• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
शुक्रबार, मङि्सर २०, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

भरतपुर सिटीहल पाँच वर्षपछि पनि अधुरै

आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड

नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैनः मन्त्री गुप्ता

तनहुँमा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन

एनपिएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

स्वरसम्राट् नारायणगोपाल गुरुवाचार्यको आज ३५ औँ स्मृति दिवस

एलडिसी बैठकः वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड

संविधान संशोधनबिना देश अगाडि बढ्न सक्दैन : अध्यक्ष यादव

लोकप्रिय समाचार

  • १. कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक रूपान्तरणका अग्रदूत

  • २. धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

  • ३. दृष्टिविहिन युवा खुम बहादुर बस्नेतकाे सहयाेग अभियान सम्पन्न

  • ४. संविधान संशोधनबिना देश अगाडि बढ्न सक्दैन : अध्यक्ष यादव

  • ५. नारायणीमा सिग्नेचर पुल निर्माणको काम सुरु

  • ६. आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

  • ७. रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान

  • ८. माडीमा जलवायु–मैत्री पशुपालन तालिम सम्पन्न

  • ९. भरतपुरमा ४५ दिने मादल बजाउने तालिम संचालन हुँदै

  • १०. कांग्रेसको महाधिवेशन कार्यतालिकामा देखिएको समय ग्यापबारे नेता थापाको प्रश्न

व्यवसायी कृष्ण भट्टको जीवन संघर्षका कथा


  •   बिहिबार, मङि्सर १३, २०८१ मा प्रकाशित
  • चितवनको व्यवसायी क्षेत्रमा कृष्ण भट्ट परिचीत नाम हो । उनका थुप्रै संघर्षका कथा र वेदना छन् ।

    Advertisement

    सानै उमेरदेखि लगनशील र पढाईमा समेत मेहनती भट्ट मध्यम परिवारका व्यक्ति हुन् । काममा लागेपछि एकोहोरो फत्ते नभएसम्म  निरन्तर लागिरहने उनी असाध्यै मेहनती र परिश्रमी स्वभावका छन् ।

    उनको जन्म बि.स. २०३६ सालमा गोरखामा भएको हो । ५२ सालदेखि उनले होटलमा काम गर्न सुरु गरेका थिए । त्यो समयमा होटलमा काम गर्न ज्यादै ठुलो चुनौती भएको उनी बताउँछन् । अहिलेको जस्तो सुविधाजनक होटल त्यो बेलामा नभएपनि ग्राहकको चाप भने उत्तिकै थियो ।

    खानेकुरा समेत सस्तो र सर्वसुलभ मुल्यमा उपलब्ध हुने हुँदा ग्राहकको चाहना अनुरुपका परिकारहरु आफूले बनाउने गरेको भट्टले बताए । त्यो समयमा जम्मा ५ सय रुपैयाँ तलबमा काम गरेको भट्ट बताउँछन् ।

    उनले भने, अहिलेको जस्तो खासै महँगी त्यो बेलामा थिएन । अहिलेका जस्ता मोबाइल फोन, सिनेमा हल त्यो बेला नभएकाले घुमघामपनि खासै हुन्थेन अनि खर्च हुने त कुरै भएन । काम गर्दै गर्दा ग्राहकहरुले खुसी भएर दिएको पैसा आफूले बचत गर्न थालेको उनले बताए ।

    बचतको गरेको पैसाले घडेरी किनेको बताए ।  पछि बिस्तारै आफैले होटल संचालन गर्ने भट्टले निर्णय गरे । बि.स. २०६२ सालमा रु. ३ लाख २५ हजारमा होटल किनेर संचालन गरेको उनको भनाइ छ ।

    उनको अहिले जमघट होटल हाकिम चोक र सहिद चोकमा गरी दुईवटा होटल छन् । भने ग्यालेक्सी गार्डेन रिसोर्ट एक अरबको लगानीमा ४५ जनाको समूहमा संचालन हुँदैछ ।

    भट्टले अहिले २८ जना नेपाली युवाहरुलाई रोजगारी दिएका छन् । काम गर्ने अठोट र इच्छाशक्ति भएमा जस्तोसुकै कामपनि गर्न सकिने उनी बताउँछन् ।

    व्यवसाय गर्न सबैभन्दा पहिले धैर्यता र इमानदारीता नै चाहिने उनको भनाइ छ । आफूले नगर्ने अनि अर्काको मुख ताक्ने प्रवृत्तिका कारण नै हाम्रो मुलुकमा बिकास हुन नसकेको बताए ।

    सरकारले समेत युवाहरुलाई रोजगारीका क्षेत्रमा अझैपनि समेट्न नसक्नु दु:खद भएको बताए । हाम्रो देशमा अनेकौं सम्भावना छ, तर स्रोतसाधनको प्रयाप्तता छैन । यिनै कारणले देशमा युवा अटाउन नसकेको उनले बताए । अहिले हाल उनी होटल व्यवसायी संघ चितवनको अध्यक्ष समेत रहेका छन् ।

      बिहिबार, मङि्सर १३, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      भरतपुर सिटीहल पाँच वर्षपछि पनि अधुरै
      आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै
      माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड
      नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैनः मन्त्री गुप्ता
      तनहुँमा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन
      एनपिएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

      लोकप्रिय

      • १.
        नेपाल भू–राजनीतिक प्रतिस्पर्धाकाे शिकार

      • २.
        ‘सर्जन अफ द इयर २०२५’ उपाधिबाट डा.

      • ३.
        कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक

      • ४.
        बसकाे ठक्करबाट माडीमा एकजना पैदलयात्रीको मृत्यु

      • ५.
        धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

      • ६.
        माडीमा पहिलोपटक ब्रोडब्यान्ड भित्र्याउने टेकमाइन्ड्स अब अप्टिकल

      भर्खरै

      • १.
        भरतपुर सिटीहल पाँच वर्षपछि पनि अधुरै

      • २.
        आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

      • ३.
        माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड

      • ४.
        नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैनः मन्त्री गुप्ता

      • ५.
        तनहुँमा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन

      • ६.
        एनपिएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

      • ७.
        स्वरसम्राट् नारायणगोपाल गुरुवाचार्यको आज ३५ औँ स्मृति दिवस

      • ८.
        एलडिसी बैठकः वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.