• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
शनिबार, मङि्सर २१, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

धुलिखेल–खावा सडकखण्ड स्तरोन्नति कार्य पुनः सुरु

कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

भरतपुर सिटीहल पाँच वर्षपछि पनि अधुरै

आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड

नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैनः मन्त्री गुप्ता

तनहुँमा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन

एनपिएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

लोकप्रिय समाचार

  • १. कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक रूपान्तरणका अग्रदूत

  • २. धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

  • ३. दृष्टिविहिन युवा खुम बहादुर बस्नेतकाे सहयाेग अभियान सम्पन्न

  • ४. संविधान संशोधनबिना देश अगाडि बढ्न सक्दैन : अध्यक्ष यादव

  • ५. नारायणीमा सिग्नेचर पुल निर्माणको काम सुरु

  • ६. आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

  • ७. रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान

  • ८. माडीमा जलवायु–मैत्री पशुपालन तालिम सम्पन्न

  • ९. भरतपुरमा ४५ दिने मादल बजाउने तालिम संचालन हुँदै

  • १०. कांग्रेसको महाधिवेशन कार्यतालिकामा देखिएको समय ग्यापबारे नेता थापाको प्रश्न

देवघाट गाउँपालिकामा चालू आ.व. ०८१/०८२ मा एक सय पचास भन्दा बढी योजना सम्पन्न


  •   बिहिबार, असार ०५, २०८२ मा प्रकाशित
  • देवघाट गाउँपालिकाले यस चालू आ.व. २०८१/०८२ मा ५६ वटा आयोजना उपभोक्ता समितिबाट र ३२ वटा ठेक्काबाट गरी जम्मा ८८ वटा योजना सम्पन्न भएको जनाएको छ ।

    Advertisement

    यसैगरी (गा.पा. स्तरीय योजना २५ र वडा स्तरीय योजना ६३) वटा आयोजना सम्पन्न भएका र अन्य निर्माणको चरणमा रहेको देवघाट गाउँपालिकाको आर्थिक बर्ष ०८२/८३ को नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

    गाउँपालिकाको प्रशासकीय भवन सम्पन्न भई गाउँ कार्यपालिकाको कार्यालयबाट हुने सम्पूर्ण सेवा प्रवाह देखि अन्य विविध क्रियाकलापहरु आफ्नै भवनबाट गर्दै आएको छ ।

    यसैगरी देवघाटमा नवनिर्मित १० शैयाको आधारभुत अस्पताल सम्पन्न हुने अन्तिम चरणमा पुगेको गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले जानकारी दिनुभयो ।

    उहाँका अनुसार, गाउँपालिका स्तरीय बजेटबाट बाटो कालोपत्रे कार्यको सुरुवात गरिएकोमा यस आ.व. सम्ममा संघ, प्रदेश र स्थानीय तह गरी कूल १८ कि.मि. बाटो पक्की नाला सहित कालोपत्रे सम्पन्न भएको छ । साथै यस गाउँपालिका भित्र हालसम्म उच्च स्तरको ग्राभेलिङ्ग गरी कूल ५ कि.मि. को बाटोलाई स्तरोन्नती गरिएको छ ।

    गाउँपालिका भित्र हालसम्म ३ कि.मि. नयाँ ट्रयाक निर्माण र ३० कि.मि. सडक मर्मत संभार गरी यातायात सञ्चालन गरिएको छ । वडा नं. ५ मा ज्येष्ठ नागरिक विश्रान्ती गृह निर्माणको लागि डि.पि.आर. तयार भई शिलान्यास गरिएको तथा जग्गा संरक्षणका लागि डिपीआर गरी कार्य अगाडि बढाइएको छ ।

    सडक निर्माणका क्रममा अवरुद्ध भएका खानेपानी तथा विविध संरचनाहरु पुन निर्माण गरी संचालन योग्य बनाइएको समेत थापाले जानकारी दिनुभयो ।

    घिनाटार देखि टाउनचोक सम्म मोटरबाटो कालोपत्रेको कार्य सम्पन्न गरिएको छ । छिपछिपे भञ्ज्याङ बजार व्यवस्थापनका लागि सडक स्तरोन्नति गर्न ग्यावियन जाली लगाई बाटो विस्तार निरन्तर अगाडी बढाईएको छ ।

    देवघाट धामको वेणी संगममा सार्वजनिक शौचालय निर्माण, प्रदेश तथा संघ सरकारको योजना तथा गाउँपालिकाको समन्वयमा देउपुर देखि साढेंबगरसम्म कालोपत्रे गर्ने कार्य अन्तिम चरणमा, भुवनटार देखि बुद्धचोकसम्मको सडक कालोपत्रे निर्माण, मधुवनचोकदेखि थापा चोकसम्म र बगाले चोकदेखि सिता सामुदायिक वनको पिकनिक स्पोर्ट बाटो कालोपत्रे गर्ने कार्य अन्तिम चरणमा, ठिमुरा पुलदेखि वडा नं. ५ को घिनाटारसम्मको सडक गाउँपालिकाको समन्वय र संघ सरकारको लगानीमा सम्पन्न भएको, हर्दी पुलदेखि वेणी संगम हुदै दासढुंगासम्मको पदमार्ग निर्माणाधिन अबस्थामा रहेको, देवघाट ४ काफलडाँडामा सुन्तला नर्सरी स्थापनाका लागि कृषि टनेल निर्माण, चालु आ.व. मा पालिकाको अनुगमन समितिबाट ३० पटकको अनुगमनमा ७७ वटा योजनाको अनुगमन गरि १५ वटा योजनाको कार्यान्वयनमा सुधारका लागि सुझाव दिइएकोमा अधिकांश सुझाव कार्यान्वयन भएको देवघाट गाउँपालिकाले जनाएको छ ।

      बिहिबार, असार ०५, २०८२ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      धुलिखेल–खावा सडकखण्ड स्तरोन्नति कार्य पुनः सुरु
      कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन
      निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन
      भरतपुर सिटीहल पाँच वर्षपछि पनि अधुरै
      आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै
      माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड

      लोकप्रिय

      • १.
        नेपाल भू–राजनीतिक प्रतिस्पर्धाकाे शिकार

      • २.
        ‘सर्जन अफ द इयर २०२५’ उपाधिबाट डा.

      • ३.
        कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक

      • ४.
        बसकाे ठक्करबाट माडीमा एकजना पैदलयात्रीको मृत्यु

      • ५.
        धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

      • ६.
        माडीमा पहिलोपटक ब्रोडब्यान्ड भित्र्याउने टेकमाइन्ड्स अब अप्टिकल

      भर्खरै

      • १.
        धुलिखेल–खावा सडकखण्ड स्तरोन्नति कार्य पुनः सुरु

      • २.
        कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

      • ३.
        निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

      • ४.
        भरतपुर सिटीहल पाँच वर्षपछि पनि अधुरै

      • ५.
        आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

      • ६.
        माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड

      • ७.
        नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैनः मन्त्री गुप्ता

      • ८.
        तनहुँमा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.