• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
शुक्रबार, मङि्सर २०, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

भरतपुर सिटीहल पाँच वर्षपछि पनि अधुरै

आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड

नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैनः मन्त्री गुप्ता

तनहुँमा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन

एनपिएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

स्वरसम्राट् नारायणगोपाल गुरुवाचार्यको आज ३५ औँ स्मृति दिवस

एलडिसी बैठकः वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड

संविधान संशोधनबिना देश अगाडि बढ्न सक्दैन : अध्यक्ष यादव

लोकप्रिय समाचार

  • १. कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक रूपान्तरणका अग्रदूत

  • २. धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

  • ३. दृष्टिविहिन युवा खुम बहादुर बस्नेतकाे सहयाेग अभियान सम्पन्न

  • ४. संविधान संशोधनबिना देश अगाडि बढ्न सक्दैन : अध्यक्ष यादव

  • ५. नारायणीमा सिग्नेचर पुल निर्माणको काम सुरु

  • ६. आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

  • ७. रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान

  • ८. माडीमा जलवायु–मैत्री पशुपालन तालिम सम्पन्न

  • ९. कांग्रेसको महाधिवेशन कार्यतालिकामा देखिएको समय ग्यापबारे नेता थापाको प्रश्न

  • १०. भरतपुरमा ४५ दिने मादल बजाउने तालिम संचालन हुँदै

पुष्पाञ्जली अस्पतालमा आरोग्य प्याकेज रु १५०० मै ल्याबसहित स्वास्थ्य परीक्षण


  •   बुधबार, बैशाख ०३, २०८२ मा प्रकाशित
  • गुणस्तरीय स्वास्थ्य सेवाको लागि परिचित भरतपुर १० स्थित पुष्पाञ्जली अस्पतालले विरामी तथा सेवाग्राहीलाई लक्षित गर्दै आरोग्य प्याकेज घोषणा गरेको छ ।

    Advertisement

    अस्पताल १७ बर्ष पुगेको अवसर पारेर एक कार्यक्रमका बीच प्याकेज ए, प्याकेज बी, प्याकेज सी सुविधाको घोषणा गरेको हो ।

    जसअनुसार प्याकेज ए अन्तर्गत र्याण्डम ब्लड सुगर, क्रिटिनाइन, लिपीड प्रोफाइल, इसिजी, युरिन रुटिन र चिकित्सक परामर्श हुनेछ । प्याकेज बी अन्तर्गत युएसजी एबीडी, एण्ड पेल्भिस, टीएसएच, सिबीसी समेतका परीक्षण हुनेछ र प्याकेज सी अन्तर्गत एसजीपीटी, एसजीओटी, एचबीएवनसी, पीएफटी र छातीको एक्सरे सुविधा रहेको अस्पतालका प्रबन्ध निर्देशक सुजन अधिकारीले जानकारी दिनुभयो ।

    प्याकेज ए का लागि रु १ हजार पांँचसय, प्याकेज बी का लागि ३००० रुपैंया र प्याकेज सी का लागि ६००० रुपैंया कायम गरिएको छ ।

    गत बर्षदेखि नयाँ भवनमा सरेको पुष्पाञ्जली अस्पतालले अत्यधुनिक अपरेसन थेटर, आइसीयु, ल्याब सुविधा, न्युरो सर्जन सुविधा सहित डेड बडी फ्रिजरको समेत सुविधा दिन सक्षम रहेको प्रबन्ध निर्देशक अधिकारीले बताउनु भयो ।

    यो प्याकेज सुविधा लिन छुट सम्झौता भएका संस्थाका सदस्यहरु र आम नागरिकको हकमा आफ्नो जन्मदिन खुल्ने कागजपत्र हुनुपर्नेछ ।
    अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर भोजराज अधिकारीले नयाँ बर्ष संगै अस्पताल १७ बर्ष पुगेको अवसरमा सय बेड  सहित सबै भौतिक संरचना सहित प्रविधियुक्त भएको जानकारी दिनुभयो ।

    चितवनमै दक्ष न्युरोलोजिष्ट सहित अस्पतालले न्यूरो सर्जन सेवा शुरु गरिएको डा. अधिकारीले बताउनु भयो । दक्ष चिकित्सक, अत्यधुनिक प्रविधि तथा सम्पुर्ण सेवा सहित पुष्पाञ्जली अस्पताल चितवनको नमुना अस्पताल भएको डा. अधिकारीको भनाई छ ।

    जनतासंग अस्पताल कार्यक्रम अन्तर्गत हालसम्म ४०० सय भन्दा बढी ठाँउमा स्वास्थ्य शिविरको आयोजना गरिसकिएको अस्पतालले जनाएको छ ।

    अस्पतालका सामाजिक एकाई प्रमुख केदार सुबेदीले अस्पतालले एकबर्षमा गरेका शिविर तथा अन्य संस्थासंग गरिएका सम्झौताका बारेमा जानकारी दिनु भएको थियो ।

    अस्पतालका नवनियुक्त न्युरो सर्जन डा. कुमार पौडलले न्युरो सम्बन्धि उपचारका लागि काठमाडौं जाने बाध्यता हटाउने बताउनु भयो । पुष्पाञ्जली अस्पताल जस्तो राम्रो टीमसंग काम गर्न पाउंँदा खुशी लागेको बताउंँदै उहांँले गुणस्तरीय सेवा दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    कार्यक्रममा अस्पतालका सल्लाहाकार संयोजक एवं शिक्षा विद चिरञ्जीवी श्रेष्ठ, सल्लाहकार सदस्य लक्ष्मण अर्यालले अस्पतालको टीमले गरेको कामको प्रशंसा गर्दै आगामी दिनमा पनि हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

    कार्यक्रम अस्पतालका अध्यक्ष चेतनाथ वाग्लेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

      बुधबार, बैशाख ०३, २०८२ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      भरतपुर सिटीहल पाँच वर्षपछि पनि अधुरै
      आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै
      माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड
      नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैनः मन्त्री गुप्ता
      तनहुँमा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन
      एनपिएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

      लोकप्रिय

      • १.
        नेपाल भू–राजनीतिक प्रतिस्पर्धाकाे शिकार

      • २.
        ‘सर्जन अफ द इयर २०२५’ उपाधिबाट डा.

      • ३.
        कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक

      • ४.
        बसकाे ठक्करबाट माडीमा एकजना पैदलयात्रीको मृत्यु

      • ५.
        धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

      • ६.
        माडीमा पहिलोपटक ब्रोडब्यान्ड भित्र्याउने टेकमाइन्ड्स अब अप्टिकल

      भर्खरै

      • १.
        भरतपुर सिटीहल पाँच वर्षपछि पनि अधुरै

      • २.
        आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

      • ३.
        माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड

      • ४.
        नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैनः मन्त्री गुप्ता

      • ५.
        तनहुँमा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन

      • ६.
        एनपिएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

      • ७.
        स्वरसम्राट् नारायणगोपाल गुरुवाचार्यको आज ३५ औँ स्मृति दिवस

      • ८.
        एलडिसी बैठकः वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.