• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
शनिबार, मङि्सर २१, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

भरतपुर सिटीहल पाँच वर्षपछि पनि अधुरै

आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड

नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैनः मन्त्री गुप्ता

तनहुँमा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन

एनपिएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

स्वरसम्राट् नारायणगोपाल गुरुवाचार्यको आज ३५ औँ स्मृति दिवस

एलडिसी बैठकः वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड

लोकप्रिय समाचार

  • १. कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक रूपान्तरणका अग्रदूत

  • २. धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

  • ३. दृष्टिविहिन युवा खुम बहादुर बस्नेतकाे सहयाेग अभियान सम्पन्न

  • ४. संविधान संशोधनबिना देश अगाडि बढ्न सक्दैन : अध्यक्ष यादव

  • ५. नारायणीमा सिग्नेचर पुल निर्माणको काम सुरु

  • ६. आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

  • ७. रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान

  • ८. माडीमा जलवायु–मैत्री पशुपालन तालिम सम्पन्न

  • ९. भरतपुरमा ४५ दिने मादल बजाउने तालिम संचालन हुँदै

  • १०. कांग्रेसको महाधिवेशन कार्यतालिकामा देखिएको समय ग्यापबारे नेता थापाको प्रश्न

“विपद्को अवस्थामा म र मेरो परिवारको बचाउ कार्यक्रम” चितवनमा सफलतापूर्वक सम्पन्न


  •   शनिबार, जेठ १८, २०८२ मा प्रकाशित
  • भरतपुर–१२ स्थित हाम्रोटोल टोल विकास संस्थाले श्री मेडिकल एण्ड टेक्निकल कलेजलो सेमिनार हलमा भव्य रूपमा सम्पन्न गरेको छ।

    Advertisement

    विपद् व्यवस्थापनप्रति समुदायमा चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित यो कार्यक्रमले स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता र चासो पाएको छ ।

    कार्यक्रममा आगलागी नियन्त्रणका उपाय, ग्यास  र पेट्रोलबाट लाग्ने आगो निभाउने तरिका, तथा बाढी, डुबान, र पानीबाट हुन सक्ने जोखिमहरूबाट जोगिने उपायहरूबारे सैद्धान्तिक जानकारीका साथै व्यवहारिक अभ्यास गराइएको थियो।

    सशस्त्र प्रहरी बल नेपाल, १७ नं गण, आँपटारी, चितवनको समन्वयमा आयोजित तालिममा प्रशिक्षकहरूले विभिन्न विपद् अवधिमा अपनाउनुपर्ने सावधानी, प्राथमिक उपचार, सुरक्षित स्थानमा पुग्ने तरिका, तथा उद्धार कार्यको चरणबद्ध अभ्यास प्रस्तुत गरेका थिए ।

    कार्यक्रम मा वोल्दै पुर्व अध्यक्ष कृष्णप्रसाद न्यौपानेले भने “विपद् कहिले र कसरी आउँछ भन्ने अनुमान गर्न सकिँदैन। तर, यदि हामी तयार छौं भने हानी न्यूनीकरण गर्न सकिन्छ। यस्तो तालिमले नागरिकलाई आत्मनिर्भर बनाउनेछ।”

    कार्यक्रममा एन्टिबायोटिकको प्रयोग र यसको असरको वारेमा श्री मेडिकल कलेजमा विफारमेसीको छैठौं सेमेस्टरमा अध्ययनरत विद्यार्थीले प्रकाश पारेका थिए।

    तालिममा १२ वर्षभन्दा माथिका स्थानीयवासीहरूलाई लक्षित गरि खुला आह्वान गरिएको थियो, जसमा १०० भन्दा बढी सहभागीहरू थिए। सहभागीहरूले आगलागी हुँदा प्रयोग हुने आगो निभाउने यन्त्र (fire extinguisher) को सही तरिका, भान्छावाट हुने आगलागी नियन्त्रण, इलेक्ट्रिक सट सर्किट वाट हुने आगलागी नियन्त्रण जीवन रक्षाको प्राथमिक सीपहरू, र उद्धारका उपायहरू समेत अभ्यास गरेका थिए।

    कार्यक्रममा वोल्दै हाम्रोटोल आमा समुहकि अध्यक्ष गंगा दवाडिले भनिन “पहिलोपटक यस्तो व्यवहारिक तालिममा सहभागी हुन पाउँदा निकै ज्ञानवर्धक अनुभव भयो। अब म मेरा परिवारलाई विपद्को बेला के गर्ने, के नगर्ने भनेर सजग गराउन सक्छु।”
    कार्यक्रममा टोलवासी, टोल विकास संस्था, शसस्त्र प्रहरी गण, १७ नं. वाहिनि आपटाँरी तथा अन्य सरोकारवालाहरूको समेत उपस्थिति रहेको थियो।

    कार्यक्रमको संयोजन “हाम्रोटोल टोल विकास संस्था, भरतपुर–१२, चितवन” ले गरेको थियो भने सबै तालिम निःशुल्क रूपमा प्रदान गरिएको थियो।

    कार्यक्रमको अध्यक्षता संस्थाको अध्यक्ष रोहित बहादुर गुरुङ र कार्यक्रम संचालन सचिव ईश्वर चन्द्र पौड्याल गरेका थिए ।
    यस कार्यक्रमले विपद् व्यवस्थापनमा समुदायको सक्रियता र सहभागिता बढाउने विश्वास आयोजकहरूले लिएका छन्।

      शनिबार, जेठ १८, २०८२ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन
      भरतपुर सिटीहल पाँच वर्षपछि पनि अधुरै
      आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै
      माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड
      नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैनः मन्त्री गुप्ता
      तनहुँमा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन

      लोकप्रिय

      • १.
        नेपाल भू–राजनीतिक प्रतिस्पर्धाकाे शिकार

      • २.
        ‘सर्जन अफ द इयर २०२५’ उपाधिबाट डा.

      • ३.
        कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक

      • ४.
        बसकाे ठक्करबाट माडीमा एकजना पैदलयात्रीको मृत्यु

      • ५.
        धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

      • ६.
        माडीमा पहिलोपटक ब्रोडब्यान्ड भित्र्याउने टेकमाइन्ड्स अब अप्टिकल

      भर्खरै

      • १.
        निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

      • २.
        भरतपुर सिटीहल पाँच वर्षपछि पनि अधुरै

      • ३.
        आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

      • ४.
        माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड

      • ५.
        नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैनः मन्त्री गुप्ता

      • ६.
        तनहुँमा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन

      • ७.
        एनपिएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

      • ८.
        स्वरसम्राट् नारायणगोपाल गुरुवाचार्यको आज ३५ औँ स्मृति दिवस

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.