Logo
  • गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
बिहिबार, जेठ ०२, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै


नारायणी अनलाइन आजदेखि १२ औं बर्षमा प्रवेश

१४ घण्टापछि खुल्यो बिपी राजमार्ग

नारायणगढमा खुल्यो शैक्षिक परामर्श केन्द्र ब्राइट एजुकेशन नेटवर्क

हाम्राे चित्रवन साकाेसद्वारा माडीमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालित

घर बनाउने मेलाको दोस्रो दिन, सातहजार भन्दा बढीले गरे अवलोकन

चितवनमै सबै किसिमको फेशन र पोशाक सहित अर्बन नेष्ट बुटिक सञ्चालन

कोटिहोममा जेठ पहिलो हप्ताबाट राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने

चितवनमा घर बनाउने मेला शुरु, मन्त्री सिलवालद्धारा उद्धघाटन

लोकप्रिय समाचार

  • १. घर बनाउने मेलाको दोस्रो दिन, सातहजार भन्दा बढीले गरे अवलोकन

  • २. माडीमा बैशाख २७ गते वृृृृृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

  • ३. कोटिहोममा जेठ पहिलो हप्ताबाट राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने

  • ४. हाम्राे चित्रवन साकाेसद्वारा माडीमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालित

  • ५. चितवनमै सबै किसिमको फेशन र पोशाक सहित अर्बन नेष्ट बुटिक सञ्चालन

  • ६. नारायणगढमा खुल्यो शैक्षिक परामर्श केन्द्र ब्राइट एजुकेशन नेटवर्क

  • ७. चितवनमा घर बनाउने मेला शुरु, मन्त्री सिलवालद्धारा उद्धघाटन

  • ८. नारायणी अनलाइन आजदेखि १२ औं बर्षमा प्रवेश

  • ९.

  • १०. १४ घण्टापछि खुल्यो बिपी राजमार्ग

खगेरी सिंचाइलाई व्यवस्थित गर्दै नारायणी लिफ्टलाई बैकल्पिक सिंचाई बनाउन माग


  •   शनिबार, बैशाख १३, २०८२ मा प्रकाशित
  • खगेरी सिंचाईं जल उपभोक्ता संस्था भरतपुर १४  शिवनगरको २२ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

    Advertisement

    खगेरी सिंचाई जल उपभोक्ता संस्थाका अध्यक्ष बेलबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका उर्जा तथा जलस्रोत मन्त्री श्यामबहादुर खड्काको प्रमुख आतिथ्यता रहेको थियो ।

    कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री खड्काले खगेरी सिंचाईलाई व्यवस्थित गराउन आफू प्रतिबद्ध बनेको जिकिर गर्नुभएको छ ।

    उहाँले नारायणी लिफ्टलाई प्रयोग गरेर खगेरी सिंचाईलाई आम उपभोक्ता सामु पुराउनुपर्ने बताउनुभयो ।

    चितवन खेतीपातीका लागि उर्वरशिल भूमि भएको स्मरण गर्दै मन्त्री खड्काले प्रदेशबाट छुट्टाइने रकम खगेरी सिंचाइ निर्माण र व्यवस्थापनका लागि बिनियोजन गर्ने प्रतिबद्धता समेत जाहेर गर्नुभयो ।
    चितवन जिल्लाको पश्चिमी क्षेत्र साविक गीतानगर देखि बखानपुर शारदानगरसम्मको समतल उर्वर भूमि करिव ३९०० हेक्टर खेतीयोग्य जमिनलाई सिंचाइ सुविधा उपलब्ध गराई कृषिमा आधारित किसानहरुको जीवनस्तर वृद्धि विकास गर्ने उद्देश्यले सो सिंचाई लागू गराइएको हो ।

