिय

      • १.
        पत्रकार अधिकारीको सञ्चारमन्त्री खरेललाई खुल्ला पत्र

      • २.
        दसैँको मुख्य दिन आज, लगाइमाग्ने पूर्व र

      • ३.
        बालेन शाह र भोलोदिमिर जेलेन्स्की : समानता

      • ४.
        भरतपुर अस्पताल रोडमा एक साइडमा पार्किङ अर्को

      • ५.
        नारायणघाट–मुग्लिन सडक खण्ड खुलाईयो, पोखरातर्फ जाने अत्यावश्यक

      • ६.
        हिन्दुहरुको आस्था, विश्वास संस्कृति र भावनामाथि खेल्ने

      भर्खरै

      • १.
        सहज बन्दै नारायणघाट बुटवल सडक

      • २.
        राष्ट्रिय एकतालाई बलियो बनाउन अध्यक्ष ओलीको आग्रह

      • ३.
        चालु आवको तीन महिनामा बागमती प्रदेश सरकारको खर्च ६.१९ प्रतिशत

      • ४.
        शिक्षामन्त्री महावीर पुनलाई खुला पत्र

      • ५.
        जेनजि आन्दाेलन: अहंकारिताको पतनसंगै गिजोलिएको मन 

      • ६.
        भरतपुर विमानस्थल नजिकै स्कुटर दुर्घटना, दुई युवाको मृत्यु

      • ७.
        नेमस निर्वाचन समिति संयोजक गर्जामगरद्वारा तिहार र छठ पर्वका अबसरमा शुभकामना व्यक्त

      • ८.
        दुई महिनामा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.