• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
मङ्गलबार, असार १७, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

बन्दिपुरकाे आधारभुत विद्यालय, खहरेमा एक लाखकाे अक्षयकाेष स्थापना

कालिका नगरपालिकामा विपन्न बर्गका नागरिकलाई निशुल्क मिटर वितरण

माडीमा विभिन्न भत्ता बापत १ कराेड भन्दा बढि बजेट विनियोजन

भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्थाको अध्यक्षमा बेल बहादुर गुरुङ

माडीका विशेष मुद्धाहरु सम्बाेधन नभए रास्वपा मध्यवर्ती निर्वाचनमा सहभागी नहुने

देवघाट गाउँपालिकामा ४७ करोड ७३ लाख ७५ हजारको बजेट पारित

माडीमा ८२/८३ मा ९२ करोड ६६ लाख ८८ हजार बजेट विनियाेजित

माडीमा व्यवसायिक पेशागत योग्यता आदिका बारेमा अभिमुखिकरण

ब्लड डोनर्स सोसाइटीद्वारा बृहत रक्तदानको आयव्यय सार्वजनिक

लोकप्रिय समाचार

  • १. देवघाट गाउँपालिकामा ४७ करोड ७३ लाख ७५ हजारको बजेट पारित

  • २. माडीमा ८२/८३ मा ९२ करोड ६६ लाख ८८ हजार बजेट विनियाेजित

  • ३. माडीका विशेष मुद्धाहरु सम्बाेधन नभए रास्वपा मध्यवर्ती निर्वाचनमा सहभागी नहुने

  • ४. भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्थाको अध्यक्षमा बेल बहादुर गुरुङ

  • ५. माडीमा विभिन्न भत्ता बापत १ कराेड भन्दा बढि बजेट विनियोजन

  • ६. कालिका नगरपालिकामा विपन्न बर्गका नागरिकलाई निशुल्क मिटर वितरण

  • ७. बन्दिपुरकाे आधारभुत विद्यालय, खहरेमा एक लाखकाे अक्षयकाेष स्थापना

न्यायका लागि सक्रिय महिला मंचद्वारा जैविक उद्योगको प्रवर्द्धनमा जोडदिन माग


  •   बिहिबार, भदौ १३, २०८१ मा प्रकाशित
  • न्यायका लागि सक्रिय महिला मंच चितवनले आज एक कार्यक्रमकाबीच जैविक उद्योगको प्रवर्द्धनमा जोडदिन माग गरेको छ ।

    Advertisement

    भरतपुर १८ स्थित भुवनबस्तीमा आज भएको उक्त कार्यक्रममा  न्यायका लागि सक्रिय मंच र राधा पौडेल फाउन्डेसनले जनप्रतिनिधिबीचको अन्तरक्रिया कार्यक्रममा उक्त माग राखेको हो ।

    सोही क्षेत्रमा  संचालित मितेरी जैविक प्याड उत्पादन केन्द्र र न्यायका लागि सक्रिय महिला मंच चितवनको संयुक्त आयोजनामा उद्योगको प्रवर्द्धन र मर्यादित महिनावारीका बारेमा एकदिने अन्तरक्रिया गरिएको हो ।

    भरतपुर १८ का वडाध्यक्ष बाबुराम रानामगरको अध्यक्षतामा भएको कार्यक्रममा टोलका विभिन्न आमा समूहहरुको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा बोल्नुहुँदै वडाध्यक्ष रानामगरले जैविक उद्योग प्रबर्द्धनमा वडाले जोडदिदै आएको बताउनुभएको छ । सीप र क्षमताको बिकास गर्दै महिलाहरूका लागि उद्यमशिलताको कार्यक्रम अगाडि बढाएको उहाँले बताउनुभयो ।

    जैविक प्याड लगाऔं, स्वास्थ्य र धर्ती बचाऔं भन्ने नाराका साथ गरिएको कार्यक्रममा स्वदेशमा नै उत्पादन भएका जैविक प्याडको प्रयोगमा जोड दिनुपर्ने उदेश्यका साथ समूदायमा सचेतना गराइएको हो ।

    बजारमा आएका प्लास्टिकजन्य प्याडको प्रयोगले छालाको एलर्जी र क्यान्सर हुने सम्भावना भएको भन्दै यसको निरुत्साहित गर्दै स्वदेशी अर्गानिक प्याडमा जोड दिनुपर्ने न्यायका लागि सक्रिय महिला मंचकी अध्यक्ष सावित्री भण्डारीले बताउनुभयो ।

