Logo
  • गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
शुक्रबार, असोज २४, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

निकुञ्जमा EIA पछि कालाेपत्रेकाे काम जटिल

जेनजी’ प्रदर्शनका शहीद महर्जन परिवारलाई महानगरपालिकाद्वारा पाँच लाख सहयोग

प्रधानमन्त्री र मैले गोली चलाउने आदेश दिएका थिएनौँ: रमेश लेखक

राप्ती प्रतिष्ठानका तत्कालीन उपकूलपतिसहित १३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

ओलीले पार्टीका सबै जनसंगठनलाई भने- र्‍याली र जुलुसका लागि तयार रहनू

गृहमन्त्री अर्याललाई तत्काल गिरफ्तार गरिनुपर्छः महेश बर्तौला

जेनजी आन्दोलनपछि पहिलोपटक देउवासहित कांग्रेस पदाधिकारी बैठक बस्दै

स्वच्छ प्रतिस्पर्धामार्फत राजनीतिक निकास खोज्न आयोगको आग्रह

हिम्मत भए केपी ओलीलाई पक्रेर देखाउ: महेश बस्नेत

लोकप्रिय समाचार

  • १. नारायणघाट–मुग्लिन सडक खण्ड खुलाईयो, पोखरातर्फ जाने अत्यावश्यक सवारीलाई मात्रै छाडियो

  • २. चितवनबाट बाहिरिने र भित्रिने सवारी आवागमन आज साँझदेखि पूर्ण रुपमा बन्द

  • ३. इलाममा पहिरोमा परि ज्यान गुमाउनेको संख्या २५ पुग्यो

  • ४. अविरल वर्षाका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका आन्तरिकतर्फका उडान स्थगन

  • ५. जेनजी आन्दोलनको एक महिनाको स्मृतिमा रास्वपाले ‘श्रद्धा सुमन सभा’ गर्ने

  • ६. स्वच्छ प्रतिस्पर्धामार्फत राजनीतिक निकास खोज्न आयोगको आग्रह

  • ७. टी-२० विश्वकप छनोटः आज कुवेतसँग भिड्दै नेपाल

  • ८. रौतहटमा चट्याङ लागेर ३ को मृत्यु, प्रहरी उपकरणमा क्षति

  • ९. भारी वर्षाको जोखिमः सतर्कता अपनाउन कांग्रेसको अपिल

  • १०. सरकारको मुख्य कार्यादेश निर्वाचन गराउनु हो : सञ्चारमन्त्री खरेल

निकुञ्जमा EIA पछि कालाेपत्रेकाे काम जटिल


  •   शुक्रबार, असोज २४, २०८२ मा प्रकाशित
  • चितवन राष्ट्रिय निकुञ्ज भित्रको सडकखण्ड कालोपत्रे गर्ने प्रकृया भन्दा ब्लक लगाउने प्रकृया नै हाल माडीबासिको लागि अन्तिम एकमात्रै बिकल्प जस्तो देखिएको छ ।

    Advertisement

    माडीका जेनजी, युवाहरु र जनप्रतिनिधि सहित काठमाडौं डेलिगेसनमा पुगेको वार्ता टोलीसंगकाे छलफल पश्चात् वन तथा वातावरण वन्त्रालयले गरेकाे निर्णय अनुसार वनकट्टा पोष्टबाट–देउराली (जंगलको मध्य भाग) सम्मको सडकखण्डमा अस्थायी रुपमा मर्मत गर्नको लागि तत्काल ढुङ्गा एवं ब्लक प्रयोग गरि सडक स्तरोन्नती गर्न अनुमति दिएको छ ।

    तर, यो संगै मन्त्रालयले गरेको निर्णयको बुँदा नं. ३ र ४ मा सर्वोच्च अदालतको फैसला तथा युनेस्को विश्व सम्पदा समितिको ४७ औं बैठककाे निर्णयलाई देखाउँदै EIA (Environmental Impact Assessment) गर्दा UNESCO (United Nations Educational, Scientific and Cultural Organization) को मापदण्ड अनुसार गर्नुपर्ने र प्रतिवेदन तयार भएपछि युनेस्कोमा सहमतीको लागी पठाउने भनि सडक कालोपत्रेको काममा धेरै नै जटिलता थपिदिएको छ ।

    आखिर के छ त UNESCO World Heritage Committee 47th Session (UNESCO, 2025) Decision: 47 COM 7B.12 मा ?

