Logo
  • गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
आइतबार, कार्तिक ०३, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

आज केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै, निर्वाचन तयारी तीव्र

कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार मनाइँदै

अष्ट्रेलिया पठाइदिने भन्दै अपहरण तथा शरीर बन्धक अपराधमा दुई भारतीय नागरिक पक्राउ

लक्ष्मी पूजामा वागीश्वरीमा सामूहिक गौ पुजन गरिने

एमालेको ११ औँ महाधिवेशन मंसिरमा पोखरामा हुने

नारायणगढ-मुग्लिन सडकमा सात सवारी ठोक्किँदा २१ घाइते, सडक अवरुद्ध

तिहार अर्थात् यम पञ्चक आजदेखि सुरु

तिहार नजिकिएसंगै भरतपुरमा बढ्न थाले अव्यवस्थित फुटपाथ

भाइटीकाको शुभ साइत बिहान ११ बजेर ३९ मिनेटमा

लोकप्रिय समाचार

  • १. भरतपुर अस्पताल रोडमा एक साइडमा पार्किङ अर्को साइडमा फुटपाथ

  • २. हिन्दुहरुको आस्था, विश्वास संस्कृति र भावनामाथि खेल्ने छुट वडा अध्यक्षलाई छैन ।

  • ३. ‘सिकाइमा सुधार ल्याउन शिक्षक, विद्यार्थी र अभिभावकबीच सहकार्य आवश्यक छ ’

  • ४. विश्व हिन्दु महासंघ चितवनको चर्को बिरोधपछि भरतपुर १२ ले निर्णय सच्यायो

  • ५. तिहारलाई अनुशासित एवं मौलिक रुपमा मनाउन चितवन प्रशासनको अपिल

  • ६. नेपाल वायुसेवा निगमको अक्टोबर १९ को काठमाडौँ—ग्वाञ्जाओ उडान रद्द

  • ७. नारायणगढ-मुग्लिन सडकमा सात सवारी ठोक्किँदा २१ घाइते, सडक अवरुद्ध

  • ८. अदालतको सेवा एक दिन पनि रोक्न मिल्दैनः प्रधानमन्त्री कार्की

  • ९. असहज परिस्थितिमा पार्टीभित्र सुदृढ एकता कायम गर्न अध्यक्ष ओलीको आग्रह

  • १०. दूधको बजारीकरण र भुक्तानीको विषयमा छलफल

जन्मभुमि उपभाेक्ता सहकारी संस्था लि. काे आयाेजनामा IPM तालिम सम्पन्न


  •   शुक्रबार, चैत २३, २०८० मा प्रकाशित
  • माडी-५ काे जन्मभुमि उपभाेक्ता सहकारी संस्था लिमिटेडकाे आयाेजनामा खेत बारिमा उत्पादन गरिने कृषि फसलहरुलाई रोग र किराबाट जोगाउँदै राम्रोसग कसरी फलाउन सकिन्छ भन्ने विषयमा २२ हप्ते तालिम सम्पन्न भएकाे छ ।

    Advertisement

    आज चैत्र २३ गते सम्पन्न भएकाे उक्त IPM ( Integrated Pest Management ) सत्रुजिब ब्यबस्थापन कार्यक्रम माडीका वडा नं. ३, ४, ५ र ६ नं. वडाका २५ जना कृषकहरुलाइ आसोज २५ गतेबाट सन्चालन गरिएको हाे ।

    तालिमकाे कृषि विशेषज्ञ टुक नारायण पौडेल , डा. भानेस्वर पोखरेल र रस्मि पन्डितले प्रशिक्षण दिनु भएको थियो । त्यस्तै, प्रशिक्षक टुक नारायण पौडेलले अध्ययन गरिएको ज्ञान र सिकिएको सिपबाट अगाडि बढ्न सकियो भने केहि समयमै प्राङ्गारिक रूपमा खेति गर्ने र बिषादी रहित कृषि उत्पादन गर्न सकिने कुरामा जोड दिनुभयो ।

    कार्यक्रम जन्मभुमि उपभाेक्ता सहकारी संस्था लि. का अध्यक्ष गंगाराम रानाभाटकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे । #PRD801223

      शुक्रबार, चैत २३, २०८० मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      आज केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै, निर्वाचन तयारी तीव्र
      कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार मनाइँदै
      अष्ट्रेलिया पठाइदिने भन्दै अपहरण तथा शरीर बन्धक अपराधमा दुई भारतीय नागरिक पक्राउ
      लक्ष्मी पूजामा वागीश्वरीमा सामूहिक गौ पुजन गरिने
      एमालेको ११ औँ महाधिवेशन मंसिरमा पोखरामा हुने
      नारायणगढ-मुग्लिन सडकमा सात सवारी ठोक्किँदा २१ घाइते, सडक अवरुद्ध

      लोकप्रिय

      • १.
        आज अष्टमी, शक्तिपीठमा बलिसहित पूजाअर्चना गरिँदै

      • २.
        बडा दशैंका अवसरमा अध्यक्ष पौडेलद्वारा शुभकामना व्यक्त

      • ३.
        पत्रकार अधिकारीको सञ्चारमन्त्री खरेललाई खुल्ला पत्र

      • ४.
        दसैँको मुख्य दिन आज, लगाइमाग्ने पूर्व र

      • ५.
        दशैंका अवसरमा धार्मिक अभियन्ता गैरेद्वारा शुभकामना व्यक्त,

      • ६.
        उपत्यका छाड्नेको सङ्ख्या पाँच लाख ५३ हजारभन्दा

      भर्खरै

      • १.
        आज केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै, निर्वाचन तयारी तीव्र

      • २.
        कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार मनाइँदै

      • ३.
        अष्ट्रेलिया पठाइदिने भन्दै अपहरण तथा शरीर बन्धक अपराधमा दुई भारतीय नागरिक पक्राउ

      • ४.
        लक्ष्मी पूजामा वागीश्वरीमा सामूहिक गौ पुजन गरिने

      • ५.
        एमालेको ११ औँ महाधिवेशन मंसिरमा पोखरामा हुने

      • ६.
        नारायणगढ-मुग्लिन सडकमा सात सवारी ठोक्किँदा २१ घाइते, सडक अवरुद्ध

      • ७.
        तिहार अर्थात् यम पञ्चक आजदेखि सुरु

      • ८.
        तिहार नजिकिएसंगै भरतपुरमा बढ्न थाले अव्यवस्थित फुटपाथ

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.