Logo
  • गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
शनिबार, कार्तिक ०९, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’ महसुल नबुझाएका १८ कम्पनीको बिजुली काटियो

पार्टीको आन्तरिक विवाद केन्द्रीय कमिटी बैठकबाट टुङ्ग्याइने

चितवनमा तिहारको एक सातामा ६९ दुर्घटना

तिहारको टीका लगाएर फर्किँदै गर्दा बसको ठक्करबाट वृद्धको मृत्यु

सहज बन्दै नारायणघाट बुटवल सडक

राष्ट्रिय एकतालाई बलियो बनाउन अध्यक्ष ओलीको आग्रह

चालु आवको तीन महिनामा बागमती प्रदेश सरकारको खर्च ६.१९ प्रतिशत

शिक्षामन्त्री महावीर पुनलाई खुला पत्र

जेनजि आन्दाेलन: अहंकारिताको पतनसंगै गिजोलिएको मन 

लोकप्रिय समाचार

  • १. बालेन शाह र भोलोदिमिर जेलेन्स्की : समानता र सम्भावित राजनीतिक यात्रा

  • २. शिक्षामन्त्री महावीर पुनलाई खुला पत्र

  • ३. यमपञ्चक अर्थात् तिहारको तेस्रो दिनः आज साँझ धन धान्यकी देवी लक्ष्मी पूजा

  • ४. कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार मनाइँदै

  • ५. सम्पत्ति शुद्धीकरण अनुसन्धानमा तानिएका पूर्वमन्त्री खड्का सुटुक्क विदेश

  • ६. भरतपुर विमानस्थल नजिकै स्कुटर दुर्घटना, दुई युवाको मृत्यु

  • ७. राष्ट्रिय एकतालाई बलियो बनाउन अध्यक्ष ओलीको आग्रह

  • ८. चालु आवको तीन महिनामा बागमती प्रदेश सरकारको खर्च ६.१९ प्रतिशत

  • ९. नेमस निर्वाचन समिति संयोजक गर्जामगरद्वारा तिहार र छठ पर्वका अबसरमा शुभकामना व्यक्त

  • १०. जेनजि आन्दाेलन: अहंकारिताको पतनसंगै गिजोलिएको मन 

स्याङ्जामा अपाङ्गता अभिमुखीकरण तथा स्वयंसेवक परिचालन कार्यशाला सम्पन्न


  •   बुधबार, पुष १७, २०८१ मा प्रकाशित
  • अपाङ्गता सशक्तिकरण तथा सामुदायिक बिकास केन्द्र -नेपाल पुतलीबजार नगरपालिका वडा नं १, स्याङ्जा ले आफ्ना गतिविधिहरु तिब्रता का साथ अगाडि बढाएको छ ।

    Advertisement

    अपाङ्गता भएका व्यक्तिहरूको प्रत्यक्ष नेतृत्व तथा संलग्नतामा स्थापित भइ अपाङ्गता मैत्री हुंदै मानवमैत्री समाज निर्माण र सामुदायिक बिकासको क्षेत्रमा कार्य गर्ने उद्देश्य लिएको उक्त संस्थाले पुतलीबजार नगरपालिका स्याङ्जा संगको साझेदारीमा त्रिभुबन आदर्श बहुमुखी क्याम्पस, स्याङ्जा बहुमुखी क्याम्पस, त्रिभुवन आदर्श नमुना माध्यामिक बिध्यालय र मातृभुमी माध्यामिक बिध्यालय गरी ४ वटा क्याम्पस/बिधालयमा अपाङ्गता सम्बन्धि सचेतना अभियान सम्पन्न गरेको छ।

    कार्यक्रम बाट सामाजिक भाव भएका एवं स्वयम् सेवकको रुपमा कार्य गर्न इच्छुक १२ जना बिधार्थीहरु छनौट गरिएकाे छ। छनौट भएका स्वयंसेवकहरु, संस्थाका पदाधिकारी सदस्यहरू र अपाङ्गता अगुवा गरी २५ जना को लागि अपाङ्गता अभिमुखीकरण तथा स्वयंसेवक परिचालन कार्यशाला गत पौष १२ र १३ गते सम्पन्न भएको थियाे ।

    कार्यशाला को उद्घाटन गर्दै पुतलीबजार नगरपालिका स्याङ्जाका नगर प्रमुख तुलसी राम रेग्मीले यस संस्थाको स्थापनाको छोटो समयमै धेरै महत्वपूर्ण कार्यहरु गरिरहेको बताउँदै पुतलीबजार नगरपालिकाले अपाङ्गता स्याहार भत्ता जस्ता अन्य स्थानीय तहहरूले नगरेका असल अभ्यास गरेको, सो क्षेत्रमा कियाशिल संस्था र व्यक्तिहरूको रायका आधारमा आवश्यक थप नीति निर्माण गरी कार्यान्वयनमा ल्याइने प्रतिबद्धता जनाउनुभयाे ।

    कार्यक्रममा नगर प्रवक्ता मनोज पौडेल, वडा नं १ का अध्यक्ष उत्तम प्रसाद श्रेष्ठ, सामाजिक विकास कार्यालय स्याङ्जा का प्रमुख जीवन पौडेल, बरिष्ठ पत्रिकार भवानी अधिकारी लगायतका व्यक्तीहरुको उपस्थिती रहेको थियो ।

      बुधबार, पुष १७, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      ‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’ महसुल नबुझाएका १८ कम्पनीको बिजुली काटियो
      पार्टीको आन्तरिक विवाद केन्द्रीय कमिटी बैठकबाट टुङ्ग्याइने
      चितवनमा तिहारको एक सातामा ६९ दुर्घटना
      तिहारको टीका लगाएर फर्किँदै गर्दा बसको ठक्करबाट वृद्धको मृत्यु
      सहज बन्दै नारायणघाट बुटवल सडक
      राष्ट्रिय एकतालाई बलियो बनाउन अध्यक्ष ओलीको आग्रह

      लोकप्रिय

      • १.
        पत्रकार अधिकारीको सञ्चारमन्त्री खरेललाई खुल्ला पत्र

      • २.
        बालेन शाह र भोलोदिमिर जेलेन्स्की : समानता

      • ३.
        भरतपुर अस्पताल रोडमा एक साइडमा पार्किङ अर्को

      • ४.
        नारायणघाट–मुग्लिन सडक खण्ड खुलाईयो, पोखरातर्फ जाने अत्यावश्यक

      • ५.
        हिन्दुहरुको आस्था, विश्वास संस्कृति र भावनामाथि खेल्ने

      • ६.
        शिक्षामन्त्री महावीर पुनलाई खुला पत्र

      भर्खरै

      • १.
        ‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’ महसुल नबुझाएका १८ कम्पनीको बिजुली काटियो

      • २.
        पार्टीको आन्तरिक विवाद केन्द्रीय कमिटी बैठकबाट टुङ्ग्याइने

      • ३.
        चितवनमा तिहारको एक सातामा ६९ दुर्घटना

      • ४.
        तिहारको टीका लगाएर फर्किँदै गर्दा बसको ठक्करबाट वृद्धको मृत्यु

      • ५.
        सहज बन्दै नारायणघाट बुटवल सडक

      • ६.
        राष्ट्रिय एकतालाई बलियो बनाउन अध्यक्ष ओलीको आग्रह

      • ७.
        चालु आवको तीन महिनामा बागमती प्रदेश सरकारको खर्च ६.१९ प्रतिशत

      • ८.
        शिक्षामन्त्री महावीर पुनलाई खुला पत्र

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.