    * भारतको नयाँदिल्लीमा सम्पन्न भएको 47th Session of the World Hetitage Committee  (47 COM) बैठक सन् २०२५ जुन १७ देखि जुलाइ २९ सम्म सञ्चालन भएको थियो ।

    * बैठकले विश्व सम्पदा सूचिमा सुचिकृत रहेको चितवन राष्ट्रिय निकुञ्जसंग सम्बन्धित रहेर गरेको निर्णय अनुसार निकुञ्ज भित्रबाट जाने कुनैपनि नयाँ सडक वा रेलमार्गको परियोजना स्वीकृत नर्गन आग्रह गरेको छ । तर, हाल चालू रहेकाे सडक भने पुरानै सडककाे रूपमा कायम रहेकाे मानिनेछ ।

    * यतिमात्र नभएर निकुञ्जको कार्यालय, संयुक्त राष्ट्रसंघिय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन (युनेस्काे) लगायत सरोकारवाला निकायको परामर्श र सहमतिमा गरिएको वातावरणिय प्रभाव मुल्याङ्कन (इ.आइ.ए) ले अनुमति नदिएसम्म निकुञ्जभित्र सडक निमार्ण नगर्न २०७५ साल फागुन २ गते सर्वोच्च अदालतले गरेको आदेशलाई समर्थन समेत गरेको छ । साथै, ठोरी–माडी–भरतपुर सडक परियोजामा UNESCO र IUCN को परामर्श बिना सडक सुधारका काम स्थगित गर्न समेत भनेको छ ।

    तर चितवन राष्ट्रिय निकुञ्ज भित्रको सडकखण्ड कालोपत्रे गर्न EIA गरेर मात्रै सम्भव देखिदैंन । EIA त केबल पहिलो चरणको मुल्यांकन मात्र हो । EIA पुरा भएपछि IUCN र UNESCO ले त्यसको समीक्षा गर्नुपर्ने हुन्छ ।

    यदि प्रतिवेदन मुल्यांकन पश्चात ती संस्थाले Outstanding Universal Value (OUV) अर्थात् जैविक विविधता, पर्यावरणीय र पारिस्थितिक पद्धती र बफरजोन प्रणालीमा असर नगर्ने भनेर सहमती जनाएपछि मात्रै सरकारले उक्त परियोजनालाई शर्तसहित अघि बढाउन सक्छ । तर, OUV मा असर पर्ने देखिएको खण्डमा सडक कालोपत्रेको काम पुर्ण रुपमा प्रतिबन्ध हुनेछ ।

    यसरी, माडी-भरतपुर सडकखण्डमा पर्ने ९ किलाेमिटरकाे सडक चितवन राष्ट्रिय निकुञ्ज भित्र पर्नु र निकुञ्ज सन् १९८४ मा विश्व सम्पदा सुचिमा सुचिकृत हुनु नै माडीबासिकाे लागि अभिशाप बनेकाे छ भने राज्यलाई भने अर्बाै बजेट आउने हुँदा फलिफाप बनेकाे छ ।  #PRD8206246

      शुक्रबार, असोज २४, २०८२ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      प्रधानमन्त्री र मैले गोली चलाउने आदेश दिएका थिएनौँ: रमेश लेखक
      राप्ती प्रतिष्ठानका तत्कालीन उपकूलपतिसहित १३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
      ओलीले पार्टीका सबै जनसंगठनलाई भने- र्‍याली र जुलुसका लागि तयार रहनू
      गृहमन्त्री अर्याललाई तत्काल गिरफ्तार गरिनुपर्छः महेश बर्तौला
      जेनजी आन्दोलनपछि पहिलोपटक देउवासहित कांग्रेस पदाधिकारी बैठक बस्दै
      स्वच्छ प्रतिस्पर्धामार्फत राजनीतिक निकास खोज्न आयोगको आग्रह

      लोकप्रिय

      • १.
        आज अष्टमी, शक्तिपीठमा बलिसहित पूजाअर्चना गरिँदै

      • २.
        बडा दशैंका अवसरमा अध्यक्ष पौडेलद्वारा शुभकामना व्यक्त

      • ३.
        बडा दशैंका अवसरमा अध्यक्ष घिमिरेद्वारा शुभकामना व्यक्त 

      • ४.
        चितवनमा पहिलोपटक खेलकुद तथा व्यापारिक महोत्सव हुने

      • ५.
        दसैँको मुख्य दिन आज, लगाइमाग्ने पूर्व र

      • ६.
        तलब निकासा नगर्ने पालिका र प्रधानाध्यापकलाई कारबाही

      भर्खरै

      • १.
        निकुञ्जमा EIA पछि कालाेपत्रेकाे काम जटिल

      • २.
        जेनजी’ प्रदर्शनका शहीद महर्जन परिवारलाई महानगरपालिकाद्वारा पाँच लाख सहयोग

      • ३.
        प्रधानमन्त्री र मैले गोली चलाउने आदेश दिएका थिएनौँ: रमेश लेखक

      • ४.
        राप्ती प्रतिष्ठानका तत्कालीन उपकूलपतिसहित १३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

      • ५.
        ओलीले पार्टीका सबै जनसंगठनलाई भने- र्‍याली र जुलुसका लागि तयार रहनू

      • ६.
        गृहमन्त्री अर्याललाई तत्काल गिरफ्तार गरिनुपर्छः महेश बर्तौला

      • ७.
        जेनजी आन्दोलनपछि पहिलोपटक देउवासहित कांग्रेस पदाधिकारी बैठक बस्दै

      • ८.
        स्वच्छ प्रतिस्पर्धामार्फत राजनीतिक निकास खोज्न आयोगको आग्रह

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.