जेनजी आन्दोलनमा दमन गरेको आरोपमा शनिबार पक्राउ परेका पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष K. P. Sharma Oli र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता Ramesh Lekhak लाई आज Kathmandu District Court मा पेश गरिने भएको छ।
Advertisement
शनिबार सार्वजनिक बिदा परेकाले दुवै नेतालाई त्यसदिन अदालत उपस्थित गराइएको थिएन।
प्रहरीले आज उनीहरूलाई अदालतमा उपस्थित गराइने जनाएको छ।
