• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
आइतबार, असार २२, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

भरतपुर महानगरद्वारा “अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई सम्मान”

भरतपुरमा स्वास्थ्यसंग सम्बन्धित विषयमा पत्रकारहरुसंग अन्तरक्रिया

चितवन पूर्ण खोप सुनिश्चितता भएको घोषणा

कर खारेजीको माग गर्दै सुनचाँदी व्यवसायी संघ चितवनले गर्‍यो सर्वपक्षीय छलफल

अण्डाको मूल्य फेरिपनि बढ्यो

भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत

उद्योग व्यापार संघ कपिलवस्तुले मनायो तेस्रो स्थापना दिवस

दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश

चितवनमा अवैध कन्सल्टेन्सी बन्द गराउनबाट प्रशासन पछि हट्यो

लोकप्रिय समाचार

  • १. अवैध व्यवसायमाथि प्रहरीको एक्सन : सञ्चालक खत्रीसहित १४ जना पक्राउ

  • २. चितवनमा समावेशी शिक्षा परियोजना प्रभावकारी बन्न नसकेको गुनासो

  • ३. माडीका दलित विद्यार्थीहरूलाई कम्प्युटर तालिम प्रदान

  • ४. चितवनले सुन्दैछ अग्रजका गजल

  • ५. वन जङ्गल र वातावरण संरक्षणका लागि वृक्षरोप अपरिहार्य : अध्यक्ष थापा

  • ६. दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश

  • ७. उत्साहपूर्ण उपलब्धि : एक्सपर्ट सम्पूर्ण किताब उत्सव

  • ८. उद्योग व्यापार संघ कपिलवस्तुले मनायो तेस्रो स्थापना दिवस

  • ९. दुई जातका धानको मूल बीउ उत्पादन गर्दै किट विकास फार्म

  • १०. अण्डाको मूल्य फेरिपनि बढ्यो

आँबुखैरेनी बस दुर्घटना अपडेटः बकेट स्टेचरमार्फत उद्धार गरिँदै


  •   शुक्रबार, भदौ ०७, २०८१ मा प्रकाशित
  • तनहुँको आँबुखैरेनीमा बस दुर्घटना हुँदा घाइते भएकाहरूलाई सुरक्षाकर्मीले उद्धार गरिरहेका छन् ।

    Advertisement

    आबुखैरेनी गाउँपालिका वडा नम्बर–२ स्थित मर्स्याङ्दी नदीमा बस दुर्घटना हुँदा घाइतेहरूलाई बकेट स्टेचरको माध्यमबाट उद्धार गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता (डीएसपी) शैलेन्द्र खड्काले बताए । उनले भने, ‘सडकबाट करिब १ सय मिटर तलबाट डोरीको सहायताले उद्धार कार्य भइरहेको छ ।’

    उद्धार गर्न सेनाका हेलिकप्टर घटनास्थलमा परिचालन गरिएको छ । भारतीय नम्बर–७६२३ नम्बरको बसमा चालक दलका दुई जना र ४१ जना यात्रु सवार थिए । दुर्घटनास्थलबाट १८ जनाको शव निकालिएको छ । १७ जना घाइतेलाई उद्धार गरेर आबुखैरेनीमा उपचार भइरहेको छ ।

    आर्मीको हेलिकप्टरमार्फत अचेत र क्रिटिकल अवस्थाका घाइतेहरूलाई काठमाडौँ पठाउन लागिएको गण्डकी प्रदेशका एसएसपी रवीन्द्र रेग्मीले जानकारी दिए । गाडी पोखराबाट काठमाडौँ आउँदै थियो ।

      शुक्रबार, भदौ ०७, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      भरतपुर महानगरद्वारा “अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई सम्मान”
      भरतपुरमा स्वास्थ्यसंग सम्बन्धित विषयमा पत्रकारहरुसंग अन्तरक्रिया
      चितवन पूर्ण खोप सुनिश्चितता भएको घोषणा
      कर खारेजीको माग गर्दै सुनचाँदी व्यवसायी संघ चितवनले गर्‍यो सर्वपक्षीय छलफल
      अण्डाको मूल्य फेरिपनि बढ्यो
      भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत

      लोकप्रिय

      • १.
        देवघाट गाउँपालिकामा ४७ करोड ७३ लाख ७५

      • २.
        चितवनमा बस र माइक्रो ठोक्किँदा सात जनाको

      • ३.
        ब्लड डोनर्स सोसाइटीद्वारा बृहत रक्तदानको आयव्यय सार्वजनिक

      • ४.
        सेवा र विकासका लागि युवाद्वारा गुल्मीको  रीडीमा

      • ५.
        अवैध व्यवसायमाथि प्रहरीको एक्सन : सञ्चालक खत्रीसहित

      • ६.
        चितवनमा समावेशी शिक्षा परियोजना प्रभावकारी बन्न नसकेको

      भर्खरै

      • १.
        भरतपुर महानगरद्वारा “अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई सम्मान”

      • २.
        भरतपुरमा स्वास्थ्यसंग सम्बन्धित विषयमा पत्रकारहरुसंग अन्तरक्रिया

      • ३.
        चितवन पूर्ण खोप सुनिश्चितता भएको घोषणा

      • ४.
        कर खारेजीको माग गर्दै सुनचाँदी व्यवसायी संघ चितवनले गर्‍यो सर्वपक्षीय छलफल

      • ५.
        अण्डाको मूल्य फेरिपनि बढ्यो

      • ६.
        भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत

      • ७.
        उद्योग व्यापार संघ कपिलवस्तुले मनायो तेस्रो स्थापना दिवस

      • ८.
        दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      ठेगाना

      स्टुडियाे नं. १: माडी-५, ब्रह्मपुरी, चितवन
      स्टुडियाे नं. २: माडी-३, बसन्तपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      परियाेजना संयाेजक: माेहन पाेख्रेल
      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले
      प्रेम पाैडेल उज्ज्वल (सम्पादक)

      पाेल्याण्ड ब्युराे: शिव कुमार अधिकारी

      सामाजिक सञ्जालमा हामी

      • Youtube
      • Facebook
      • Pardarshi TV
      • Tiktok
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.