• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
शनिबार, असार २१, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

चितवन पूर्ण खोप सुनिश्चितता भएको घोषणा

कर खारेजीको माग गर्दै सुनचाँदी व्यवसायी संघ चितवनले गर्‍यो सर्वपक्षीय छलफल

अण्डाको मूल्य फेरिपनि बढ्यो

भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत

उद्योग व्यापार संघ कपिलवस्तुले मनायो तेस्रो स्थापना दिवस

दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश

चितवनमा अवैध कन्सल्टेन्सी बन्द गराउनबाट प्रशासन पछि हट्यो

प्रधानमन्त्री ओलीबाट रियल मेड्रिडको रङ्गशाला अवलोकन

५२ संवैधानिक पदाधिकारीको नियुक्ति सर्वोच्चबाट सदर,रिट बहुमतले खारेज

लोकप्रिय समाचार

  • १. अवैध व्यवसायमाथि प्रहरीको एक्सन : सञ्चालक खत्रीसहित १४ जना पक्राउ

  • २. चितवनमा समावेशी शिक्षा परियोजना प्रभावकारी बन्न नसकेको गुनासो

  • ३. चितवनले सुन्दैछ अग्रजका गजल

  • ४. माडीका दलित विद्यार्थीहरूलाई कम्प्युटर तालिम प्रदान

  • ५. उत्साहपूर्ण उपलब्धि : एक्सपर्ट सम्पूर्ण किताब उत्सव

  • ६. दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश

  • ७. उद्योग व्यापार संघ कपिलवस्तुले मनायो तेस्रो स्थापना दिवस

  • ८. वन जङ्गल र वातावरण संरक्षणका लागि वृक्षरोप अपरिहार्य : अध्यक्ष थापा

  • ९. अण्डाको मूल्य फेरिपनि बढ्यो

  • १०. बन्दिपुरकाे आधारभुत विद्यालय, खहरेमा एक लाखकाे अक्षयकाेष स्थापना

कर खारेजीको माग गर्दै सुनचाँदी व्यवसायी संघ चितवनले गर्‍यो सर्वपक्षीय छलफल


  •   शनिबार, असार २१, २०८२ मा प्रकाशित
  • सरकारले सुनचाँदी व्यवसायमा लागू गरेको २ प्रतिशत विलासिता कर र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्न माग गर्दै नेपाल सुनचाँदी व्यवसायी संघ चितवनले सर्वपक्षीय भेटघाट तथा छलफल कार्यक्रम आयोजना गरेको छ ।

    Advertisement

    कार्यक्रममा चितवन क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य माननीय हरि ढकालको विशेष उपस्थिति रहेको थियो । त्यस्तै, उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी, पूर्व अध्यक्ष राजन गौतम, राष्ट्रिय स्वतन्त्र पार्टी चितवनका जिल्ला अध्यक्ष कृष्णप्रसाद भुसाल, उपभोक्ता मञ्च चितवनका वरिष्ठ उपाध्यक्ष प्रेमप्रसाद गैरे लगायतको सहभागिता रहेको थियो।

    संघका अध्यक्ष हेमबहादुर विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रम संघका वरिष्ठ उपाध्यक्ष उत्सव खाती बिकको पहलमा आयोजित भएको थियो ।

    कार्यक्रमका वक्ताहरूले सुनचाँदी क्षेत्रमा बिलासिता कर र १३ प्रतिशत अभिवृद्धि कर (भ्याट) लगाइनु व्यवसायी तथा उपभोक्ता दुवैका लागि अन्यायपूर्ण भएको उल्लेख गर्दै, सो निर्णय तत्काल खारेज गर्न सरकार समक्ष जोडदार माग गरेका हुन् ।

    सो कार्यक्रमको सहजीकरण महासचिव गोपाल थापा बिकले सञ्चालन गर्नुभएको थियो।

      शनिबार, असार २१, २०८२ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      चितवन पूर्ण खोप सुनिश्चितता भएको घोषणा
      अण्डाको मूल्य फेरिपनि बढ्यो
      भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत
      उद्योग व्यापार संघ कपिलवस्तुले मनायो तेस्रो स्थापना दिवस
      दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश
      चितवनमा अवैध कन्सल्टेन्सी बन्द गराउनबाट प्रशासन पछि हट्यो

      लोकप्रिय

      • १.
        देवघाट गाउँपालिकामा ४७ करोड ७३ लाख ७५

      • २.
        पाेल्याण्डकाे वार्सामा भलिबल र चेस खेल सम्पन्न

      • ३.
        चितवनमा बस र माइक्रो ठोक्किँदा सात जनाको

      • ४.
        ब्लड डोनर्स सोसाइटीद्वारा बृहत रक्तदानको आयव्यय सार्वजनिक

      • ५.
        सेवा र विकासका लागि युवाद्वारा गुल्मीको  रीडीमा

      • ६.
        चितवनमा रक्तदाता बढाउन रक्तदान महोत्सव

      भर्खरै

      • १.
        चितवन पूर्ण खोप सुनिश्चितता भएको घोषणा

      • २.
        कर खारेजीको माग गर्दै सुनचाँदी व्यवसायी संघ चितवनले गर्‍यो सर्वपक्षीय छलफल

      • ३.
        अण्डाको मूल्य फेरिपनि बढ्यो

      • ४.
        भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत

      • ५.
        उद्योग व्यापार संघ कपिलवस्तुले मनायो तेस्रो स्थापना दिवस

      • ६.
        दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश

      • ७.
        चितवनमा अवैध कन्सल्टेन्सी बन्द गराउनबाट प्रशासन पछि हट्यो

      • ८.
        प्रधानमन्त्री ओलीबाट रियल मेड्रिडको रङ्गशाला अवलोकन

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      ठेगाना

      स्टुडियाे नं. १: माडी-५, ब्रह्मपुरी, चितवन
      स्टुडियाे नं. २: माडी-३, बसन्तपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      परियाेजना संयाेजक: माेहन पाेख्रेल
      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले
      प्रेम पाैडेल उज्ज्वल (सम्पादक)

      पाेल्याण्ड ब्युराे: शिव कुमार अधिकारी

      सामाजिक सञ्जालमा हामी

      • Youtube
      • Facebook
      • Pardarshi TV
      • Tiktok
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.