• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
बिहिबार, असार १९, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

उद्योग व्यापार संघ कपिलवस्तुले मनायो तेस्रो स्थापना दिवस

दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश

चितवनमा अवैध कन्सल्टेन्सी बन्द गराउनबाट प्रशासन पछि हट्यो

प्रधानमन्त्री ओलीबाट रियल मेड्रिडको रङ्गशाला अवलोकन

५२ संवैधानिक पदाधिकारीको नियुक्ति सर्वोच्चबाट सदर,रिट बहुमतले खारेज

आँबुखैरेनी अस्पतालमा हाडजोर्नीको उपचार सुरु

दुई जातका धानको मूल बीउ उत्पादन गर्दै किट विकास फार्म

चितवनमा समावेशी शिक्षा परियोजना प्रभावकारी बन्न नसकेको गुनासो

वन जङ्गल र वातावरण संरक्षणका लागि वृक्षरोप अपरिहार्य : अध्यक्ष थापा

लोकप्रिय समाचार

  • १. चितवनले सुन्दैछ अग्रजका गजल

  • २. अवैध व्यवसायमाथि प्रहरीको एक्सन : सञ्चालक खत्रीसहित १४ जना पक्राउ

  • ३. माडीका दलित विद्यार्थीहरूलाई कम्प्युटर तालिम प्रदान

  • ४. माडीमा विभिन्न भत्ता बापत १ कराेड भन्दा बढि बजेट विनियोजन

  • ५. उत्साहपूर्ण उपलब्धि : एक्सपर्ट सम्पूर्ण किताब उत्सव

  • ६. वन जङ्गल र वातावरण संरक्षणका लागि वृक्षरोप अपरिहार्य : अध्यक्ष थापा

  • ७. चितवनमा समावेशी शिक्षा परियोजना प्रभावकारी बन्न नसकेको गुनासो

  • ८. बन्दिपुरकाे आधारभुत विद्यालय, खहरेमा एक लाखकाे अक्षयकाेष स्थापना

  • ९. दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश

  • १०. कालिका नगरपालिकामा विपन्न बर्गका नागरिकलाई निशुल्क मिटर वितरण

बुलिङ्टारमा खानेपानी कार्यक्रम बारे सम्झौता


  •   शनिबार, माघ २६, २०८१ मा प्रकाशित
  • नवलपुरको दुर्गम क्षेत्र बुलिङ्टारमा  खानेपानी  तथा सरसफाइका लागि आज एक कार्यक्रमकाबीच सम्झौता भएको छ ।

    Advertisement

    रोटरी  क्लब चितवन  र गाउँपालिकाबीच सम्झौता भएको हो । चम्घा गाउँमा बिगत केही बर्षदेखि खानेपानीको लागि सरकारी तवरबाट  काम भएकोे थियो ।

    प्रयाप्त बजेट अभाबको कारण अझै पूरा हुन नसकेको  र खसुवा गाउँमा  पुरानो र सानो संरचनाकै कारण  समस्या परिरहेको अबस्थालाइ मध्यनजर गरि रोटरी  क्लब चितवनको समन्वयमा जापानको योकोसुका रोटरी क्लब, रोटरी अन्तर्राष्ट्रिय  फन्ड र चितवन रोटरी  क्लब ,प्रदेश सरकार , बुलिङ्टार गा. वि. स को सहयोगमा सम्पन्न गर्ने सम्झौता भएको हो ।

    उक्त  दुबै खानेपानी सम्पन्न भए पश्चात्  करिब १५० परिवारले सुबिधा पाउनेछन । सम्झौतामा  रोटरी क्लब चितवनका अध्यक्ष  भानु शर्मा र बुलिगटार गाउँपालिका अध्यक्ष इ. दिपेन्द्र  सुडारिले हस्ताक्षर  गर्नुभएको थियो ।

    कार्यक्रमको अध्यक्षता रोटरी अध्यक्ष  भानु शर्माले गर्नुभएको थियो । शर्माले रोटरीले अन्तर्राष्ट्रिय रुपमा नै सफा खनेपानी र सरसफाइको काममा सहयोग गरिरहेको सन्दर्भमा यो स्थानमा काम गर्न अबसर दिनुभएको मा गा.बि.स अध्यक्ष एवं  समुदायलाई धन्यवाद  दिदै समयमा नै काम सम्पन्न गर्ने बाताबरणका लागि अनुरोध  गर्नुभयो ।

