• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
शनिबार, मङि्सर २१, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

धुलिखेल–खावा सडकखण्ड स्तरोन्नति कार्य पुनः सुरु

कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

भरतपुर सिटीहल पाँच वर्षपछि पनि अधुरै

आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड

नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैनः मन्त्री गुप्ता

तनहुँमा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन

एनपिएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

लोकप्रिय समाचार

  • १. कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक रूपान्तरणका अग्रदूत

  • २. धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

  • ३. दृष्टिविहिन युवा खुम बहादुर बस्नेतकाे सहयाेग अभियान सम्पन्न

  • ४. संविधान संशोधनबिना देश अगाडि बढ्न सक्दैन : अध्यक्ष यादव

  • ५. नारायणीमा सिग्नेचर पुल निर्माणको काम सुरु

  • ६. आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

  • ७. रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान

  • ८. माडीमा जलवायु–मैत्री पशुपालन तालिम सम्पन्न

  • ९. भरतपुरमा ४५ दिने मादल बजाउने तालिम संचालन हुँदै

  • १०. कांग्रेसको महाधिवेशन कार्यतालिकामा देखिएको समय ग्यापबारे नेता थापाको प्रश्न

भरतपुरमा इन्धन र सवारी मर्मतमा झण्डै पाँच करोड खर्च,उपमेयरले तेब्बरबढि इन्धन प्रयोग गरे


  •   मङ्गलबार, असार ०३, २०८२ मा प्रकाशित
  • चितवनको भरतपुर महानगरपालिकामा सवारीसाधन मर्मत तथा इन्धनमा मात्रै आन्तरिक आयको ३ दशमलव ६ प्रतिशत रकम खर्च भएको छ । महालेखा परीक्षकको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/०८१ मा सवारीसाधन मर्मत र इन्धनमा मात्रै ४ करोड ७८ लाख ८४ हजार ८ सय ५७ रुपैयाँ खर्च भएको हो ।

    Advertisement

    सो आर्थिक वर्षमा महानगरपालिकाको आन्तरिक आय १ अर्व ३३ करोड १९ लाख ८७ हजार ५ सय २० रुपैयाँ रहेको थियो ।

    भरतपुर महानगरपालिकाका चार ट्याक्टर, तीन दमकलसहित ३७ वटा चारपाङ्ग्रे सवारीसाधन, ८३ वटा मोटरसाइकल गरी १ सय २० सवारीसाधनमा एक वर्षको अवधिमा ३ करोड ९१ लाख ८६ हजार ९ सय ६२ रुपैयाँ इन्धन खर्च भएको महालेखाको प्रतिवेदनले जनाएको छ ।

    यस्तै यी सवारीसाधन मर्मतका लागि १ करोड २६ लाख ९७ हजार ८ सय ९५ रुपैंया खर्च भएको छ । यो रकम महानगरपालिकाको वार्षिक बजेटबाट अनुमानित रकमभन्दा बढि हो । सवारीसाधन मर्मतका लागि महानगरपालिकाले ८० लाख रुपैयाँ विनियोजन गरेको थियो । बजेट नपुगेपछि पटक–पटक अन्य शिर्षकबाट बजेट रकमान्तर गरिएको देखिन्छ ।

    इन्धन सुविधामा महानगरका केही पदाधिकारीले चरम दुरुपयोग गरेको महालेखाले औल्याएको छ । स्थानिय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धि ऐन २०७५ लाई संसोधन गर्न बनेको ऐन २०७६ को दफा ३ को अनुसुची क (ख) अनुसार नगरप्रमुख र उपप्रमुखले प्रति महिना १ सय ५०/१ सय ५० लिटर इन्धन सुविधा पाउने व्यवस्था रहेको छ । यसरी एक पदाधिकारीले वार्षिक १८ सय लिटर इन्धन पाउनेछन । तर भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले वर्षमा ५ हजार ६ सय १० लिटर पेट्रोल प्रयोग गरेका छन् । यसरी पाउने सुविधाभन्दा अधिकारीले ३ हजार ८ सय १० लिटर पेट्रोल बढि लिएका छन् ।

    अधिकारीले पाउने सुविधाभन्दा तेब्बर बढि प्रति महिना ४ सय ६७ लिटर पेट्रोल सुविधमा लिएको महालेखा प्रतिवेदनमा उल्लेख छ । यसरी प्रतिलिटर औषत १ सय ७५ रुपैयाँले हिसाब गर्दा अधिकारीले आफुले पाउने सुविधाभन्दा ६ लाख ६६ हजार ७ सय ५० रुपैयाँ बढिको इन्धन प्रयोग गरेको देखिन्छ । यसरी नियमले तोकेभन्दा बढि इन्धन सुविधा लिएकोमा महालेखाले प्रश्न समेत उठाएको छ ।

    पालिका क्षेत्रमा नगर उपप्रमुखबाट २ सय ६५ योजनामा अनुगमन भएको खर्च भुक्तानी अभिलेखबाट देखिएको छ भने अन्य परियोजना नखुलेका महानगर क्षेत्र बाहेकका विभिन्न जिल्लामा भ्रमण गरेको देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

    यस्तै महानगरपालिका प्रमुख रेनु दाहालले आफुले पाउने सेवा सुविधाभित्रको परिधिभित्र रहेर पेट्रोलको सुविधा लिएको देखिन्छ । महालेखा परीक्षकका अनुसार दाहालले चढ्दै आएको ना १ झ १४६२ नम्वरको सवारीसाधनमा १६ सय ५८ लिटर पेट्रोल प्रयोग भएका छ ।

      मङ्गलबार, असार ०३, २०८२ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      धुलिखेल–खावा सडकखण्ड स्तरोन्नति कार्य पुनः सुरु
      कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन
      निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन
      भरतपुर सिटीहल पाँच वर्षपछि पनि अधुरै
      आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै
      माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड

      लोकप्रिय

      • १.
        नेपाल भू–राजनीतिक प्रतिस्पर्धाकाे शिकार

      • २.
        ‘सर्जन अफ द इयर २०२५’ उपाधिबाट डा.

      • ३.
        कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक

      • ४.
        बसकाे ठक्करबाट माडीमा एकजना पैदलयात्रीको मृत्यु

      • ५.
        धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

      • ६.
        माडीमा पहिलोपटक ब्रोडब्यान्ड भित्र्याउने टेकमाइन्ड्स अब अप्टिकल

      भर्खरै

      • १.
        धुलिखेल–खावा सडकखण्ड स्तरोन्नति कार्य पुनः सुरु

      • २.
        कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

      • ३.
        निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

      • ४.
        भरतपुर सिटीहल पाँच वर्षपछि पनि अधुरै

      • ५.
        आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

      • ६.
        माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड

      • ७.
        नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैनः मन्त्री गुप्ता

      • ८.
        तनहुँमा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.