Logo
  • गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
बिहिबार, कार्तिक १४, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

देशभरका चार सय २८ जनालाई निःशुल्क कृत्रिम हात वितरण गरिने

मनाङमा पदयात्रा गर्न एक साता रोक

रवि लामिछाने र छविलाल जोशीको मुद्दाको सुनुवाइका लागि पेसी तोकियो

राष्ट्रपतिसमक्ष आयोगको वार्षिक प्रतिवेदन पेस

नयाँ शक्तिहरूलाई एकैठाउँमा ल्याउने गृहकार्यमा रास्वपा, १४ गते बृहत् राजनीतिक संवाद गर्ने

प्रधानमन्त्रीको आह्वानमा आज त्रिपक्षीय छलफल

प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा आज सुनुवाइ

आँबुखैरेनीमा माइक्रो दुर्घटनामा १४ जना घाइते

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

लोकप्रिय समाचार

  • १. सडकमा प्रदर्शन नगरौँ, सरकार संवादका लागि तयार छः गृहमन्त्री अर्याल

  • २. बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

  • ३. भीआईपी सुविधा नलिई भारत लागे मन्त्री कुलमान

  • ४. सम्पत्ति शुद्धीकरण मामलामा नेपाल अझै ‘ग्रे लिस्ट’मा

  • ५. आँबुखैरेनीमा माइक्रो दुर्घटनामा १४ जना घाइते

  • ६. प्रधानमन्त्री कार्की मन्त्रीमण्डल विस्तार गर्ने तयारीमा, चार जना थपिने

  • ७. ‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’ महसुल नबुझाएका १८ कम्पनीको बिजुली काटियो

  • ८. चितवनमा तिहारको एक सातामा ६९ दुर्घटना

  • ९. आईसीसी क्रिकेट विश्व कप लिग-२ः आइतबार अमेरिकासँग भिड्दै नेपाल

  • १०. तिहारको टीका लगाएर फर्किँदै गर्दा बसको ठक्करबाट वृद्धको मृत्यु

मालपोत चोकमा खुल्यो H20 जुस एण्ड स्मूथी क्याफे


  •   मङ्गलबार, फागुन १३, २०८१ मा प्रकाशित
  • भरतपुर १२ स्थित मालपोत चोकमा जुस तथा चियाकफीका पारखीका लागि H2O जुस एण्ड स्मूथी क्याफे संचालनमा आएको छ ।

    Advertisement

    विभिन्न प्रकारका फलफूलबाट ग्राहकको चाहना अनुसार जुस तयार गरिनुका साथै विभिन्न किसिमका चिया कफी समेत पाइने पसलका संचालक प्रतीक्षा आचार्यले जानकारी दिनुभयो ।

    ग्राहकको रोजाइ अनुसारका विभिन्न जुस तथा चिया कफी सस्तो र सर्वसुलभ मूल्यमा पाइने हुँदा आफ्नो पसलमा ग्राहकको आकर्षण बढ्दै गएको आचार्यले बताउनुभयो ।

    भरतपुर १० स्थित नहर चोक निवासी आचार्यले हालसालै दश लाखको लागतमा सो पसल संचालन गर्नुभएको हो । स्वदेशमा केही गरौं भन्ने सोचले नै आफू यो व्यवसायमा लागेको आचार्यले बताउनुभयो ।

    देशमा बढ्दो जनशक्ति सम्भावना नदेखेर बिदेशीदै गर्दा आफू भने सम्भावनाको खोजी गर्दै बिदेश नजाने सोचले व्यवसाय थालनी गरेको उहाँको भनाइ छ ।

    इच्छाशक्ति, दृढ संकल्प र इमानदारी भएमा मात्रै व्यवसायमा सफलता मिल्ने हुँदा आम व्यवसायीमा उहाँले नआत्तिन आग्रह गर्नुभयो । आचार्यले संचालन गर्नुभएको H2O जुस एण्ड स्मूथी क्याफेमा विभिन्न प्रकारका फलफूलहरु स्याउ, सुन्तला, लिची, भूइकठहर, उखु, आँप, अनार, अम्बा, स्टेबरी, अङ्गुर, नरिवल पानी तथा विभिन्न फलफूल मिसाई तयार गरिएका जुसहरु पाइनुका साथै (स्टवेरी, चकलेट बटर, कोको पाउडर, केरा, दुध र मुस्लीको साथ टोपिंग्स, चोकोस, नट, चियासीड र फलफूलहरू) समेतको स्मुथी वाउल उपलब्ध हुनका साथै विभिन्न स्वादहरुका ववल टी पनि उपलब्ध छन् ।

    यसैगरी मह र दालचीनीसंग तातो लेमोनेड, कागती कालो चिया, ब्ल्यक कफी, दूध कफी, मसाला दूध चिया तथा बेकरी आईटम (कुकिज, डोनट, कप केक, क्रमरोल, स्यान्डविज) समेत सस्तो र सर्वसुलभ मूल्यमा पाइने संचालक प्रतीक्षा आचार्यले जानकारी दिनुभयो ।

      मङ्गलबार, फागुन १३, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      देशभरका चार सय २८ जनालाई निःशुल्क कृत्रिम हात वितरण गरिने
      मनाङमा पदयात्रा गर्न एक साता रोक
      रवि लामिछाने र छविलाल जोशीको मुद्दाको सुनुवाइका लागि पेसी तोकियो
      राष्ट्रपतिसमक्ष आयोगको वार्षिक प्रतिवेदन पेस
      नयाँ शक्तिहरूलाई एकैठाउँमा ल्याउने गृहकार्यमा रास्वपा, १४ गते बृहत् राजनीतिक संवाद गर्ने
      प्रधानमन्त्रीको आह्वानमा आज त्रिपक्षीय छलफल

      लोकप्रिय

      • १.
        पत्रकार अधिकारीको सञ्चारमन्त्री खरेललाई खुल्ला पत्र

      • २.
        बालेन शाह र भोलोदिमिर जेलेन्स्की : समानता

      • ३.
        भरतपुर अस्पताल रोडमा एक साइडमा पार्किङ अर्को

      • ४.
        हिन्दुहरुको आस्था, विश्वास संस्कृति र भावनामाथि खेल्ने

      • ५.
        शिक्षामन्त्री महावीर पुनलाई खुला पत्र

      • ६.
        यमपञ्चक अर्थात् तिहारको तेस्रो दिनः आज साँझ

      भर्खरै

      • १.
        देशभरका चार सय २८ जनालाई निःशुल्क कृत्रिम हात वितरण गरिने

      • २.
        मनाङमा पदयात्रा गर्न एक साता रोक

      • ३.
        रवि लामिछाने र छविलाल जोशीको मुद्दाको सुनुवाइका लागि पेसी तोकियो

      • ४.
        राष्ट्रपतिसमक्ष आयोगको वार्षिक प्रतिवेदन पेस

      • ५.
        नयाँ शक्तिहरूलाई एकैठाउँमा ल्याउने गृहकार्यमा रास्वपा, १४ गते बृहत् राजनीतिक संवाद गर्ने

      • ६.
        प्रधानमन्त्रीको आह्वानमा आज त्रिपक्षीय छलफल

      • ७.
        प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा आज सुनुवाइ

      • ८.
        आँबुखैरेनीमा माइक्रो दुर्घटनामा १४ जना घाइते

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.