    सो कार्यक्रममा जापानबाट आउनु भएका ४ जना रोटरीयन हरुले विभिन्न  जानाकारी लिदै   खुशी व्यक्त  गरेका थिए । कुल ४२५४६ डलर खर्च हुने उक्त परियोजना  १ बर्ष भित्र पुरा हुने चितवन  रोटरी  क्लब का उपाध्यक्ष एवं ग्लोबल ग्राउन्ड  परियोजनाका सम्योजक  राजन पिया र परियोजनाका  इन्जिनियर  गुनेश्वर महतोले बताउनुभयो ।

    गा .बि. स अध्यक्ष  इ. दिपेन्द्र्‍ सुडारीले रोटरी क्लबले  दुर्गम क्षेत्रको यो ठाउमा सहयोग गर्न लागेकोमा धन्यबाद दिदै बिकास निर्माणका  काममा निरन्तरता दिएको जिकिर गर्नुभयो ।

    औपचारिक  कार्यक्रम  पछि गा.बि. स अध्यक्ष  सहित सबै रोटरीयनहरुको टोलिले सम्बन्धित  खानेपानी मुहानमा स्थानीय जनसमुदायसंग भेट गरि छलफल  गरेका थिए ।  कार्यक्रममा रोटरी जापान योकोसुकाका अध्यक्ष यामासिता काजुओ,उपाध्यक्ष सुजुकी ताकाहिरो,सचिब सुजुकी तोयो,उपाध्यक्ष  अन्तर्राष्ट्रिय  सेवा सम्योजक लोकनाथ  वस्ती , चितवन  रोटरी क्लबका पुर्ब अध्यक्ष  रोशन पिया,निर्बचित अध्यक्ष  राममचन्द्र अधिकारी,उपाध्यक्ष गेहेन्द्रमान श्रेष्ठ ,उपाध्यक्ष राजन पिया,सहसचिब जनक ढकाल लगायत का रोटरियन हरुको सहभागिता थियोे  ।

      शनिबार, माघ २६, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      उद्योग व्यापार संघ कपिलवस्तुले मनायो तेस्रो स्थापना दिवस
      दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश
      चितवनमा अवैध कन्सल्टेन्सी बन्द गराउनबाट प्रशासन पछि हट्यो
      प्रधानमन्त्री ओलीबाट रियल मेड्रिडको रङ्गशाला अवलोकन
      ५२ संवैधानिक पदाधिकारीको नियुक्ति सर्वोच्चबाट सदर,रिट बहुमतले खारेज
      आँबुखैरेनी अस्पतालमा हाडजोर्नीको उपचार सुरु

      लोकप्रिय

      • १.
        देवघाट गाउँपालिकामा ४७ करोड ७३ लाख ७५

      • २.
        पाेल्याण्डकाे वार्सामा भलिबल र चेस खेल सम्पन्न

      • ३.
        सेवा र विकासका लागि युवाद्वारा सन्धिखर्कमा शैक्षिक

      • ४.
        चितवनमा बस र माइक्रो ठोक्किँदा सात जनाको

      • ५.
        ब्लड डोनर्स सोसाइटीद्वारा बृहत रक्तदानको आयव्यय सार्वजनिक

      • ६.
        सेवा र विकासका लागि युवाद्वारा गुल्मीको  रीडीमा

      भर्खरै

      • १.
        उद्योग व्यापार संघ कपिलवस्तुले मनायो तेस्रो स्थापना दिवस

      • २.
        दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश

      • ३.
        चितवनमा अवैध कन्सल्टेन्सी बन्द गराउनबाट प्रशासन पछि हट्यो

      • ४.
        प्रधानमन्त्री ओलीबाट रियल मेड्रिडको रङ्गशाला अवलोकन

      • ५.
        ५२ संवैधानिक पदाधिकारीको नियुक्ति सर्वोच्चबाट सदर,रिट बहुमतले खारेज

      • ६.
        आँबुखैरेनी अस्पतालमा हाडजोर्नीको उपचार सुरु

      • ७.
        दुई जातका धानको मूल बीउ उत्पादन गर्दै किट विकास फार्म

      • ८.
        चितवनमा समावेशी शिक्षा परियोजना प्रभावकारी बन्न नसकेको गुनासो

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      ठेगाना

      स्टुडियाे नं. १: माडी-५, ब्रह्मपुरी, चितवन
      स्टुडियाे नं. २: माडी-३, बसन्तपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      परियाेजना संयाेजक: माेहन पाेख्रेल
      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले
      प्रेम पाैडेल उज्ज्वल (सम्पादक)

      पाेल्याण्ड ब्युराे: शिव कुमार अधिकारी

      सामाजिक सञ्जालमा हामी

      • Youtube
      • Facebook
      • Pardarshi TV
      • Tiktok
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.