    सोही अनुसार राप्तीदुन सिंचाइ योजना (खगेरी नहर) तर्जुमा गरी २०१६ सालमा तत्कालिन प्रधानमन्त्री बिपि कोइरालाबाट शिल्यन्यास भई २०१७ साल आषाढ १४ गतेबाट नहर निर्माणका लागि सर्भे, डिजाइन गरी रु. ७४ लाख ६५ हजारको लागत इष्टिमेटमा २०१९ साल देखि शुरु गरी २०२४ साल आषाढ मसान्तमा सम्पूर्ण कार्य पूरा गरी टिकौली देखि मंगलपुरसम्म २२.५ कि. मी. मूल प्रणाली (हाल ५ कि. मी. थप गरी शारदानगर हेल्थपोष्टसम्मको) २७.५ कि.मी. कायम गरिएको छ । ९ वटा शाखा र ४ वटा प्रशाखाहरु करिव १०० कि. मी. तयार भएको थियो। यसरी निर्माण सम्पन्न पछि २०२४ साल श्रावण महिनावाट पानी सचालन गरिएको थियो भने २०२६ साल जेष्ठ १६ गते तत्कालिन जलस्रोत मन्त्री श्री रुद्र प्रसाद गिरीज्यूबाट साविक ११ वटा गा.वि.स. गीतानगर, शिवनगर, पटिहानी, जगतपुर, पार्वतीपुर, शुक्रनगर, फूलबारी, मंगलपुर, शारदानगर, गुञ्जनगर, दिव्यनगर (हाल भरतपुर म.न.पा. का ६, १३, १४, २२, २३, २१, १९, २०, १५, १७, २५ र रत्ननगर न.पा. को वडा नं. ९ कपरफोरीलाई सिंचाइ सेवा पुऱ्याउने उद्देश्यले उद्घाटन भएको थियो।

    कार्यक्रममा बोल्ने उपभोक्ताहरुले खगेरी सिंचाईलाई व्यवस्थित गर्दै नारायणी लिफ्टको पानी खगेरीमा संचालन गर्नुपर्ने धारणा राखेका थिए ।

      शनिबार, बैशाख १३, २०८२ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      नारायणी अनलाइन आजदेखि १२ औं बर्षमा प्रवेश
      १४ घण्टापछि खुल्यो बिपी राजमार्ग
      नारायणगढमा खुल्यो शैक्षिक परामर्श केन्द्र ब्राइट एजुकेशन नेटवर्क
      हाम्राे चित्रवन साकाेसद्वारा माडीमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालित
      घर बनाउने मेलाको दोस्रो दिन, सातहजार भन्दा बढीले गरे अवलोकन

      लोकप्रिय

      • १.
        शिक्षक मित्रहरूलाई खुला पत्र : अब पनि

      • २.
        चितवनमा बैशाख २५ देखि ‘घर बनाउने’ मेला

      • ३.
        लोसपा चितवनको सचिबमा २४ वर्षका रामप्रसाद ढकाल

      • ४.
        उद्योग वाणिज्य संघ–चितवनका सदस्यले पुस्पाञ्जली हस्पिटलमा छुट

      • ५.
        “ममता मानवता र महानताकी प्रतीक आमा र 

      • ६.
        बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

      भर्खरै

      • १.

      • २.
        नारायणी अनलाइन आजदेखि १२ औं बर्षमा प्रवेश

      • ३.
        १४ घण्टापछि खुल्यो बिपी राजमार्ग

      • ४.
        नारायणगढमा खुल्यो शैक्षिक परामर्श केन्द्र ब्राइट एजुकेशन नेटवर्क

      • ५.
        हाम्राे चित्रवन साकाेसद्वारा माडीमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालित

      • ६.
        घर बनाउने मेलाको दोस्रो दिन, सातहजार भन्दा बढीले गरे अवलोकन

      • ७.
        चितवनमै सबै किसिमको फेशन र पोशाक सहित अर्बन नेष्ट बुटिक सञ्चालन

      • ८.
        कोटिहोममा जेठ पहिलो हप्ताबाट राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      ठेगाना

      स्टुडियाे नं. १: माडी-५, ब्रह्मपुरी, चितवन
      स्टुडियाे नं. २: माडी-३, बसन्तपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      परियाेजना संयाेजक: माेहन पाेख्रेल
      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले
      प्रेम पाैडेल उज्ज्वल (सम्पादक)

      पाेल्याण्ड ब्युराे: शिव कुमार अधिकारी

      सामाजिक सञ्जालमा हामी

      • Youtube
      • Facebook
      • Pardarshi TV
      • Tiktok
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.