• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
मङ्गलबार, असार १७, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

माडीका ४० जना दलित विद्यार्थीहरूलाई कम्प्युटर तालिम प्रदान

चितवनले सुन्दैछ अग्रजका गजल

उत्साहपूर्ण उपलब्धि : एक्सपर्ट सम्पूर्ण किताब उत्सव

बन्दिपुरकाे आधारभुत विद्यालय, खहरेमा एक लाखकाे अक्षयकाेष स्थापना

कालिका नगरपालिकामा विपन्न बर्गका नागरिकलाई निशुल्क मिटर वितरण

माडीमा विभिन्न भत्ता बापत १ कराेड भन्दा बढि बजेट विनियोजन

भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्थाको अध्यक्षमा बेल बहादुर गुरुङ

माडीका विशेष मुद्धाहरु सम्बाेधन नभए रास्वपा मध्यवर्ती निर्वाचनमा सहभागी नहुने

देवघाट गाउँपालिकामा ४७ करोड ७३ लाख ७५ हजारको बजेट पारित

लोकप्रिय समाचार

  • १. देवघाट गाउँपालिकामा ४७ करोड ७३ लाख ७५ हजारको बजेट पारित

  • २. माडीका विशेष मुद्धाहरु सम्बाेधन नभए रास्वपा मध्यवर्ती निर्वाचनमा सहभागी नहुने

  • ३. भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्थाको अध्यक्षमा बेल बहादुर गुरुङ

  • ४. माडीमा विभिन्न भत्ता बापत १ कराेड भन्दा बढि बजेट विनियोजन

  • ५. चितवनले सुन्दैछ अग्रजका गजल

  • ६. उत्साहपूर्ण उपलब्धि : एक्सपर्ट सम्पूर्ण किताब उत्सव

  • ७. माडीका ४० जना दलित विद्यार्थीहरूलाई कम्प्युटर तालिम प्रदान

  • ८. कालिका नगरपालिकामा विपन्न बर्गका नागरिकलाई निशुल्क मिटर वितरण

  • ९. बन्दिपुरकाे आधारभुत विद्यालय, खहरेमा एक लाखकाे अक्षयकाेष स्थापना

माडी नगरपालिका रोजगार शाखाबाट गत आ.व. मा ५३ जनाले श्रम स्विकृति सेवा लिए


  •   आइतबार, असोज ०६, २०८१ मा प्रकाशित
  • माडी नगरपालिका रोजगार शाखाबाट चालु आर्थिक वर्षको हालसम्म ४ जनाले मात्रै श्रम स्विकृति सेवा लिएका छन् ।

    Advertisement

    नगरपालिकाको रोजगार शाखाबाट वैदेशिक रोजगारीमा जानेहरुलाई श्रम स्विकृति सेवा प्रदान हुने भएपनि कतिपयलाई यसबारे जानकारी कम हुँदा अपेक्षाभन्दा न्युन संख्यामा श्रम स्विकृति सेवा लिएका हुन् । गत आर्थिक वर्ष वर्षमा ५३ जनाले श्रम स्विृति सेवा लिएको रोजगार संयोजक यमुना ढकालले बताउनुभयो ।

    माडी नगरपालिका रोजगार शाखाबाट प्रधानमन्त्रि रोजगार कार्यक्रम अन्तर्गतको सेवा, वैदेशिक रोजगार छात्रवृत्ति, वैदेशिक रोजगारीमा जानेहरुलाई श्रम स्किृति सेवा र श्रम स्विकृति लिइ बैदेशिक रोजगारमा गई तोकिएको अवधि भित्र मृत्यु, अंगभंग वा बिरामी भएमा आर्थिक सहायता र बैदेशिक रोजगार बोर्डको कल्याणकारी कोषबाट शत प्रतिशत आर्थिक सहायता प्राप्त गरेका कामदारहका सन्ततीलाई बैदेशिक रोजगार सन्तती छात्रवृत्तिको लागि सहजीकरणको काम हुने गरेको छ । यस बारेमा थप जानकारी लिन नगरपालिकाको शिक्षा शाखा र रोजगार शाखामा समेत बुझ्न सकिनेछ ।

    नेपाल सरकारले बैदेशिक रोजगार व्यवसायलाई प्रवर्द्धन गर्न, सो व्यवसायलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन तथा बैदेशिक रोजगारमा जाने कामदार र वैदेशिक रोजगार व्यवसायीको हकहीत संरक्षण कार्य गर्ने प्रयोजनको लागि बैदेशिक रोजगार बोर्डको व्यवस्था गरेको हो ।

      आइतबार, असोज ०६, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      माडीका ४० जना दलित विद्यार्थीहरूलाई कम्प्युटर तालिम प्रदान
      चितवनले सुन्दैछ अग्रजका गजल
      उत्साहपूर्ण उपलब्धि : एक्सपर्ट सम्पूर्ण किताब उत्सव
      बन्दिपुरकाे आधारभुत विद्यालय, खहरेमा एक लाखकाे अक्षयकाेष स्थापना
      कालिका नगरपालिकामा विपन्न बर्गका नागरिकलाई निशुल्क मिटर वितरण
      माडीमा विभिन्न भत्ता बापत १ कराेड भन्दा बढि बजेट विनियोजन

      लोकप्रिय

      • १.
        देवघाट गाउँपालिकामा ४७ करोड ७३ लाख ७५

      • २.
        पाेल्याण्डकाे वार्सामा भलिबल र चेस खेल सम्पन्न

      • ३.
        सेवा र विकासका लागि युवाद्वारा सन्धिखर्कमा शैक्षिक

      • ४.
        करारका कर्मचारीलाई सञ्चय कोष र महङ्गी भत्ता

      • ५.
        मनकामना अस्पतालको प्राविधिक सहयोगमा मनोसामाजिक परामर्श तथा

      • ६.
        चितवनमा बस र माइक्रो ठोक्किँदा सात जनाको

      भर्खरै

      • १.
        माडीका ४० जना दलित विद्यार्थीहरूलाई कम्प्युटर तालिम प्रदान

      • २.
        चितवनले सुन्दैछ अग्रजका गजल

      • ३.
        उत्साहपूर्ण उपलब्धि : एक्सपर्ट सम्पूर्ण किताब उत्सव

      • ४.
        बन्दिपुरकाे आधारभुत विद्यालय, खहरेमा एक लाखकाे अक्षयकाेष स्थापना

      • ५.
        कालिका नगरपालिकामा विपन्न बर्गका नागरिकलाई निशुल्क मिटर वितरण

      • ६.
        माडीमा विभिन्न भत्ता बापत १ कराेड भन्दा बढि बजेट विनियोजन

      • ७.
        भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्थाको अध्यक्षमा बेल बहादुर गुरुङ

      • ८.
        माडीका विशेष मुद्धाहरु सम्बाेधन नभए रास्वपा मध्यवर्ती निर्वाचनमा सहभागी नहुने

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      ठेगाना

      स्टुडियाे नं. १: माडी-५, ब्रह्मपुरी, चितवन
      स्टुडियाे नं. २: माडी-३, बसन्तपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      परियाेजना संयाेजक: माेहन पाेख्रेल
      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले
      प्रेम पाैडेल उज्ज्वल (सम्पादक)

      पाेल्याण्ड ब्युराे: शिव कुमार अधिकारी

      सामाजिक सञ्जालमा हामी

      • Youtube
      • Facebook
      • Pardarshi TV
      • Tiktok
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.