Logo
  • गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
आइतबार, कार्तिक १७, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

व्यवसायको सुरक्षा ग्यारेन्टी गर्न माग

‘मेरो आन्तरिक संसारको उपचार’ विषयमा ब्रह्मकुमारी शिवानीद्वारा प्रवचन

चितवन राष्ट्रिय निकुञ्जभित्रका सडकमा मोज्याक टायल लगाइने

महाधिवेशनसम्बन्धी सहमति हुन नसक्दा कांग्रेस बैठक स्थगित

क्लबद्वारा बृहत् रक्तदान, ३०७ पिन्ट रगत संकलन

डिजेल र मट्टितेलको मूल्य घट्यो, हवाई इन्धन महँगियो

कार्यवाहक सभापतिको अनुमतिबिनै महाधिवेशनको कार्यतालिका पेस गर्ने थापाको तयारी

व्यवसायी सिग्देलमाथि आक्रमण, भरतपुर अस्पतालमा उपचार हुँदै

चितवनमा दुई बस ट्रकमा ठोक्किदा ३३ जना घाइते

लोकप्रिय समाचार

  • १. भीआईपी सुविधा नलिई भारत लागे मन्त्री कुलमान

  • २. आँबुखैरेनीमा माइक्रो दुर्घटनामा १४ जना घाइते

  • ३. प्रधानमन्त्रीको आह्वानमा आज त्रिपक्षीय छलफल

  • ४. चितवनमा दुई बस ट्रकमा ठोक्किदा ३३ जना घाइते

  • ५. देशभरका चार सय २८ जनालाई निःशुल्क कृत्रिम हात वितरण गरिने

  • ६. प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा आज सुनुवाइ

  • ७. रवि लामिछाने र छविलाल जोशीको मुद्दाको सुनुवाइका लागि पेसी तोकियो

  • ८. राष्ट्रपतिसमक्ष आयोगको वार्षिक प्रतिवेदन पेस

  • ९. उपचारका लागि देउवा दम्पती सिंगापुर जाँदै

  • १०. छठ पर्वको मुख्य दिनः अस्ताउँदो सूर्यलाई विधिपूर्वक अघ्र्य दिइँदै

वनमा डढेलाे: वन्यजन्तु नष्ट, वायु प्रदुषण र आँखा पाेल्ने समस्या


  •   सोमबार, चैत २६, २०८० मा प्रकाशित
  • वनजङ्गलमा लागेकाे डढेलाेकाे कारण वायु प्रदुषण संगै विभिन्न प्रकारमा समस्याहरू देखा परेका छन् । चितवन राष्ट्रिय निकुञ्जकाे मध्यवर्ती क्षेत्रका वनजङ्गलमा लागेकाे भिषण डढेलाेका कारण यतिबेला वस्ति वस्तिमा धुवाँकाे रापसहित आँखा पाेल्ने, आँखा पाक्ने, सास फेर्न गाह्राे हुने अक्सिजनकाे कमि भएकाे महसुस हुने जस्ता समस्याहरू देखा परेका छन् ।

    Advertisement

    डढेलाे कारण पारिस्थिक पद्धतिमा समेत असर परेकाे छ । त्यस्तै डढेलाेले वनस्पति र वन्यजन्तु नष्ट हुने, जनावरहरू आगाे लागेर दु:खद ढङ्गले मर्नुपर्ने अवस्था देखिएकाे छ । वनजङ्गल वरपरका बस्तीमा झन्  धुवाँकाे मुस्लाे र वायु प्रदुषणले बालबालिका देखि वृद्दवृद्दालाई बढि असर परेकाे देखिन्छ ।

    याे समस्या अहिलेकाे मात्रै हाेइन । प्रत्येक वर्ष डढेलाे लाग्ने गरेपनि वन्यजन्तु, वनस्पति र मानव जिवनकाे स्वास्थ्यमा प्रतिकुल असर पर्न नदिन निकुञ्ज र मध्यवर्ती क्षेत्रका समितिकाे सक्रियता बढाउनुपर्ने देखिन्छ । डढेलाे लागिसकेपछि भन्दापनि डढेलाे लाग्न नदिन बेला बेलामा सुकेका झाडि तथा बुट्यान सफा गर्ने । पशु चाैपायाकाे बेला बेलामा लागि घाँस तथा खर कटानी गरि झाडि तथा वनस्पति बाक्लिन नदिने हाे भने यसकाे केही हदसम्म राेकथाम गर्न सकिन्छ । #PRD801226 #Ddadhelo

      सोमबार, चैत २६, २०८० मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      व्यवसायको सुरक्षा ग्यारेन्टी गर्न माग
      ‘मेरो आन्तरिक संसारको उपचार’ विषयमा ब्रह्मकुमारी शिवानीद्वारा प्रवचन
      चितवन राष्ट्रिय निकुञ्जभित्रका सडकमा मोज्याक टायल लगाइने
      महाधिवेशनसम्बन्धी सहमति हुन नसक्दा कांग्रेस बैठक स्थगित
      क्लबद्वारा बृहत् रक्तदान, ३०७ पिन्ट रगत संकलन
      डिजेल र मट्टितेलको मूल्य घट्यो, हवाई इन्धन महँगियो

      लोकप्रिय

      • १.
        बालेन शाह र भोलोदिमिर जेलेन्स्की : समानता

      • २.
        भरतपुर अस्पताल रोडमा एक साइडमा पार्किङ अर्को

      • ३.
        शिक्षामन्त्री महावीर पुनलाई खुला पत्र

      • ४.
        हिन्दुहरुको आस्था, विश्वास संस्कृति र भावनामाथि खेल्ने

      • ५.
        लक्ष्मी पूजामा वागीश्वरीमा सामूहिक गौ पुजन गरिने

      • ६.
        यमपञ्चक अर्थात् तिहारको तेस्रो दिनः आज साँझ

      भर्खरै

      • १.
        व्यवसायको सुरक्षा ग्यारेन्टी गर्न माग

      • २.
        ‘मेरो आन्तरिक संसारको उपचार’ विषयमा ब्रह्मकुमारी शिवानीद्वारा प्रवचन

      • ३.
        चितवन राष्ट्रिय निकुञ्जभित्रका सडकमा मोज्याक टायल लगाइने

      • ४.
        महाधिवेशनसम्बन्धी सहमति हुन नसक्दा कांग्रेस बैठक स्थगित

      • ५.
        क्लबद्वारा बृहत् रक्तदान, ३०७ पिन्ट रगत संकलन

      • ६.
        डिजेल र मट्टितेलको मूल्य घट्यो, हवाई इन्धन महँगियो

      • ७.
        कार्यवाहक सभापतिको अनुमतिबिनै महाधिवेशनको कार्यतालिका पेस गर्ने थापाको तयारी

      • ८.
        व्यवसायी सिग्देलमाथि आक्रमण, भरतपुर अस्पतालमा उपचार हुँदै

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.