Logo
  • गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
सोमबार, कार्तिक १८, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

प्रधानमन्त्री कार्कीको निर्देशन : सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्नुस्

दासढुङ्गादेखि मुग्लिनसम्म सडक अझै पहिरोको जोखिममा

चितवनमा युवाको मतदाता दर्तातर्फ बढ्दो आकर्षण

व्यवसायको सुरक्षा ग्यारेन्टी गर्न माग

‘मेरो आन्तरिक संसारको उपचार’ विषयमा ब्रह्मकुमारी शिवानीद्वारा प्रवचन

चितवन राष्ट्रिय निकुञ्जभित्रका सडकमा मोज्याक टायल लगाइने

महाधिवेशनसम्बन्धी सहमति हुन नसक्दा कांग्रेस बैठक स्थगित

क्लबद्वारा बृहत् रक्तदान, ३०७ पिन्ट रगत संकलन

डिजेल र मट्टितेलको मूल्य घट्यो, हवाई इन्धन महँगियो

लोकप्रिय समाचार

  • १. आँबुखैरेनीमा माइक्रो दुर्घटनामा १४ जना घाइते

  • २. चितवनमा दुई बस ट्रकमा ठोक्किदा ३३ जना घाइते

  • ३. प्रधानमन्त्रीको आह्वानमा आज त्रिपक्षीय छलफल

  • ४. देशभरका चार सय २८ जनालाई निःशुल्क कृत्रिम हात वितरण गरिने

  • ५. प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा आज सुनुवाइ

  • ६. राष्ट्रपतिसमक्ष आयोगको वार्षिक प्रतिवेदन पेस

  • ७. रवि लामिछाने र छविलाल जोशीको मुद्दाको सुनुवाइका लागि पेसी तोकियो

  • ८. प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

  • ९. मनाङमा पदयात्रा गर्न एक साता रोक

  • १०. क्लबद्वारा बृहत् रक्तदान, ३०७ पिन्ट रगत संकलन

बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न


  •   शुक्रबार, बैशाख १९, २०८२ मा प्रकाशित
  • भरतपुर महानगर पालिका वडा नं. १२ को आयोजना तथा पुष्पान्जली हस्पिटल प्रालि भरतपुर १० को प्राबिधिक सहयोगमा १ दिने शिविर सम्पन्न भएको छ ।

    Advertisement

    बाग्मति प्रदेशका पूर्व स्वास्थ्य मन्त्री तथा सभासद उत्तम जोशीको प्रमुख आतिथ्यता तथा विभिन्न पार्टी प्रतिनिधि समाज सेवीहरु वडा सदस्यहरु , डाक्टर र स्वास्थ्यकर्मीहरु, वडाभरिका सेवाग्राहीहरु माझ वरिष्ठ फिजिसियन तथा जनता संग अस्पतालका प्रवर्तक डाक्टर भोजराज अधिकारीले अस्पतालको सामाजिक उत्तरदायित्व र रोग लाग्न नदिन हरेकले आफ्नो जन्मदिनमा आरोग्य चेकअप गर्न वानी पार्नु पर्ने बताउनुभयो ।

    डाक्टर र जनता संगको नाता गास्न आएको बताउनु भयो । बरिष्ठ स्त्री रोग विशेषज्ञ डा. रामप्रसाद सापकोटा, बालरोग विषेशज्ञ डा किरण देवकोटा फिजिसियन डा रिकेस सापकोटा सर्जन डा दिपेश कुमार कुशवाहा , नाक कान घाटी रोग विशेषज्ञ डा लाल बहादुर गुरुंग दन्तरोग विशेषज्ञ डा बिवेक घिमिरे , रेडियोलोजीष्ट डा नरेन्द्र दराई र डा ज्ञानेन्द्र तिमिल्सिना लगायत १६ जना डाक्टर र २० जना स्वास्थ्यकर्मि स्वयंसेविका लगायत पुरै वडा प्रतिनिधि खट्नु भएको शिविरको सभापतित्व वडाध्यक्ष लेखराज  हरि पन्तले गर्नु भयो ।

    शिविरमा फिजीसियनहरुले २०० जना , स्त्रीरोगको १२५ जना ,दन्तरोगको १०७ जना ,नाक कान घाटीका ५५ जना, सर्जरीका २१, हाडजोर्नी नशाका १९, बालरोगका २५ जना (सुगर )मधुमेह जाच ३०० जना सबै दोहोरो सेवाग्राहीको संख्या जोडदा १३५२ जना मा ४०० जनाले निशुल्क औषधि पाउनु भएको । पुष्पान्जली हस्पिटलका सामाजीक सेवा प्रमुख तथा कार्यक्रम प्रमुख केदार प्रसाद सुवेदीले जानकारी दिनुभयो ।

      शुक्रबार, बैशाख १९, २०८२ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      प्रधानमन्त्री कार्कीको निर्देशन : सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्नुस्
      दासढुङ्गादेखि मुग्लिनसम्म सडक अझै पहिरोको जोखिममा
      चितवनमा युवाको मतदाता दर्तातर्फ बढ्दो आकर्षण
      व्यवसायको सुरक्षा ग्यारेन्टी गर्न माग
      ‘मेरो आन्तरिक संसारको उपचार’ विषयमा ब्रह्मकुमारी शिवानीद्वारा प्रवचन
      चितवन राष्ट्रिय निकुञ्जभित्रका सडकमा मोज्याक टायल लगाइने

      लोकप्रिय

      • १.
        बालेन शाह र भोलोदिमिर जेलेन्स्की : समानता

      • २.
        भरतपुर अस्पताल रोडमा एक साइडमा पार्किङ अर्को

      • ३.
        शिक्षामन्त्री महावीर पुनलाई खुला पत्र

      • ४.
        हिन्दुहरुको आस्था, विश्वास संस्कृति र भावनामाथि खेल्ने

      • ५.
        लक्ष्मी पूजामा वागीश्वरीमा सामूहिक गौ पुजन गरिने

      • ६.
        यमपञ्चक अर्थात् तिहारको तेस्रो दिनः आज साँझ

      भर्खरै

      • १.
        प्रधानमन्त्री कार्कीको निर्देशन : सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्नुस्

      • २.
        दासढुङ्गादेखि मुग्लिनसम्म सडक अझै पहिरोको जोखिममा

      • ३.
        चितवनमा युवाको मतदाता दर्तातर्फ बढ्दो आकर्षण

      • ४.
        व्यवसायको सुरक्षा ग्यारेन्टी गर्न माग

      • ५.
        ‘मेरो आन्तरिक संसारको उपचार’ विषयमा ब्रह्मकुमारी शिवानीद्वारा प्रवचन

      • ६.
        चितवन राष्ट्रिय निकुञ्जभित्रका सडकमा मोज्याक टायल लगाइने

      • ७.
        महाधिवेशनसम्बन्धी सहमति हुन नसक्दा कांग्रेस बैठक स्थगित

      • ८.
        क्लबद्वारा बृहत् रक्तदान, ३०७ पिन्ट रगत संकलन

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.