• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
शुक्रबार, मङि्सर २०, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

भरतपुर सिटीहल पाँच वर्षपछि पनि अधुरै

आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड

नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैनः मन्त्री गुप्ता

तनहुँमा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन

एनपिएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

स्वरसम्राट् नारायणगोपाल गुरुवाचार्यको आज ३५ औँ स्मृति दिवस

एलडिसी बैठकः वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड

संविधान संशोधनबिना देश अगाडि बढ्न सक्दैन : अध्यक्ष यादव

लोकप्रिय समाचार

  • १. कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक रूपान्तरणका अग्रदूत

  • २. धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

  • ३. दृष्टिविहिन युवा खुम बहादुर बस्नेतकाे सहयाेग अभियान सम्पन्न

  • ४. संविधान संशोधनबिना देश अगाडि बढ्न सक्दैन : अध्यक्ष यादव

  • ५. नारायणीमा सिग्नेचर पुल निर्माणको काम सुरु

  • ६. आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

  • ७. रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान

  • ८. माडीमा जलवायु–मैत्री पशुपालन तालिम सम्पन्न

  • ९. कांग्रेसको महाधिवेशन कार्यतालिकामा देखिएको समय ग्यापबारे नेता थापाको प्रश्न

  • १०. भरतपुरमा ४५ दिने मादल बजाउने तालिम संचालन हुँदै

सेन्ट्रल कलेजको १६ औं वार्षिकोत्सवका अबसरमा सेन्ट्रल टावरको उद्घाटन 


  •   शुक्रबार, साउन २५, २०८१ मा प्रकाशित
  • सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ प्रालिले आफ्नो १६ औँ वार्षिकोत्सवका अबसरमा सेन्ट्रल टावरको आज उद्घाटन गरिएको छ ।
    सेन्ट्रल कलेजका प्रीन्सिपल यज्ञबिलास पौडेल (वाइबी)को प्रमुख आतिथ्यतामा एक कार्यक्रमकाबीच टावरको उद्घाटन गरिएको हो ।
    वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सहित चितवन, नवलपुर लगायतका जिल्लाका खेलाडीहरुलाई खेलकुद सामाग्री समेत बितरण गरिएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सेन्ट्रल मोडल कलेजले बिएचएम र बिआइएम पढाउँदै आइरहेको  छ ।
    भरतपुर ओरालोस्थित सेन्ट्रल टावरमा शुक्रवार बिहान ७ बजेदेखि भएको रक्तदान कार्यक्रममा झन्डै १०० जनाले रक्तदान गरेको कलेजका प्रिन्सिपल यज्ञविलास पौडेल (वाईबी)ले जानकारी दिनुभयो ।
    रक्तदान कार्यक्रम, सेन्ट्रल टावर र सेन्ट्रल मोडल कलेजको पौडेल आफैले उद्घाटन गर्नुभएको थियो । सेन्ट्रल कलेजले उच्च शिक्षाको लागि विदेश जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श दिँदै आएको छ । नेपालमै पनि उच्च शिक्षा पढाउने गरी सेन्ट्रल ग्रुपले सेन्ट्रल मोडल कलेज स्थापना गरेको हो ।
    बिएचएम र बिआईएम पढेपछि नेपालमै जागिर पाइने र आफ्नै व्यवसाय सुरु गर्न पनि सकिने उहाँले बताउनुभयो । बिएचएममा ६६ सिट र बिआईएममा ६६ सिटमा विद्यार्थी भर्ना गर्नको लागि सेन्ट्रल मोडल कलेजले स्वीकृति पाएको छ । सेन्ट्रल ग्रुपले स्नातकोत्तरसम्म पढाउनेगरी विद्यालय कलेज नै स्थापना गर्ने योजना समेत बनाएको पौडेलले उद्घोष गर्नुभयो ।
    वार्षिकोत्सवको अवसरमा क्रिकेट, फुटवल र भलिबल खेलसँग सम्बन्धित विभिन्न क्लबहरुलाई खेल सामाग्री वितरण गरिनुका साथै सांस्कृतिक कार्यक्रम, सेन्ट्रल कलेज सम्बन्धि म्युजिक भिडियो प्रिमियर शो र सामाजिक संघसंस्थालाई सम्मान समेत गरिएको थियो ।
    सांस्कृतिक कार्यक्रममा चर्चित कलाकार पशुपति शर्मा, नेपाल आइडल सिजन ५ का विजेता करन परियार र कमेडि च्याम्पियन सुनिल खड्का र स्थानीय कलाकार सञ्जय देवकोटा लगायतको प्रस्तुती रहेको थियो ।

    Advertisement

      शुक्रबार, साउन २५, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      भरतपुर सिटीहल पाँच वर्षपछि पनि अधुरै
      आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै
      माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड
      नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैनः मन्त्री गुप्ता
      तनहुँमा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन
      एनपिएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

      लोकप्रिय

      • १.
        नेपाल भू–राजनीतिक प्रतिस्पर्धाकाे शिकार

      • २.
        ‘सर्जन अफ द इयर २०२५’ उपाधिबाट डा.

      • ३.
        कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक

      • ४.
        बसकाे ठक्करबाट माडीमा एकजना पैदलयात्रीको मृत्यु

      • ५.
        धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

      • ६.
        माडीमा पहिलोपटक ब्रोडब्यान्ड भित्र्याउने टेकमाइन्ड्स अब अप्टिकल

      भर्खरै

      • १.
        भरतपुर सिटीहल पाँच वर्षपछि पनि अधुरै

      • २.
        आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

      • ३.
        माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड

      • ४.
        नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैनः मन्त्री गुप्ता

      • ५.
        तनहुँमा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन

      • ६.
        एनपिएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

      • ७.
        स्वरसम्राट् नारायणगोपाल गुरुवाचार्यको आज ३५ औँ स्मृति दिवस

      • ८.
        एलडिसी बैठकः वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.