Logo
  • गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
बुधबार, भदौ ११, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

सनातन धर्मावलम्बी महिलाको महत्त्वपूर्ण पर्व तीज आज

भरतपुर २६ मा सरिता ईभेन्टसले भोलि खुल्ला तिज नृत्य प्रतियोगिता गर्ने

उच्च अदालतमा रवि लामिछानेको निवेदन

साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

रचना रिमालको प्रस्तुतिमा वार्सामा सांगीतिक साँझ हुँदै

आरम्भ कलेजको यात्रा: चितवन प्रथम हुँदै गोल्डमेडलतिर

फोर्ब्स कलेज चितवनले बिबिए कार्यक्रमका लागि एक करोड भन्दा बढिको छात्रवृत्ति प्रदान गर्ने

भरतपुर अस्पतालमा पाँच हजार बढीले लिए निःशुल्क उपचार

बारा सरुवा भए चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजको यात्रा: चितवन प्रथम हुँदै गोल्डमेडलतिर

  • २. फोर्ब्स कलेज चितवनले बिबिए कार्यक्रमका लागि एक करोड भन्दा बढिको छात्रवृत्ति प्रदान गर्ने

  • ३. रचना रिमालको प्रस्तुतिमा वार्सामा सांगीतिक साँझ हुँदै

  • ४. भरतपुर २६ मा सरिता ईभेन्टसले भोलि खुल्ला तिज नृत्य प्रतियोगिता गर्ने

  • ५. भरतपुर अस्पतालमा पाँच हजार बढीले लिए निःशुल्क उपचार

  • ६. साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

  • ७. बारा सरुवा भए चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल

  • ८. उच्च अदालतमा रवि लामिछानेको निवेदन

  • ९. सनातन धर्मावलम्बी महिलाको महत्त्वपूर्ण पर्व तीज आज

शिक्षक मित्रहरूलाई खुला पत्र : अब पनि नबोले कहिले बोल्ने ? कहिलेसम्म बोक्ने दलको झोला  


  •   शुक्रबार, बैशाख १२, २०८२ मा प्रकाशित
  • आदरणीय शिक्षक साथीहरू, शिक्षण पेशा रोज्नु भनेको राष्ट्रनिर्माणका लागि आफ्नो जीवन समर्पण गर्नु हो। तपाईंहरूले हजारौं बालबालिकाको भविष्य निर्माण गर्दै आउनुभएको छ, तर आज त्यो उज्यालो मन्द हुँदै गएको छ।

    Advertisement

    यसको मुख्य कारण हो – राजनीतिक दलहरूको अनैतिक खेल, जसले कहिले तपाईंहरूलाई कार्यकर्ता बनायो, कहिले आतङ्ककारीको संज्ञा दियो।

    २०८२ सालको नयाँ शैक्षिक सत्र एउटा उत्सवको रूपमा सुरु हुनुपर्ने थियो, तर आज विद्यालयहरू सुनसान छन्। विद्यार्थीको हाँसो हराएको छ, शिक्षकको अनुहारमा पीडा छ र शिक्षालयहरूमा सन्नाटा छाएको छ। यसको मूल कारण छ – सरकारको उदासीनता, गैरजिम्मेवारी र शिक्षाप्रतिको उपेक्षा।

    देशभर भर्ना प्रक्रिया ठप्प छ, SEE उत्तरपुस्तिका मूल्याङ्कन रोकिएको छ, कक्षा १२ को परीक्षा अन्योलमा छ। शिक्षा प्रणाली पूर्ण रूपमा सङ्कटमा परेको छ। हामीले विगतमा तीनवटा सरकारसँग तीनवटा सहमति गर्यौं —२०७५ मा ३० बुँदे, २०७८ मा ५१ बुँदे, र २०८० मा ६ बुँदे। तर ती सहमतिहरू आज बालुवामा पानी सावित भए। कार्यान्वयनको सट्टा, शिक्षकमाथि राजनीतिक चरित्र हत्या गरियो। संसद्‌मा शिक्षकलाई ‘आफ्नो मान्छे’ भनेर गन्ने, आन्दोलन गर्दा ‘मिलिहाल्छन्’ भनेर हल्का रूपमा हेर्ने र प्रधानमन्त्री स्वयंले “आआफ्ना दलका शिक्षकलाई मनाऊँ” भन्ने अभिव्यक्ति दिनु —यी सबै शिक्षकको पेसागत गरिमा र स्वतन्त्रतामाथिको गम्भीर अपमान हुन्। “हाम्रै हुन्”, “मिलिहाल्छन्” भन्ने सोच शिक्षालाई सस्तो राजनीतिक सौदाबाजीको विषय बनाउने मानसिकताको उपज हो।

