• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
शनिबार, मङि्सर २१, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

चितवनमा बिमाका लागि पशुको नामसारी अनिवार्य

क्षतिग्रस्त विद्युत् संरचना मर्मत गरिँदै

धुलिखेल–खावा सडकखण्ड स्तरोन्नति कार्य पुनः सुरु

कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

भरतपुर सिटीहल पाँच वर्षपछि पनि अधुरै

आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड

नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैनः मन्त्री गुप्ता

लोकप्रिय समाचार

  • १. कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक रूपान्तरणका अग्रदूत

  • २. धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

  • ३. दृष्टिविहिन युवा खुम बहादुर बस्नेतकाे सहयाेग अभियान सम्पन्न

  • ४. संविधान संशोधनबिना देश अगाडि बढ्न सक्दैन : अध्यक्ष यादव

  • ५. नारायणीमा सिग्नेचर पुल निर्माणको काम सुरु

  • ६. आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

  • ७. रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान

  • ८. माडीमा जलवायु–मैत्री पशुपालन तालिम सम्पन्न

  • ९. भरतपुरमा ४५ दिने मादल बजाउने तालिम संचालन हुँदै

  • १०. कांग्रेसको महाधिवेशन कार्यतालिकामा देखिएको समय ग्यापबारे नेता थापाको प्रश्न

अवैध व्यवसायमाथि प्रहरीको एक्सन : सञ्चालक खत्रीसहित १४ जना पक्राउ


  •   बुधबार, असार १८, २०८२ मा प्रकाशित
  • चितवनमा अवैध व्यवसाय नियन्त्रणमा स्थानीय प्रशासन र प्रहरीले सक्रियता देखाएका छन् । नेटवर्किङ विजनेसका नाममा ठगी गरेको आरोपमा प्रहरीले भरतपुर–९ वेणी चोकबाट सञ्चालक धनबहादुर खत्रीसहित १४ जनालाई पक्राउ गरेको छ ।

    Advertisement

    नेटवर्किङ व्यवसाय आफैँमा गैरकानुनी कार्य हो । त्यस्तै, जिल्ला प्रशासन कार्यालय चितवनले अवैधरुपमा सञ्चालित १५ वटा कन्सलटेन्सीलाई बन्द गर्न प्रहरीलाई पत्राचार गरेको छ ।

    वेणी चोकस्थित ग्लोबल ओरियन्स नेपालले नेटवर्किङ विजनेसका नाममा ठगी गरेको भन्दै तीन जना पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । ४५ हजार रूपैयाँदेखि दुई लाख ६५ हजार रूपैयाँसम्म ठगी गरेको पीडितको गुनासो छ ।

    पीडितको उजुरीपछि प्रहरी टोलीले मंगलबार ग्लोबल ओरियन्सको कार्यालयमा छापा मार्‍यो । प्रहरीले आवश्यक कागजपत्रसहित सात जनालाई पक्राउ गरेको हो । कार्यालयको नाम मंगलबार नै परिवर्तन गरी भिजिनरी युथ इन्टरप्रेनियर्स ट्रेनिङ इन्स्टिच्युट राखिएको पाइएको छ ।

      बुधबार, असार १८, २०८२ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      चितवनमा बिमाका लागि पशुको नामसारी अनिवार्य
      क्षतिग्रस्त विद्युत् संरचना मर्मत गरिँदै
      धुलिखेल–खावा सडकखण्ड स्तरोन्नति कार्य पुनः सुरु
      कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन
      निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन
      भरतपुर सिटीहल पाँच वर्षपछि पनि अधुरै

      लोकप्रिय

      • १.
        नेपाल भू–राजनीतिक प्रतिस्पर्धाकाे शिकार

      • २.
        ‘सर्जन अफ द इयर २०२५’ उपाधिबाट डा.

      • ३.
        कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक

      • ४.
        बसकाे ठक्करबाट माडीमा एकजना पैदलयात्रीको मृत्यु

      • ५.
        धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

      • ६.
        माडीमा पहिलोपटक ब्रोडब्यान्ड भित्र्याउने टेकमाइन्ड्स अब अप्टिकल

      भर्खरै

      • १.
        चितवनमा बिमाका लागि पशुको नामसारी अनिवार्य

      • २.
        क्षतिग्रस्त विद्युत् संरचना मर्मत गरिँदै

      • ३.
        धुलिखेल–खावा सडकखण्ड स्तरोन्नति कार्य पुनः सुरु

      • ४.
        कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

      • ५.
        निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

      • ६.
        भरतपुर सिटीहल पाँच वर्षपछि पनि अधुरै

      • ७.
        आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

      • ८.
        माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.