Logo
  • गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
आइतबार, कार्तिक ०३, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

आज केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै, निर्वाचन तयारी तीव्र

कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार मनाइँदै

अष्ट्रेलिया पठाइदिने भन्दै अपहरण तथा शरीर बन्धक अपराधमा दुई भारतीय नागरिक पक्राउ

लक्ष्मी पूजामा वागीश्वरीमा सामूहिक गौ पुजन गरिने

एमालेको ११ औँ महाधिवेशन मंसिरमा पोखरामा हुने

नारायणगढ-मुग्लिन सडकमा सात सवारी ठोक्किँदा २१ घाइते, सडक अवरुद्ध

तिहार अर्थात् यम पञ्चक आजदेखि सुरु

तिहार नजिकिएसंगै भरतपुरमा बढ्न थाले अव्यवस्थित फुटपाथ

भाइटीकाको शुभ साइत बिहान ११ बजेर ३९ मिनेटमा

लोकप्रिय समाचार

  • १. भरतपुर अस्पताल रोडमा एक साइडमा पार्किङ अर्को साइडमा फुटपाथ

  • २. हिन्दुहरुको आस्था, विश्वास संस्कृति र भावनामाथि खेल्ने छुट वडा अध्यक्षलाई छैन ।

  • ३. विश्व हिन्दु महासंघ चितवनको चर्को बिरोधपछि भरतपुर १२ ले निर्णय सच्यायो

  • ४. तिहारलाई अनुशासित एवं मौलिक रुपमा मनाउन चितवन प्रशासनको अपिल

  • ५. नेपाल वायुसेवा निगमको अक्टोबर १९ को काठमाडौँ—ग्वाञ्जाओ उडान रद्द

  • ६. नारायणगढ-मुग्लिन सडकमा सात सवारी ठोक्किँदा २१ घाइते, सडक अवरुद्ध

  • ७. अदालतको सेवा एक दिन पनि रोक्न मिल्दैनः प्रधानमन्त्री कार्की

  • ८. असहज परिस्थितिमा पार्टीभित्र सुदृढ एकता कायम गर्न अध्यक्ष ओलीको आग्रह

  • ९. कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार मनाइँदै

  • १०. अष्ट्रेलिया पठाइदिने भन्दै अपहरण तथा शरीर बन्धक अपराधमा दुई भारतीय नागरिक पक्राउ

पर्यटनकाे प्रचुर सम्भावना बाेकेका माडीका ३ पार्क


  •   सोमबार, कार्तिक ०५, २०८१ मा प्रकाशित
  • माडीमा मुख्य तीन राजनैतिक दलका छुट्टाछुट्टै स्मृति पार्कहरु निमार्ण भएका छन् भने केहि निर्माणको चरणमा छन् ।

    Advertisement

    माडी–६ लक्ष्मिनिवासमा रहेको पुष्पमदन स्मृति बाटिका नेकपा एमालेका नेता मदन भण्डारीको अस्तुलाई देशका विभिन्न स्थानमा विसर्जन गर्ने एमालेको निर्णयअनुसार माडीको लक्ष्मिनिवासमा वि.सं. २०५० सालमा अस्तु विसर्जन गरि समिको रुख रोपिएको थियो । त्यसपछि उक्त स्थललाई आन्तरिक तथा बाह्य पर्यटकहरुको चहलपहल बढाउने उद्धेश्यले २०५४ सालमा भ्यु टावर निमार्ण गरियो । त्यससंगै, पिकनिक स्पट, बाल उधान, आकाशे कुर्चि, जहाज पिङ निर्माण भएसंगै दैनिकजसो पर्यटकहरु पुष्पमदन स्मृति बाटिका पुग्ने गरेका छन् ।

    त्यस्तै, माडी नगरपालिका ४ सितलपुरमा निमार्ण भएको एकता स्तम्भ समेत अर्को पर्यटकिय गन्तब्य बन्न सक्छ । वि.सं. २०४८ सालमा तत्कालिन नेपाल कम्युनिष्ट पार्टीका नेताहरु निर्मल लामा, रूपलाल विश्वकर्मा, दिवाकर भुषाल, पुष्पकमल दाहाल प्रचण्ड, डाक्टर बाबुराम भट्टराई लगायतका नेताहरुको उपस्थितीमा सितलपुरमा एकता महाधिवेशन भएको स्मरणमा एकता स्तम्भ निमार्ण भएको हो ।

