Logo
  • गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
शनिबार, कार्तिक ०९, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

सम्पत्ति शुद्धीकरण मामलामा नेपाल अझै ‘ग्रे लिस्ट’मा

‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’ महसुल नबुझाएका १८ कम्पनीको बिजुली काटियो

पार्टीको आन्तरिक विवाद केन्द्रीय कमिटी बैठकबाट टुङ्ग्याइने

चितवनमा तिहारको एक सातामा ६९ दुर्घटना

तिहारको टीका लगाएर फर्किँदै गर्दा बसको ठक्करबाट वृद्धको मृत्यु

सहज बन्दै नारायणघाट बुटवल सडक

राष्ट्रिय एकतालाई बलियो बनाउन अध्यक्ष ओलीको आग्रह

चालु आवको तीन महिनामा बागमती प्रदेश सरकारको खर्च ६.१९ प्रतिशत

शिक्षामन्त्री महावीर पुनलाई खुला पत्र

लोकप्रिय समाचार

  • १. बालेन शाह र भोलोदिमिर जेलेन्स्की : समानता र सम्भावित राजनीतिक यात्रा

  • २. शिक्षामन्त्री महावीर पुनलाई खुला पत्र

  • ३. यमपञ्चक अर्थात् तिहारको तेस्रो दिनः आज साँझ धन धान्यकी देवी लक्ष्मी पूजा

  • ४. कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार मनाइँदै

  • ५. सम्पत्ति शुद्धीकरण अनुसन्धानमा तानिएका पूर्वमन्त्री खड्का सुटुक्क विदेश

  • ६. भरतपुर विमानस्थल नजिकै स्कुटर दुर्घटना, दुई युवाको मृत्यु

  • ७. राष्ट्रिय एकतालाई बलियो बनाउन अध्यक्ष ओलीको आग्रह

  • ८. चालु आवको तीन महिनामा बागमती प्रदेश सरकारको खर्च ६.१९ प्रतिशत

  • ९. नेमस निर्वाचन समिति संयोजक गर्जामगरद्वारा तिहार र छठ पर्वका अबसरमा शुभकामना व्यक्त

  • १०. जेनजि आन्दाेलन: अहंकारिताको पतनसंगै गिजोलिएको मन 

संविधान संसोधन गर्दै अगाडि बढ्नुपर्छ : नेता खड्का


  •   शनिबार, माघ २६, २०८१ मा प्रकाशित
  • पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय उपसभापति पूर्णबहादुर खड्काले संविधान संसोधन गर्न जरुरी भएको बताउनुभएको छ ।

    Advertisement

    नेपाली कांग्रेस पूर्व आप्रवासी विभागले भरतपुरमा आयोजना गरेको बागमती प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्नुहुँदै खड्काले सो कुरा बताउनुभएको हो ।

    कांग्रेस विपिको सपना पूरा गर्न सधैं तत्पर बनेको जिकिर गर्दै उहाँले अहिलेको वर्तमान सरकारका बिषयमा टिकाटिप्पणी नगर्न आग्रह गर्नुभयो ।

    देशका कयौं परिवर्तनकारी भूमिकामा कांग्रेसले खेलेको योगदानको प्रशंसा गर्नुपर्ने बताउदै खड्काले संविधान र लोकतन्त्रको मलजल गर्नुपर्ने धारणा राख्नुभयो ।

    देशलाई बिकास समृद्धि र सुशासन प्रदान गर्न सरकार लागिपरेको बताउनुभयो । सहकारी प्रकरणदेखि विभिन्न काण्डमा मुछिएकालाई कारबाही गर्न कांग्रेस एमाले सफल भएको दाबी गर्नुभयो ।

    स्वदेश तथा बिदेशमा रहेका आप्रवासीहरुको साझा संगठन युवाहरुको हितको लागि काम गर्दै आएको बताउदै उहाँले रोजगारी प्रवर्द्धनका लागि कांग्रेसले समेत जोड दिएको बताउनुभयो ।

    जिल्ला, क्षेत्र र केन्द्रस्तरका नेता तथा कार्यकर्ताहरुको सहभागीता भएको कार्यक्रममा आप्रवासी विभागका सदस्य एवं बागमती प्रदेशका संयोजक उमा कार्कीले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सहजिकरण विभागीय सचिव सुवास लोहनीले गर्नुभएको हो । कार्यक्रमको समापन भोलि हुने कांग्रेस चितवनले जनाएको छ ।

      शनिबार, माघ २६, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      सम्पत्ति शुद्धीकरण मामलामा नेपाल अझै ‘ग्रे लिस्ट’मा
      ‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’ महसुल नबुझाएका १८ कम्पनीको बिजुली काटियो
      पार्टीको आन्तरिक विवाद केन्द्रीय कमिटी बैठकबाट टुङ्ग्याइने
      चितवनमा तिहारको एक सातामा ६९ दुर्घटना
      तिहारको टीका लगाएर फर्किँदै गर्दा बसको ठक्करबाट वृद्धको मृत्यु
      सहज बन्दै नारायणघाट बुटवल सडक

      लोकप्रिय

      • १.
        पत्रकार अधिकारीको सञ्चारमन्त्री खरेललाई खुल्ला पत्र

      • २.
        बालेन शाह र भोलोदिमिर जेलेन्स्की : समानता

      • ३.
        भरतपुर अस्पताल रोडमा एक साइडमा पार्किङ अर्को

      • ४.
        नारायणघाट–मुग्लिन सडक खण्ड खुलाईयो, पोखरातर्फ जाने अत्यावश्यक

      • ५.
        हिन्दुहरुको आस्था, विश्वास संस्कृति र भावनामाथि खेल्ने

      • ६.
        शिक्षामन्त्री महावीर पुनलाई खुला पत्र

      भर्खरै

      • १.
        सम्पत्ति शुद्धीकरण मामलामा नेपाल अझै ‘ग्रे लिस्ट’मा

      • २.
        ‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’ महसुल नबुझाएका १८ कम्पनीको बिजुली काटियो

      • ३.
        पार्टीको आन्तरिक विवाद केन्द्रीय कमिटी बैठकबाट टुङ्ग्याइने

      • ४.
        चितवनमा तिहारको एक सातामा ६९ दुर्घटना

      • ५.
        तिहारको टीका लगाएर फर्किँदै गर्दा बसको ठक्करबाट वृद्धको मृत्यु

      • ६.
        सहज बन्दै नारायणघाट बुटवल सडक

      • ७.
        राष्ट्रिय एकतालाई बलियो बनाउन अध्यक्ष ओलीको आग्रह

      • ८.
        चालु आवको तीन महिनामा बागमती प्रदेश सरकारको खर्च ६.१९ प्रतिशत

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.