माडीकाे बरूवा बजारमा प्रहरी, दमकल र एम्बुलेन्स जस्ता आपतकालीन सेवाका सम्पर्क नम्बरहरू टाँसिएकाे छ ।
Advertisement
बरूवा बजार व्यवस्थापन समितिद्वारा बजार क्षेत्रका २०० घर तथा पसलहरूमा साे सेवाका नम्बरहरू लेखिएकाे स्टिकर टाँसिएकाे हाे ।
चाेरी, डकैति, लुटपाट, आगलागी, दुर्घटना, आकस्मिक प्रसुति सेवा लगायतक आपतकालीन समयमा सहजै सेवा उपलब्ध गराउन सम्पर्क नम्बरहरू टाँसिएकाे बरूवा बजार व्यवस्थापन समितिका सचिव टि.आर. सुबेदीले जनाउनुभयाे ।
#PRD801222