    अब आत्ममूल्याङ्कन गर्ने बेला आएको छ — हामी शिक्षक हौं कि राजनीतिक कार्यकर्ता? हाम्रो आन्दोलन स्वतन्त्र छ कि कुनै दलको रणनीतिक औजार? दलको झोला बोक्नु हाम्रो धर्म हो कि राष्ट्रको भविष्य निर्माण गर्नु? हिजो हामीलाई सभा भराउन प्रयोग गरियो, आज आवाज उठाउँदा आतङ्ककारी भनिन्छ। अब पनि मौन बस्ने? अझै दलको झोला बोकिरहने?

    अब निर्णय लिऊँ — राजनीतिक दलको सदस्यता परित्याग गरौं , दलीय परिचयपत्र च्यातौँ, दलीय शृङ्खला तोडौँ र स्वतन्त्र शिक्षकको परिचय अपनाऔं — शिक्षाका लागि समर्पित, राष्ट्रका लागि प्रतिबद्ध भएर। राजनीतिक चेतना हुनु सकारात्मक कुरा हो, तर दलीय अनुशासनमा बाँधिनु शिक्षाको आत्माविरुद्धको विद्रोह हो।

    अन्त्यमा, सत्ता फेरियो तर सोच फेरिएन। अब सोच फेरौं, परिचय फेरौं, बाटो फेरौं। हामी राजनीतिक होइन, नैतिक शिक्षक बन्ने संकल्प गरौं। यो मौन बस्ने समय होइन—यो उठ्ने, बोल्ने र बदल्ने समय हो। अब पनि नबोल्ने? अझै पनि दलको झोला बोकिरहने? बोल्नुस्—शिक्षाका लागि। उभिनुस्—राष्ट्रका लागि। अगाडि बढ्नुस्—आफ्नो स्वाभिमानका लागि।

    धन्यवाद !
    कृष्णहरि पौडेल
    उपप्रमुख, शिक्षा विभाग
    राष्ट्रिय स्वतन्त्र पार्टी

      शुक्रबार, बैशाख १२, २०८२ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      कृतिम् उपत्यका “माडी” र अन्तिम लडाई
      “मानव असन्तुष्टि प्राणी हुन तर सन्तुष्टि आफै नै बन्नुपर्छ”
      सरकारी जागिर छोडी नाम र दामसहित प्रेरणाको स्रोत बन्दै पौडेल
      ध्रुबे हात्तीदेखि पहेंला हात्ती हुँदै सेता हात्ती सम्मको माडीको यात्रा
      “ममता मानवता र महानताकी प्रतीक आमा र  माता तीर्थ औशी”
      नेपालको सनातनी आन्दोलन र काङ्ग्रेस

      लोकप्रिय

      • १.
        निकुञ्ज सडक कालोपत्रे गर्ने पूर्वमन्त्री पाण्डेको प्रतिबद्धता

      • २.
        माडीको हनुमानझुलाका नागरिक अझैपनि टुकी बत्तीको भरमा

      • ३.
        कृतिम् उपत्यका “माडी” र अन्तिम लडाई

      • ४.
        माडी नगरपालिका अब ऋणमुक्त भइ बचत तर्फ

      • ५.
        माडीमा ‘युवा र जलवायु न्याय विषयक अन्तरक्रिया

      • ६.
        माडी माइतीघर, नेपालद्वारा तीजको दर खाने कार्यक्रम

      भर्खरै

      • १.
        सनातन धर्मावलम्बी महिलाको महत्त्वपूर्ण पर्व तीज आज

      • २.
        भरतपुर २६ मा सरिता ईभेन्टसले भोलि खुल्ला तिज नृत्य प्रतियोगिता गर्ने

      • ३.
        उच्च अदालतमा रवि लामिछानेको निवेदन

      • ४.
        साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

      • ५.
        रचना रिमालको प्रस्तुतिमा वार्सामा सांगीतिक साँझ हुँदै

      • ६.
        आरम्भ कलेजको यात्रा: चितवन प्रथम हुँदै गोल्डमेडलतिर

      • ७.
        फोर्ब्स कलेज चितवनले बिबिए कार्यक्रमका लागि एक करोड भन्दा बढिको छात्रवृत्ति प्रदान गर्ने

      • ८.
        भरतपुर अस्पतालमा पाँच हजार बढीले लिए निःशुल्क उपचार

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.