• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
शुक्रबार, मङि्सर २०, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

भरतपुर सिटीहल पाँच वर्षपछि पनि अधुरै

आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड

नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैनः मन्त्री गुप्ता

तनहुँमा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन

एनपिएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

स्वरसम्राट् नारायणगोपाल गुरुवाचार्यको आज ३५ औँ स्मृति दिवस

एलडिसी बैठकः वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड

संविधान संशोधनबिना देश अगाडि बढ्न सक्दैन : अध्यक्ष यादव

लोकप्रिय समाचार

  • १. कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक रूपान्तरणका अग्रदूत

  • २. धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

  • ३. दृष्टिविहिन युवा खुम बहादुर बस्नेतकाे सहयाेग अभियान सम्पन्न

  • ४. संविधान संशोधनबिना देश अगाडि बढ्न सक्दैन : अध्यक्ष यादव

  • ५. नारायणीमा सिग्नेचर पुल निर्माणको काम सुरु

  • ६. आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

  • ७. रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान

  • ८. माडीमा जलवायु–मैत्री पशुपालन तालिम सम्पन्न

  • ९. कांग्रेसको महाधिवेशन कार्यतालिकामा देखिएको समय ग्यापबारे नेता थापाको प्रश्न

  • १०. भरतपुरमा ४५ दिने मादल बजाउने तालिम संचालन हुँदै

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ भरतपुरको आयोजनामा दुईदिने तालिम


  •   बिहिबार, जेठ ३०, २०८२ मा प्रकाशित
  • चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ भरतपुरको आयोजनामा संचालित दुईदिने सहकारी शुदृढिकरण तथा क्षमता अभिबृदी तालिम आजदेखि सुरु भएको छ ।

    Advertisement

    राष्ट्रिय सहकारी बैंकको प्राविधिक सहयोग र सहकारी तथा गरीबी निवारण मन्त्रालय बागमती प्रदेश, हेटौंडाको आर्थिक सहयोगमा सो कार्यक्रम संचालन भएको हो ।

    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर वगालेको अध्यक्षतामा भएको कार्यक्रममा सहकारी तथा गरिवी निवारण मन्त्रालय वागमती प्रदेशका मन्त्री मधु कुमार श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।

    कार्यक्रमलाई उद्घाटन गर्नुहुँदै मन्त्री श्रेष्ठले किसानका समस्या समाधानका लागि आफ्नो प्रयास निरन्तर जारी रहेको बताउनुभयो । सरकारले सहकारी पीडितको रकम जसरीपनि फिर्ता गराउने पक्षमा रहेको बताउनुभयो ।

    बास्तबिक सहकारी ठगी जोकोही भएपनि कारबाही हुनुपर्ने र पीडितले न्याय पाउनुपर्ने उहाँको भनाइ थियो ।

    स्वदेशमा रोजगारी नहुँदा आम युवाहरू बिदेशीएको स्मरण गर्दै उहाँले कृषि क्षेत्रमा सुधारोन्मुख बिकास गर्नुपर्ने बताउनुभयो । उद्योगधन्दा, कलकारखाना आदिको निर्माण गर्न सकिएको खण्डमा मात्रै केही हदसम्म बिदेश पलायनको अवस्था रोकिने बताउनुभयो ।

    दुग्ध किसानले अझैपनि दुधको भुक्तानी पाउन नसकेकोप्रति मन्त्री श्रेष्ठले आफू चिन्तित बनेको बताउनुभयो । देशको आर्थिक संकटलाई उकास्न कृषि पशुपालन तथा पर्यटनका क्षेत्रमा जोड दिनुपर्ने धारणा राख्नुभयो ।

    कार्यक्रममा प्रदेश सहकारी विकास वोर्ड, वागमतीका उपाध्यक्ष नारायण प्रसाद देवकोटा केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड नेपालका उपाध्यक्ष भागीरथ तिमल्सिना जिल्ला सहकारी संघ लिमिटेड चितवनका कार्यवाहक अध्यक्ष प्रेमनाथ दुवाडी मिल्की वे कार्यक्रम प्रवन्धक डा. लेखनाथ अधिकारी लगायतका बिशिष्ट व्यक्तित्वहरुको समेत सहभागीता थियो ।

    तालिममा झन्डै ५० जना भन्दा बढीको सहभागीता थियो । सहभागीहरुलाई नवकुमार अधिकारी र सम्पदा न्यौपानेले प्रशिक्षण दिनुहुनेछ ।

    उक्त तालिम भरतपुर ११ स्थित कर्मा रेस्टुरेन्टमा भोलि सकिदैछ ।

      बिहिबार, जेठ ३०, २०८२ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      भरतपुर सिटीहल पाँच वर्षपछि पनि अधुरै
      आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै
      माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड
      नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैनः मन्त्री गुप्ता
      तनहुँमा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन
      एनपिएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

      लोकप्रिय

      • १.
        नेपाल भू–राजनीतिक प्रतिस्पर्धाकाे शिकार

      • २.
        ‘सर्जन अफ द इयर २०२५’ उपाधिबाट डा.

      • ३.
        कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक

      • ४.
        बसकाे ठक्करबाट माडीमा एकजना पैदलयात्रीको मृत्यु

      • ५.
        धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

      • ६.
        माडीमा पहिलोपटक ब्रोडब्यान्ड भित्र्याउने टेकमाइन्ड्स अब अप्टिकल

      भर्खरै

      • १.
        भरतपुर सिटीहल पाँच वर्षपछि पनि अधुरै

      • २.
        आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

      • ३.
        माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड

      • ४.
        नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैनः मन्त्री गुप्ता

      • ५.
        तनहुँमा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन

      • ६.
        एनपिएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

      • ७.
        स्वरसम्राट् नारायणगोपाल गुरुवाचार्यको आज ३५ औँ स्मृति दिवस

      • ८.
        एलडिसी बैठकः वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.