    तर एकता स्तम्भमा हालसम्म करिब डेढ करोड खर्च भैसकेपनि त्यसले अझै पुर्णता पाउन सकेको छैन । एकता स्तम्भको प्रचारप्रसार गर्न त्यहाँ बाटिका निमार्ण गर्ने, प्रतिमा स्थापित गर्ने र पर्यटकहरुलाई आर्कषण गर्ने गरि थप काम अघि बढाउने भनिएतापनि नेपाल कम्युनिष्ट पार्टि (माओवादि केन्द्र) का नेतृत्व वर्गको विशेष चासो नपुग्दा अग्लो पर्खाल भित्रको १ बिगाहा जग्गा भैंसि, बाख्रा चराउने चरन क्षेत्र बनेको पारदर्शी अलनाइनको रिपोर्टिङको क्रममा देखिएको छ ।

    त्यस्तै, अर्को सम्भावित पर्यटकिय स्थल हो नेपाली काङ्ग्रेसका वरिष्ठ राजनितिज्ञ गणेशमान सिंहको स्मृतिमा बन्न लागेको गणेशमान स्मृति पार्क ।

    नेपाली काङ्ग्रेसको जिल्ला कमिटि बैठकले चितवनको ७ वटै पालिकामा कम्तिमा एक स्मृति पार्क बनाउने निर्णय भएसंगै माडी–५ को ढिकुरबारीमा गणेशमान स्मृति पार्क बनाउने गरि काम अघि बढेको हो ।

    गणेशमान सिंहको २८ औं स्मृति दिवसको अवसरमा गत असोज २ गते उक्त पार्कको उद्धघाटन भएको हो । पार्कमा, सचिबालय बनाउने देखि, आन्तरिक तथा बाह्य पर्यटकहरको चहलपहल बढाउने गरि योजना बनाइ काम अघि बढाइने नेपाली काङ्ग्रेस माडी नगर सभापति कोमलनाथ भुषालले बताउनुभयो । गणेशमान स्मृति पार्कको विषयमा पारदर्शी अनलाईनले ६ महिना पछि पुनः विशेष रिपोर्टिङ गर्नेछ ।

    माडीका यी तीनवटै स्मृति पार्कले माडीको पर्यटन प्रर्वद्धनमा मुख्य भुमिका खेल्दछन् । निमार्णाधिन पार्कलाई व्यवस्थित र सम्पन्न गर्नसके स्मृति पार्कको प्रचारप्रसार संगै पर्यटन प्रर्वद्धनमा समेत टेवा पुग्दछ । भने, निमार्ण सम्पन्न भैसकेका पार्कलाई थप व्यवस्थित गरि नयाँ नयाँ अवधारणा अनुसार विकास गर्नसके माडी सबैको गन्तब्य बन्नेछ । #PRD810705 #SmritiPark

      सोमबार, कार्तिक ०५, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      आज केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै, निर्वाचन तयारी तीव्र
      कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार मनाइँदै
      अष्ट्रेलिया पठाइदिने भन्दै अपहरण तथा शरीर बन्धक अपराधमा दुई भारतीय नागरिक पक्राउ
      लक्ष्मी पूजामा वागीश्वरीमा सामूहिक गौ पुजन गरिने
      एमालेको ११ औँ महाधिवेशन मंसिरमा पोखरामा हुने
      नारायणगढ-मुग्लिन सडकमा सात सवारी ठोक्किँदा २१ घाइते, सडक अवरुद्ध

      लोकप्रिय

      • १.
        आज अष्टमी, शक्तिपीठमा बलिसहित पूजाअर्चना गरिँदै

      • २.
        बडा दशैंका अवसरमा अध्यक्ष पौडेलद्वारा शुभकामना व्यक्त

      • ३.
        पत्रकार अधिकारीको सञ्चारमन्त्री खरेललाई खुल्ला पत्र

      • ४.
        दसैँको मुख्य दिन आज, लगाइमाग्ने पूर्व र

      • ५.
        दशैंका अवसरमा धार्मिक अभियन्ता गैरेद्वारा शुभकामना व्यक्त,

      • ६.
        उपत्यका छाड्नेको सङ्ख्या पाँच लाख ५३ हजारभन्दा

      भर्खरै

      • १.
        आज केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै, निर्वाचन तयारी तीव्र

      • २.
        कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार मनाइँदै

      • ३.
        अष्ट्रेलिया पठाइदिने भन्दै अपहरण तथा शरीर बन्धक अपराधमा दुई भारतीय नागरिक पक्राउ

      • ४.
        लक्ष्मी पूजामा वागीश्वरीमा सामूहिक गौ पुजन गरिने

      • ५.
        एमालेको ११ औँ महाधिवेशन मंसिरमा पोखरामा हुने

      • ६.
        नारायणगढ-मुग्लिन सडकमा सात सवारी ठोक्किँदा २१ घाइते, सडक अवरुद्ध

      • ७.
        तिहार अर्थात् यम पञ्चक आजदेखि सुरु

      • ८.
        तिहार नजिकिएसंगै भरतपुरमा बढ्न थाले अव्यवस्थित फुटपाथ

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.