Logo
  • गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
बुधबार, साउन १५, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

चितवनका दुई सांसद बागमती प्रदेशको मन्त्रीमा नियुक्त

प्रधानमन्त्री ओलीले आज राष्ट्रियसभामा सम्बोधन गर्दै

आज विश्व बाघ दिवस विभिन्न कार्यक्रम गरि मनाइयो

दलको नेताबाट हटे पनि राजीनामा दिन्नँः मुख्यमन्त्री लामा

चितवन राष्ट्रिय निकुञ्जमा बाघ पाल्न बजेट अभाव

जैविक विविधता र मानव वन्यजन्तु क्षेत्रमा कार्यरत ३ जना सम्मानित

ध्रुबे हात्तीदेखि पहेंला हात्ती हुँदै सेता हात्ती सम्मको माडीको यात्रा

विद्युत अबरुद्धका बारेमा बुझ्न् शाक्य चितवनमा

चितवन आउँदै गरेको ट्याक्सी सितापाइला सडक खण्डमा दुर्घटना

लोकप्रिय समाचार

  • १. ध्रुबे हात्तीदेखि पहेंला हात्ती हुँदै सेता हात्ती सम्मको माडीको यात्रा

  • २. जैविक विविधता र मानव वन्यजन्तु क्षेत्रमा कार्यरत ३ जना सम्मानित

  • ३. चितवनमा लोडसेडिङ होइन, पानी तान्ने पम्प नचलाइदिन भनेको होः उर्जामन्त्री

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनको अग्रसरमा चितवन र गैंडाकोटमा वृक्षारोपण

  • ५. मुग्लिन–पोखरा सडक विस्तारपछि सडक दुर्घटना बढ्दै

  • ६. विद्युत अबरुद्धका बारेमा बुझ्न् शाक्य चितवनमा

  • ७. एनआरएनए पाेल्याण्डकाे नेतृत्व चयनमा चुनावी माहाेल तात्याे

  • ८. विद्युत प्राधिकरण माडी प्रशाखामा तालाबन्दी

  • ९. वातावरण संरक्षणमा युवा शक्ति : चितवनमा लियो क्लबको वृक्षारोपण अभियान

  • १०. सुनको मुल्य २४ सय रुपैयाँले घट्यो

बैशाख १३ गतेबाट प्रथम माडी साँस्कृतिक तथा पर्यटन उत्सव


  •   मङ्गलबार, चैत २७, २०८० मा प्रकाशित
  • माडीको बसन्तपुरमा आउँदो बैशाख १३ गतेबाट प्रथम माडी साँस्कृतिक तथा पर्यटन उत्सव २०८१ सञ्चालन हुने भएको छ ।

    Advertisement

    माडीको बसन्तपुरस्थित जक्सन क्याफे एण्ड रेष्ट्रोमा आज एक पत्रकार सम्मेलन गरि सो कार्यक्रमको जानकारी दिइएको हो । माडी कला केन्द«को आयोजनामा सञ्चालन हुने माडी साँस्कृतिक तथा पर्यटन उत्सव बसन्तपुरस्थित खुला चौरमा बैशाख २१ गतेसम्म सञ्चालन हुनेछ ।

    माडी नगरपालिका भएका धार्मिक, प्राकृतिक तथा ऐतिहासिक पर्यटकिय क्षेत्रहरुको उजागार तथा माडीको पर्यापर्यटन स्थलहरुको प्रचारप्रसार गरि माडीमा आन्तरीक तथा बाह्य पर्यटकहरुलाई भित्राउन साथै माडीभित्र सञ्चालित होमस्टे तथा होटलहरुको प्रवद्र्धन गर्ने हेतुले सो उत्सव आयोजना गरिएको मेला मुल आयोजक समितिका संयोजक पदम विलास पन्तले जनाउनुभयो । त्यस्तै उत्सवबाट प्राप्त आम्दानीको केहि प्रतिशत खेलकुद तथा अन्य क्षेत्रमा समेत सहयोग गर्ने उहाँले बताउनुभयो ।

    उत्सवमा माडीको विभिन्न समुदायिक एवं साँस्कृतिक पहिचान झल्किने गरि स्टलहरु सहित १०० बढि स्टलहरु राखिने, माडीको स्थानिय स्टलहरुलाई २५ प्रतिशत छुट दिने साथै माडीका विभिन्न पर्यटकिय स्थलहरु घुम्न चाहने दर्शकहरुलाई सफारीको व्यवस्था समेत गरिने आयोजकले जनाएको छ ।

    उत्सव अवलोकनको लागि विधार्थीरुको लागि टिकट शुल्क रु. ५०, अन्यलाई रु. ८० र वृद्धवृद्धाहरुलाई निशुल्क गरिएको आयोजकले जनाएको छ । उत्सवमा माडीका स्थानिय एवं राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहनेछ । #PRD801227 #MadiCulturalUtsav

      मङ्गलबार, चैत २७, २०८० मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      चितवनका दुई सांसद बागमती प्रदेशको मन्त्रीमा नियुक्त
      प्रधानमन्त्री ओलीले आज राष्ट्रियसभामा सम्बोधन गर्दै
      आज विश्व बाघ दिवस विभिन्न कार्यक्रम गरि मनाइयो
      दलको नेताबाट हटे पनि राजीनामा दिन्नँः मुख्यमन्त्री लामा
      चितवन राष्ट्रिय निकुञ्जमा बाघ पाल्न बजेट अभाव
      विद्युत अबरुद्धका बारेमा बुझ्न् शाक्य चितवनमा

      लोकप्रिय

      • १.
        NRNA पाेल्याण्डकाे संयाेजकमा जिवन सिन्जाली चयन

      • २.
        NRNA पाेल्याण्डकाे आठौं अधिवेशन: अध्यक्षमा ‘भविन’ काे

      • ३.
        ध्रुबे हात्तीदेखि पहेंला हात्ती हुँदै सेता हात्ती

      • ४.
        युवा उद्यमी चन्दना कोइरालाले गौसेवा गरि मनाइन

      • ५.
        रोटरी क्लब अफ नारायणी मिडटाउनद्वारा विद्यालयमा पंखा

      • ६.
        जैविक विविधता र मानव वन्यजन्तु क्षेत्रमा कार्यरत

      भर्खरै

      • १.
        चितवनका दुई सांसद बागमती प्रदेशको मन्त्रीमा नियुक्त

      • २.
        प्रधानमन्त्री ओलीले आज राष्ट्रियसभामा सम्बोधन गर्दै

      • ३.
        आज विश्व बाघ दिवस विभिन्न कार्यक्रम गरि मनाइयो

      • ४.
        दलको नेताबाट हटे पनि राजीनामा दिन्नँः मुख्यमन्त्री लामा

      • ५.
        चितवन राष्ट्रिय निकुञ्जमा बाघ पाल्न बजेट अभाव

      • ६.
        जैविक विविधता र मानव वन्यजन्तु क्षेत्रमा कार्यरत ३ जना सम्मानित

      • ७.
        ध्रुबे हात्तीदेखि पहेंला हात्ती हुँदै सेता हात्ती सम्मको माडीको यात्रा

      • ८.
        विद्युत अबरुद्धका बारेमा बुझ्न् शाक्य चितवनमा

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.