    गुणस्तरहिन प्याडले वातावरण र स्वास्थ्यमा असर पार्ने हुँदा स्वदेशमा नै कपडाबाट बनेका प्याडको प्रयोग गर्न राधा पौडेल फाउन्डेसनकी अध्यक्ष राधा पौडेलले जानकारी दिनुभयो ।

    कार्यक्रममा झन्डै २५ जना महिलाहरूको सहभागीता रहेको थियो । बि.स. २०७५ सालमा भरतपुर १८ भुवनबस्ती डाँडामा मितेरी जैविक प्याड उत्पादन केन्द्र स्थापना गरिएको हो । यसले बजारी प्याडलाई निरुत्साहित गर्दै स्वदेशी प्याड र सामाग्रीको प्रबर्द्धन गर्दै आइरहेको छ । हालसम्म ९ जनालाई रोजगारी दिएको फाउन्डेसनकी अध्यक्ष पौडेलले बताउनुभयो ।

    मर्यादित महिनावारीको पालना र महिलाबालबालिकाको क्षेत्रमा देखिदै आएका समस्या समाधानमा समेत न्यायका लागि सक्रिय महिला मंच र राधा पौडेल फाउन्डेसनले काम गर्दै आइरहेको छ ।

      बिहिबार, भदौ १३, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      बन्दिपुरकाे आधारभुत विद्यालय, खहरेमा एक लाखकाे अक्षयकाेष स्थापना
      कालिका नगरपालिकामा विपन्न बर्गका नागरिकलाई निशुल्क मिटर वितरण
      माडीमा विभिन्न भत्ता बापत १ कराेड भन्दा बढि बजेट विनियोजन
      भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्थाको अध्यक्षमा बेल बहादुर गुरुङ
      माडीका विशेष मुद्धाहरु सम्बाेधन नभए रास्वपा मध्यवर्ती निर्वाचनमा सहभागी नहुने
      देवघाट गाउँपालिकामा ४७ करोड ७३ लाख ७५ हजारको बजेट पारित

      लोकप्रिय

      • १.
        देवघाट गाउँपालिकामा ४७ करोड ७३ लाख ७५

      • २.
        पाेल्याण्डकाे वार्सामा भलिबल र चेस खेल सम्पन्न

      • ३.
        सेवा र विकासका लागि युवाद्वारा सन्धिखर्कमा शैक्षिक

      • ४.
        करारका कर्मचारीलाई सञ्चय कोष र महङ्गी भत्ता

      • ५.
        मनकामना अस्पतालको प्राविधिक सहयोगमा मनोसामाजिक परामर्श तथा

      • ६.
        चितवनमा बस र माइक्रो ठोक्किँदा सात जनाको

      भर्खरै

      • १.
        बन्दिपुरकाे आधारभुत विद्यालय, खहरेमा एक लाखकाे अक्षयकाेष स्थापना

      • २.
        कालिका नगरपालिकामा विपन्न बर्गका नागरिकलाई निशुल्क मिटर वितरण

      • ३.
        माडीमा विभिन्न भत्ता बापत १ कराेड भन्दा बढि बजेट विनियोजन

      • ४.
        भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्थाको अध्यक्षमा बेल बहादुर गुरुङ

      • ५.
        माडीका विशेष मुद्धाहरु सम्बाेधन नभए रास्वपा मध्यवर्ती निर्वाचनमा सहभागी नहुने

      • ६.
        देवघाट गाउँपालिकामा ४७ करोड ७३ लाख ७५ हजारको बजेट पारित

      • ७.
        माडीमा ८२/८३ मा ९२ करोड ६६ लाख ८८ हजार बजेट विनियाेजित

      • ८.
        माडीमा व्यवसायिक पेशागत योग्यता आदिका बारेमा अभिमुखिकरण

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      ठेगाना

      स्टुडियाे नं. १: माडी-५, ब्रह्मपुरी, चितवन
      स्टुडियाे नं. २: माडी-३, बसन्तपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      परियाेजना संयाेजक: माेहन पाेख्रेल
      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले
      प्रेम पाैडेल उज्ज्वल (सम्पादक)

      पाेल्याण्ड ब्युराे: शिव कुमार अधिकारी

      सामाजिक सञ्जालमा हामी

      • Youtube
      • Facebook
      • Pardarshi TV
      • Tiktok
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.